१८ करोडको आयोजनाको खाका बनाइए पनि बजेट प्राप्त नहुँदा समस्या
गलकोट (बागलुङ) । तीन वर्षदेखि पहिरो रोकथामको प्रयास नहुँदा बागलुङको दक्षिण भेग जोड्ने सडक पटक–पटक अवरुद्ध हुँदै आएको छ । पहिरो रोकथामा लागि रु १८ करोडको आयोजना निर्माणको खाका बनाइए पनि बजेट प्राप्त नहुँदा...
घट्यो सुनको मूल्य
काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य प्रतितोला रु. एक हजार तीन सयले ओरालो लागेको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आज भने गिरावट देखिएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला...
प्रभु बैंक लि. र गण्डकी ट्याक्सी ब्यबसाय प्रा.लि. विच नगद रहित भुक्तानी प्रणालीको सहकार्य...
काठमाडाैं । गण्डकी ट्याक्सी ब्यबसाय प्रा. Þिल. सँग आबद्ध भएका ट्याक्सी व्यबसायीहरुको प्रभु बैंक लि. मा रहेको खाताबाट सहज रुपमा रकम झिक्न, आफ्नो खाताको पूर्ण जानकारी मोवाईल एप्लिकेशनबाटै प्राप्त गर्न, विभिन्न बैंक-वित्त तथा अन्य...
आर्थिक वर्षको आठ महिनामा ९ खर्ब ६१ अर्ब रेमिट्यान्स आयो
काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनामा मुलुकमा ९ खर्ब ६१ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो २१ प्रतिशत बढी हो।
गत आर्थिक वर्षको आठ महिनामा रेमिट्यान्स...
बजारमा प्रतितोला १ लाख ३४ हजार रुपैयाँ पुग्याे
काठमाडौं । सुनको मूल्य नेपाली बजारमा प्रतितोला १ लाख ३४ हजार रुपैयाँ पुगेको छ। बुधबार १ लाख ३३ हजारमा करोबार भएको छापावाला सुन बिहीबार १ हजारले बढेर १ लाख ३४ हजार रुपैयाँमा करोबार भएको...
आर्थिक वर्षमा एनआइबिएलले ३ अर्ब ७२ करोड नाफा कमायो
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले आर्थिक वर्ष २०७९/८० को ३७ औँ वार्षिक साधारण सभा नेपाल प्रज्ञा प्रतिष्ठान भवन, कमलादीमा सफलतापुर्वक सम्पन्न भएकाे छ । आर्थिक वर्ष २०७९/८० मा बैंक ३ अर्ब ७२ करोड...
नेपालको मुद्रास्फीति अधिकतम ६ दशमलव ७ प्रतिशतसम्म रहने प्रक्षेपण
काठमाडौं । विश्व बैङ्कले सन् २०२४ मा नेपालको उपभोक्ता मुद्रास्फीति अधिकतम छ दशमलव सात प्रतिशतसम्म रहने प्रक्षेपण गरेको छ । विश्व बैङ्कले सार्वजनिक गरेको ‘नेपाल डेभलपमेन्ट अपडेट, अप्रिल २०२४’ अनुसार आगामी वर्ष अर्थात् सन्...
सुनकाे मूल्यमा नयाँ रेकर्ड कायम
काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। सुन बुधबार १ लाख ३३ हजारमा कारोबार भएको छ। यो मूल्य अहिलेसम्मकै उच्च हो।
मंगलबार सामान्य घटेको सुनको मूल्यले बुधबार नयाँ उचाइ कायम गरेको हो। नेपाली बजारमा...
दोस्रो जापान-नेपाल शैक्षिक तथा व्यापार औद्योगिक अन्तरक्रिया सम्पन्न
ओसाका/जापान । जापान र नेपालका व्यवसायीहरूले जापानको श्रम बजारमा बढ्दो नेपाली जनशक्ति माग र त्यसको आपूर्ति तथा जापान जाने नेपालीहरूलाई सीपमूलक तालिमका विषयमा छलफल गरेका छन् । एरु एकेडेमी ओसाका र क्योउदाइ रेमिटेन्स तथा...
ग्लोबल आइएमई बैंक र अलोइबिच ग्रिन फाइनान्सिङ प्रवद्र्धनका लागि समझदारी
ग्लोबल आइएमई बैंक लिमिटेडले ग्रिन फाइनान्सिङ प्रवद्र्धन गर्न अलोइ प्राइभेट लिमिटेडसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।
यस समझदारीपछि ग्लोबल आइएमई बैंकले अलोइको कर्जा अनुगमन प्रणालीलाई प्रयोग गरी विभिन्न क्षेत्रका कर्जासँग सम्बन्धित सेवाहरूको प्रभावकारीरूपमा कार्यान्वयन...























