एक्सएजकाे दुई नयाँ स्मार्टफोन सार्वजनिक

कामाडौं । एक्सएज (Xage) ले नेपाली बजारमा आफ्ना दुई नयाँ स्मार्टफोन मोडेल सार्वजनिक गरेको छ । कम्पनीले बजेट फोनको रूपमा एक्सएज लिप र एक्सएज स्नाप फोन सार्वजनिक गरेको हो । नेपाली बजारमा एक्स-एज लिपको मूल्य...

अहिलेको अर्थतन्त्र क्षेत्र सुध्रियो

काठमाडौं । कोभिड १९ महामारी, रुस–युक्रेन तनाव, अस्थिर राजनीतिलगायत कारणले शिथिल बन्दै गएको मुलुकको अर्थतन्त्र बिस्तारै तङ्ग्रिने क्रममा छ । दुई वर्षअघि करिब धराशायीकै अवस्थामा पुगेको अर्थतन्त्रको बाह्य क्षेत्र अहिले सम्हालिएर सहज लयमा छ...

सुनकाे उच्च मूल्य रेकर्ड कायमै

काठमाडौं । वितेकाे ५ दिनदेखि सुनले दैनिक उच्च मूल्य रेकर्ड कायम गरेकाे  छ  । अघिल्लो कारोबार दिनको तुलनामा आइतबार तोलामा १ हजार रुपैयाँले सुन बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला १...

सरकारले ऋण नर्तिनेलाई नियन्त्रणमा लिने : नवनियुक्त अर्थमन्त्री वर्षमान पुन

काठमाडौं । नवनियुक्त अर्थमन्त्री वर्षमान पुन अनन्तले बैंक तथा वित्तिय संस्थाबाट लिएको ऋण नर्तिन अभियान सञ्चालन गर्ने प्रवृत्तिलाई सरकारले छुट नदिने चेतावनी दिएका छन्। बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्न बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा कुरा गर्दै...

ग्लोबल आइएमई बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम संचालन

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहूँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी बैंकका थप ४१ वटा शाखा कार्यालयद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ । कार्यक्रममा कृषक,...

सुन तोलाको १ लाख २५ हजार निर्धारण

काठमाडौं । सुनको भाउले दिनदिनै उच्च रेकर्ड कायम गरेको छ । यस दिन छापावाल सुन तोलाको १ लाख २५ हजार निर्धारण गरिएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । हिजो छापावाल सुन तोलाको १...

इनफिनिक्सको हट ३० आई फोन खरिद गर्दा क्याशब्याक पाइने

काठमाडौं । इनफिनिक्सको स्मार्टफोन हट ३० आई फोन खरिद गर्दा क्याशब्याक पाइने भएको छ । आउँदै गरेको होली पर्वलाई लक्षित गर्दै कम्पनीले आइतबारदेखि यस्तो क्याशब्याक अफर ल्याएको हो । यसअन्तर्गत इनफिनिक्सको हट ३० आई (Infinix...

सुनको मूल्यमा आज नयाँ रेकर्ड

काठमाडौं । नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले आज पुनः नयाँ रेकर्ड बनाएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख २३ हजार पाँच सय तोकिएको छ । अघिल्लो दिन त्यस दिनसम्मकै उच्च दर...

सुनको मूल्यले नयाँ रेकर्ड कायम

काठमाडौं । नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम भएकाे छ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख २३ हजार निर्धारण गरिएको छ ।  अघिल्लो दिन प्रतितोला रु एक लाख २१...

एकै दिन सुनको मूल्य तोलामा २ हजार रुपैयाँ बढ्याे

काठमाडौं । आइतबार एकै दिन सुनको मूल्य तोलामा २ हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन तोलाको १ लाख १९ हजार रुपैयाँ रहेको सुन आइतबार १ लाख २१...

RECENT POSTS

HOT NEWS