माछापुच्छ्ेरको नाफा घट्यो

काठमाडौं/ माछापुच्छ्ेर बैंकको प्रथम त्रैमासिक समीक्षा अवधिमा नाफामा गिरावट देखिएको छ । बैंकको अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष एक करोड ७२ लाख रूपैयाा नाफा घटेको हो । बैंकको राइट व्याकमार्फत प्राप्त गर्ने...

एनसीसी बैंकको नाफा वृद्धि

काठमाडौं/ नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकको चालू वर्षको त्रैमासिक अवधिमा मुनाफामा वृद्धि भएको छ । बैंकले गत साउनदेखि असोज मसान्तसम्मको त्रैमासिक अवधिमा १२ करोड ७१ लाख रूपैयाा मुनाफा आर्जन गरेको छ । गतवर्षको सोही...

औषधि आपूर्तिमा गम्भीर बनौँः संघ

काठमाडौँ, ५ मङ्सिर । नेपाल औषधि व्यवसायी सङ्घले आन्दोलनरत समूहले औषधि ढुवानी सहज बनाउने घोषणा गरेको १२ घन्टा बित्न नपाउँदै वीरगन्ज र विराटनगरमा भएको घटना अमानवीय भएको भन्दै औषधि आपूर्तिमा ख्यालठट्टा नगर्न आग्रह गरेको...

बिहीबार नेप्से चार अंकले घट्यो

काठमाडौं, मंसिर ४ । सेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबार नेप्सेमा फेरि गिरावट आएको छ । उक्त दिन नेप्से चार दशमलव ६८ अंकले घटेर एक हजार ९४ दशमलव ५७ अंकमा पुगेको छ । बुधबार...

पेट्रो चाइनासँग व्यापारिक सम्झौता गर्न आज उच्चस्तरीय टोली चीन जाँदै

काठमाडौँ, ४ मङ्सिर । भारतीय नाकाबन्दीका कारण चरम इन्धन संकट उत्पन्न भएपछि वैकल्पीक व्यवस्थाका लागि चीनको सरकारी स्वामीत्वको पेट्रो चाइनासँग तेल ल्याउने सहमति अनुसार व्यापारिक सम्झौता गर्न आज सात सदस्यीय उच्चस्तरीय सरकारी टोली चीनतर्फ...

आजबाट आन्तरिक उडान प्रभावित हुने

काठमाडौँ, ४ मङ्सिर । नेपाल आयल निगमले इन्धन उपलब्ध गराउन नसक्ने जनाएपछि आजबाट आन्तरिक उडान प्रभावित हुने भएका छन् । नेपाल वायु सेवा निगमले इन्धन आयात गर्न नसकेपछि आजदेखि आन्तरिक उडान प्रभावित हुने भएका हुन...

सिनर्जी फाइनान्सको साधारणसभा सम्पन्न

काठमाडौं– सिनर्जी फाइनान्सको साधारणसभा कात्तिक १५ गते सञ्चालक समितिका अध्यक्ष प्रशान्त मानन्धरको सभापतित्वमा सम्पन्न भएको छ । चुक्ता पुँजी ४ करोड ४४ लाख रहेको संस्थाले आव २०७०–०७१ मा निक्षेप संकलन १ अर्ब ९७ करोड...

ग्लोबल आइएमई बैंकको २३ प्रतिशत लाभांश

काठमाडौं/ ग्लोबल आइएमई बैंकले चुक्ता पुाजीको २३ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा सम्पन्न नवौा वार्षिक साधारणसभा सञ्चालक समितिले प्रस्ताव पारित गरेको हो । बैंकको चुक्ता ६...

ट्रेजरी बिल जारी गर्दै राष्ट्रबैंक

काठमाडौं/ नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलता बढेपछि ट्ेरजरी बिल जारी गरेको छ । बुधबार राष्ट्र बैंकले ९१ दिने दुई अर्ब ७७ करोड, १ सय ८१ दिने एक अर्ब २८ करोड, ३ सय ६४ दिने...

टेलिकमको नयाा डाटा प्याकेज

काठमाडौं/ नेपाल टेलिकमले आफ्ना उपभोक्तालाई इन्टरनेट सेवासम्बन्धी डाटा प्याकेजको नयाा योजना ल्याएको छ । ग्राहकहरूले टेलिकमले उपलब्ध गराएको सानो परिमाणको डाटा प्याकेज अत्यधिक माग गरेपछि जिएसएम/सिडिएमएका प्रिपेड र पोस्टपेड सेवामा गत कात्तिक २२ गतेदेखि...

RECENT POSTS

HOT NEWS