ग्लोबलको स्मार्ट मोबाइल बैंकिङ

काठमाडौं÷ ग्लोबल आइएमई बैंकले नेपालमै पहिलोपटक स्मार्ट टेक्नोलोजीको ग्लोबल स्मार्ट मोबाइल बैंकिङ सेवा ल्याएको छ । मोबाइल बैंकिङ सेवामार्फत सबै ग्राहकले सहज रूपमा आफ्नो मोबाइलबाट नै बैंकिङ कारोबार गर्न सक्ने जनाइएको छ । बैंकिङ...

डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ, २० भदौ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको बिक्री मूल्य आज पुनः घटाएको छ । निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी डिजेल र मट्टितेलमा रु एक÷एक घटाएको निगमले जनाएको छ...

नेपाल रेडक्रस ५३ औ वर्षमा प्रवेश, मुलुकभर भब्य कार्यक्रम गरि मनाइयो

काठमाडौ÷ नेपाल रेडक्रस सोसाईटीले आफ्नो स्थापनाको ५३ औ वर्षको अवसरमा शनिबार देश भरी विभिन्न कार्याक्रमको आयोजना गरी रेडक्रस दिवस मनाएको छ । रेडक्रसको सिद्धान्त व्यवहारमा भन्ने नारका साथ आयोजना गरिएको कार्यक्रममा रक्तदान, स्वयमसेवकको पुनर्मिलन, रेडक्रसका...

गोमा एयरद्वारा खानीडाँडामा नियमित उडान सुरु

खोटाङ, ३२ साउन । गोमा एयरले खोटाङको मनमायाँ राई खानीडाँडा विमानस्थलमा नियमित उडान सुरु गरेको छ । नेपाल एयर, तारा र सिम्रिक एयरको जहाजले उडान भर्दै आएको विमानस्थलमा गोमा एयरले पनि नियमित उडान सुरु गरेको...

एनसेलको एपक्याम्प दर्ता असोज ३ गतेसम्म

काठमाडौ, भदौ ६ –निजी क्षेत्रको दुरसञ्चार प्रदायक कम्पनी एनसेलले २०१५ का लागि आयोजना गर्न लागेको एप क्याम्पमा सहभागि हुनका लागि असोज ३ गतेसम्म नाम दर्ता गराउनुपर्ने कम्पनीले जनाएको छ । कम्पनीले शनिवार डिव्रिफिङ सेशनको आयोजना...

नेटवर्क नआएपछि नेपाल टेलिकमका ग्राहक मर्कामा

पाल्पा, ९ भदौ । फोक्सिङकोट गाविसका नागरिक मोबाइलको नेटवर्क नआएपछि मर्कामा परेका छन् । विगत ३ वर्षदेखि टेलिकमको नमस्ते तथा पोस्टपेड मोबाइलमा टावर स्थापना भए पनि केही समययता मोबाइलमा समस्या आउँदा ग्राहक मर्कामा परेका...

एनसेलको एपक्याम्प दर्ता असोज ३ गतेसम्म

काठमाडौ, भदौ ६ –निजी क्षेत्रको दुरसञ्चार प्रदायक कम्पनी एनसेलले २०१५ का लागि आयोजना गर्न लागेको एप क्याम्पमा सहभागि हुनका लागि असोज ३ गतेसम्म नाम दर्ता गराउनुपर्ने कम्पनीले जनाएको छ । कम्पनीले शनिवार डिव्रिफिङ सेशनको आयोजना...

एनसेलको एपक्याम्प दर्ता असोज ३ गतेसम्म

काठमाडौ, भदौ ६ –निजी क्षेत्रको दुरसञ्चार प्रदायक कम्पनी एनसेलले २०१५ का लागि आयोजना गर्न लागेको एप क्याम्पमा सहभागि हुनका लागि असोज ३ गतेसम्म नाम दर्ता गराउनुपर्ने कम्पनीले जनाएको छ । कम्पनीले शनिवार डिव्रिफिङ सेशनको आयोजना...

RECENT POSTS

HOT NEWS