सामसुङ स्मार्ट महोत्सव सुरु

सामसुङ ईलेक्ट्रोनिक्स नेपालको आधिकारिक विक्रेता ँहिम ईलेक्ट्रोनिक्स र ँत्रिवेणी व्यापारले संयुक्त रूपमा हर्ष र उमङ्गको पर्व दशैं र तिहारको उपलक्ष्यमा यहि आश्विन १४ देखी कार्तिक २९ सम्म स्मार्ट महाउत्सब नामक योजना बजारमा ल्याएको छ...

ग्लोबल आइएमईको समुन्नत योजना धितोपत्र बोर्डमा दर्ता

काठमाडौं/ ग्लोबल आइएमई बैंक लिमिटेड कोष प्रवद्र्धक रहेको ‘ग्लोबल आइइएमई समुन्नत योजना–१’ नेपाल धितोपत्र बोर्डमा दर्ता भएको छ । ग्लोबल आइएमई क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको ग्लोबल आइएमई म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने...

एनबीले २५ प्रतिशत बोनस सेयर दिने

काठमाडौं/ नेपाल बंगलादेश बैंकको २७४औं सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुाजीको २५ प्रतिशत बोनस सेयरको दिने निर्णय गरेको छ । साथै, कर प्रयोजनका लागि १.३२ प्रतिशत नगद लाभांशसमेत दिने निर्णय गरेको...

एनबीले २५ प्रतिशत बोनस सेयर दिने

काठमाडौं/ नेपाल बंगलादेश बैंकको २७४औं सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुाजीको २५ प्रतिशत बोनस सेयरको दिने निर्णय गरेको छ । साथै, कर प्रयोजनका लागि १.३२ प्रतिशत नगद लाभांशसमेत दिने निर्णय गरेको...

निगमद्वारा इन्धन खरिदका लागि ग्लोबल टेन्डर आह्वान

काठमाडौ, २१ असोज– भारतले लामो समयदेखि अघोषित नाकाबन्दी लगाएर इन्धन आपूर्तिमा अवरोध गरेपछि नेपाल आयल निगमले ग्लोबल टेन्टरको अह्वान गर्दै इन्धन खदिरको प्रक्रिया अघि बढाएको छ । भारतले दुई साता देखि नाकाबन्दी गर्दै इन्धन आपूर्ति...

छैटौ पाकिस्तानी मेला आजबाट सुरु

काठमाडौँ, १९ असोज – युनाइटेड वल्र्ड ट्रेड सेन्टरमा आजदेखि छैटौँ पाकिस्तानी मेला सुरु भएको छ । रावलपिण्डी चेम्बर अफ कमर्श पाकिस्तानको आयोजनामा सुरु भएको मेलाको पूर्व गभर्नर हिमालयन शमशेर राणाले एक कार्यक्रमकाबीच उद्घाटन गरेका...

अन्तराष्ट्रिय उडानले काठमाडौमा तेल भर्न नपाउने

काठमाडौ, १२ असोज– नेपाल आएल निगमले मंगलबारदेखि लागु हुनेगरी अन्तर्राष्ट्रिय उडानलाई हवाई इन्धन दिन नसकिने जनाएको छ । भारतले पेट्रोलियम पदार्थ लगाएतका अत्यावस्यक वस्तुको आपूर्तिमा नाकाबन्दी लगाएपछि पेट्रोलियम पदार्थको अभाव भएको भन्दै निगमले अन्य...

ल्हासाले १० वर्षमा गरेको विकास बेइजिङभन्दा कम छैन

ल्हासा÷ चीन सरकारको विशेष निमन्त्रणामा चीन भ्रमणमा गएका नेपाली पत्रकारहरूको टोलीलाई तिब्बत सरकारका उपाध्यक्ष किमेइ रेन्जेङले ल्हासामा भव्य स्वागत गरेका छन् । तिब्बतले गरेको विकासका बारेमा नेपाली पत्रकारहरूको टोलीको स्वागत तथा विकासका बारेमा जानकारी...

क्यासिनो सांग्रिलाका पूर्व कर्मचारीले क्षतिपूर्तिसहित पुर्नबहालीको माग

काठमाडौ - क्यासिनो सांग्रिलाका पूर्व कर्मचारीहरुले क्षतिपूर्तिसहित पुर्नबहालीको माग गरेका छन । शनिवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर उनीहरुले मलेसियाको स्टार मेनेजमेन्टले पुन क्यासिनो सञ्चालन गर्दा पुरानै कर्मचारीहरुलाई नियूक्त गर्ने सर्तमा क्षतिपूर्तिको ब्यवस्था गरेर...

पञ्चकन्या समूहले ४३औं वार्षिकोत्सव मनायो

काठमाडौं÷ पञ्चकन्या समूहले यही भाद्र १५ मा ४३औं वार्षिकोत्सव मनाएको छ । कार्यक्रममा वर्षभरिमा बढी बिक्री गर्न सफल स्टिल, वायर्स, प्लास्टिक र एसएस बाटर ट्यांकका डिलरलाई विभिन्न उपहारबाट सम्मानित गरिएको थियो । सोही कार्यक्रममा २०...

RECENT POSTS

HOT NEWS