एनसेलद्वारा द्रुतगतिको इन्टरनेट सेवा
काठमाडौं/ एनसेलले आफ्नो सेवा विस्तार तथा नेटवर्क आधुनिकीकरण गर्दै द्रुतगतिको इन्टरनेट सेवा प्रदान गर्ने भएको छ । एनसेलका ग्राहकहरूले २१ एमबी प्रतिसेकेन्डसम्मको गतिमा इन्टरनेट सेवाको अनुभव गर्न सक्नेछन् । कम्पनीले काठमाडौं उपत्यकामा आफ्नो नेटवर्क...
कलर्सको नयाा स्मार्टफोन
काठमाडौं/ कलर्स मोबाइलले ग्राहकहरूका लागि नयाा स्मार्टफोन बजारमा ल्याएको छ । कलर्सले एक्स फ्याक्टर ट्रेण्ड सिरिजअन्तर्गत नयाा ट्रेण्डी स्मार्टफोन कलर्स एक्स फ्याक्टर टि–५० बजारमा ल्याएको हो ।
नयाा फोनमा रियल टाइम ब्युटी मोड, पानोरामिक शट,...
नर्भिक हस्पिटल उत्कृष्ट करदाताको रूपमा सम्मानित
काठमाडौं/ यस वर्षको चौंथो राष्ट्रिय कर दिवसको अवसरमा सबैभन्दा बढी आयकर तिर्ने अस्पतालको रूपमा नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज प्रालि सम्मानित भएको छ ।
गत मंगलबार ‘समृद्ध राष्ट्र निर्माण र फराकिलो कराधार : करदातामैत्री...
नेप्सेमा पाँच अंकको सुधार
काठमाडौं, मंसिर ३ । तिहार सकिएपछि लगातार रुपमा घटिरहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा यस साताको चौंथो दिन बुधबार भने सुधार देखिएको छ । बुधबार नेप्से पाँच दशमलव शून्य सात अंकले बढेर एक हजार ९९...
आइएमई र सनराईज बैंकबीच रेमिट्यान्स सम्झौता
काठमाडौं– आइएमई लिमिटेड र सनराईज बैंकबीच रेमिट्यान्स कारोबार सम्बन्धी सम्झौता भएको छ । आइएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र सनराईज बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले गत मंगलबार सम्झौतापत्रमा हस्ताक्षर गरे ।सम्झौताअनुसार आइएमईका...
ग्लोबल आइएमई बैंक र इन्डष्ट्रियल बैंक अफ कोरियाबीच रेमिट्यान्स सम्झौता
काठमाडौं/ ग्लोबल आइएमई बैंक र इन्डष्ट्रियल बैंक अफ कोरियाबीच रेमिट्यान्स सम्झौता भएको छ । कोरियामा कार्यरत नेपालीहरूलाई सहज रूपमा रेमिट्यान्स पठाउन ग्लोबल आइएमई बैंकले कोरियाको सरकारी बैंक इन्डष्ट्रियल बैंक अफ कोरियासाग रेमिट्यान्स सम्झौता गरेको...
कलर्सको नयाा मोबाइल बजारमा
काठमाडौं/ कलर्स मोबाइलले एक्सटी–७३१ ट्याबलेट फोन नेटबुक नेपाली बजारमा बिक्री सुरु गरेको छ ।
नेटबुकमा डुअल कोर कोर्टेक्स ए–७ प्रयोगकर्ताले ट्यावलेटको व्याट्री लामो समयसम्म चल्न सक्ने कम्पनीले बताएको छ ।
एन्ड्रोइड ४.४.२ किटक्याक अपरेटिङ सिस्टम रहेको...
प्रभु बैंकमा ग्राण्ड बैंक मर्जर अनुमोदन
काठमाडौं/ प्रभु बैंक लिमिटेडको विशेष साधारणसभाले बैंक लिमिटेडको ग्राण्ड बैंक नेपाल लिमिटेडलाई गाभ्ने सम्बन्धमा गरिएको सम्झौतालाई अनुमोदन गरेको छ ।
मर्जरपश्चात् पनि संस्थाको नाम प्रभु बैंक लिमिटेड नै रहने भएको छ । केन्द्रीय कार्यालय पनि...
निरौला एनसीसी बैंकको संयोजक
काठमाडौं/ नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकको संयोजकमा लक्ष्मीप्रपन्न निरौला नियुक्त भएका छन् । राष्ट्र बैंकले शुक्रबार एनसीसीको बारेमा निर्णय गर्दै निरौलालाई संयोजकमा नियुक्त गरेको हो ।
राष्ट्र बैंकले व्यवस्थापन हातमा लिएको एनसीसीमा यसअघि मुकुन्द...
अनुदानको पेट्रोल लिन ट्याङ्करसहितको टोली केरुङतर्फ
काठमाडौँ, १३ कात्तिक । नेपाल आयल निगमको नेतृत्वमा एक प्रतिनिधि मण्डल चीनबाट प्राप्त हुने अनुदानको पेट्रोल लिन उत्तरी सीमा केरुङतर्फ लागेको छ । अनुदानस्वरुप उपलब्ध गराउने पेट्रोल शनिबार साँझसम्म केरुङ आइपुग्ने भएपछि पेट्रोल लिन...























