गरिमा विकास बैंकमा कार्डबाट भुक्तानी गर्दा २०.८१% नगद फिर्ता
काठमाडौं । नयाँ वर्ष २०८१ लाई लक्षित गरि गरिमा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकका लागि कुनै पनि सेवा तथा सामान खरिद गरी विकास बैंकको डेबिट/क्रेडिट कार्डबाट भुक्तानी गर्दा २०.८१% वा अधिकतम रु २०० नगद...
नयाँ ब्याजदर सार्वजनिक
काठमाडौं । वाणिज्य बैंकहरुले वैशाखका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । आउँदो महिनाका लागि महिनाको अन्तिम दिन (मसान्त) मा नै नयाँ ब्याजदर प्रस्ताव गर्नुपर्ने केन्द्रीय बैंकको निर्देशन अनुसार बैंकहरुले वैशाखका लागि चैत ३०...
सुनचाँदीको मूल्य बढ्याे
काठमाडौं । आज शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । बिहिबार प्रतितोला १ लाख ३६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा २४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३९ हजार रुपैयाँमा...
नेपालको अर्थतन्त्रमा सुधार आउने संकेत
काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले आज ‘एसियन डेभलपमेन्ट आउटलुक’ सार्वजनिक गर्दै २०२४ मा ३.६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने प्रक्षेपण गरेको छ ।
यस्तै आगामी वर्ष सन् २०२५ मा नेपालको आर्थिक वृद्धिदर ४.८...
फेरि नयाँ उचाईमा सुनको मूल्य
काठमाडौं । सुनको मूल्यले दिनहुँ कीर्तिमान बनाइरहँदा बुधबार फेरि नयाँ उचाईमा पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाकै १ लाख ३६ हजार ८ सय रुपैयाँ पुगेको हो। तोलामा ५ सय रुपैयाँ बढेपछि...
प्रभु बैंक र एनसीएचएलबीच कारोबार गर्नेमा सम्झौता
काठमाडाैं । प्रभु बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच नेपाल र भारतबीच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरण गर्ने सम्झौता भएको छ।
उक्त सम्झौतामा प्रभु बैंक लि.की प्रमुख व्यवसाय अधिकृत रश्मी पन्त र नेपाल क्लियरिङ...
शाओमीले नयाँ वर्षको अवसरमा ‘नयाँ साल – नयाँ नोट’ नामक विशेष अफर ल्याइयाे
काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नयाँ वर्षको अवसरमा ‘नयाँ साल – नयाँ नोट’ नामक विशेष अफर ल्याएको छ । जस अन्तर्गत ग्राहकहरूले रेड्मी बड्स ४ एक्टिभ फ्रीमा र रेड्मी वाच ३ एक्टिभ आकर्षक...
आज छापावाला सुनको मूल्यमा बृद्वि
काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा आज सामान्य रुपमा वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रु. एक सयले बढेको छ। सोमबार प्रतितोला रु. एक लाख ३६ हजार...
मोबाइल बैंकिङ कारोबार ७८ प्रतिशतले बढ्यो
काठमाडौं । पछिल्लो ८ महिनामा मोबाइल बैंकिङ कारोबार ७८ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा मोबाइल बैंकिङमार्फत कूल २ खर्ब ९१ अर्ब ९५ करोड रुपैयाँ बराबरको कारोबार...
सुनको मूल्यमा नयाँ रेकर्ड
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले दैनिक रेकर्ड बनाइरहेको छ ।
सोमबार सुनको मूल्य आइतबारको तुलनामा ६ सय रुपैयाँले बढेर रेकर्ड कायम गरेको छ ।
यसअघि आइतबार सुनको मूल्यप्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँ कायम...























