महालक्ष्मी बैंक र एनआईसी एशिया क्यापिटलबीच पहुँच अभिवृद्धि गर्न सहकार्य

काठमाडाैं । महालक्ष्मी विकास बैंक र एनआईसी एशिया क्यापिटल लिमिटेडबीच बैंकका ग्राहकहरुको व्यवस्थित लगानी योजनामा पहुँच अभिवृद्धि गर्न सहकार्य भएको छ । एनआईसी एशिया क्यापिटलद्धारा सञ्चालित खुलामुखी योजना – एनआईसी एशिया डाईनामिक डेप्ट फण्डको महालक्ष्मी...

घट्याे सुनको मुल्य

काठमाडाैं ।  सुनको मुल्य मंगलवार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन तोलामा चार सयले घटेको हो । सोमबार तोलामा एक लाख ३१ हजार ६ सयमा कारोबार भएको सुन आज एक...

‘ग्लोबल मनी वीक २०२४’को १२ औं संस्करणमा  वित्तीय साक्षरता कार्यक्रम

काठमाडाैं । कुमारी बैंकले ‘ग्लोबल मनी वीक २०२४’को १२ औं संस्करणमा  वित्तीय साक्षरता कार्यक्रम गरेको छ । ‘प्रोटेक्ट योर मनी, सेक्योर योर फ्युचर’ नाराका साथ सम्पन्न कार्यक्रममा ५ हजार ४ सयभन्दा बढीको सहभागिता रहेको बैंकले...

सुनको मूल्यमा वृद्धि

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु एक हजार छ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार रु एक लाख ३० हजारमा कारोबार भएकामा आजका लागि भने प्रतितोला...

ग्लोबल आइएमई बैंकद्वारा ग्लोबल मनी विकको अवसरमा सातवटै प्रदेशमा विद्यार्थी लक्षित वित्तीय साक्षरता कार्यक्रम...

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल मनि विक २०२४ को अवसरमा सप्ताहव्यापी रुपमा सातवटै प्रदेशमा विद्यार्थी लक्षित वित्तीय साक्षरता कार्यक्रमहरु सञ्चालन गरेको छ । बैंकले आफ्ना प्रदेश कार्यलयहरुको संयोजनमा सातवटै प्रदेशमा युवा तथा विद्यार्थी...

सुनचाँदीको मुल्य स्थिर

काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मुल्य स्थिर रहेको छ। अघिल्लो साता एकपछि अर्को कीर्तिमान बनाएको सुनको मुल्य आइतबार भने स्थिर रहेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख...

इन्भेष्टमेन्ट मेगा बैंकद्वारा ग्राहक वर्गमा पर्न जाने असुविधाप्रति क्षमायाचना

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको एटीएम लगायतका कार्ड सम्बन्धी सेवाहरु अवरुद्द हुने भएको छ । बैंकले एक सूचना जारी गर्दै चैत १६ गते शुक्रबार राती ११ बजेदेखि ११.४५ बजेसम्म ४५ मिनेट कार्डसँग...

सुनको मूल्य हालसम्मकै उच्च भएर नयाँ रेकर्डमा

काठमाडौं । आज शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च भएर नयाँ रेकर्डमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य २ हजार १ सय रुपैयाँ बढेर प्रतितोला १ लाख ३० हजार कायम भएको...

ग्लोबल बैंक र आईएफसी बिच समझदारी

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त क्षेत्रमा आईएफसीले परामर्श सेवा प्रदान गर्ने गरी एक समझदारी पत्रमा हस्ताक्षर भएको...

लगानी सम्मेलनमा बेलायतबाट उच्चस्तरीय लगानीकर्ताको टोली आउने

काठमाडौं । आगामी वैशाखमा काठमाडौंमा हुने लगानी सम्मेलनमा बेलायतबाट उच्चस्तरीय लगानीकर्ताको टोली आउने भएको छ । नेपालका लागि बेलायतका राजदूत रब फेनले बिहीबार अर्थमन्त्री वर्षमान पुनलाई भेटेर बेलायती लगानीकर्ता लगानी सम्मेलनमा आउने जानकारी दिएका हुन्...

RECENT POSTS

HOT NEWS