बैंकहरूको वर्षभरीको बिदा तालिका जारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले  वि.सं. २०८१ सालमा हुने बैंकहरूको बिदा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले शुक्रबार बैंकहरूको वर्षभरीको बिदा तालिका जारी गरेको हो । मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा, इद, महम्मद जयन्तीका दिन सरकारले...

गौशालामा ग्लोबल आइएमईकाे नयाँ शाखा कार्यालय सञ्चालनमा

महोत्तरी । ग्लोबल आइएमई बैंक लिमिटेडले महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५, गौशालामा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकको गौशाला शाखाबाट बिहीबार देखि नै सम्पूर्ण बैंकिङ्ग सेवाहरू उपलब्ध हुनेछन् । ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै...

सुनचाँदीको मूल्य घट्याे

काठमाडौं । कारोबार हुने साताको चौथो दिन बुधबार सुनचाँदीको मूल्य घटेको छ। मंगलबारको तुलनामा बुधबार सुनको मूल्य १ सय रुपैयाँ घट्दा चाँदीमा पाँच रुपैयाँ कमी आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अुनसार बुधबार छापावाल...

५ लाख रुपैयाँसम्म लघुकर्जा दिन निर्देशन

काडमाडौं । नेपाल राष्ट्र बैंकले विपन्न तथा न्यून आय भएका व्यक्तिले विनाधितो सामूहिक जमानीमा बढीमा ५ लाख रुपैयाँसम्म लघुकर्जा दिन निर्देशन गरेको छ। बैंकबाट इजाजतपत्र प्राप्त लघुवित्त वित्तीय संस्थाका ग्राहकको वित्तीय जोखिम न्यूनीकरण गर्न  यस्तो...

पेकाे देशभर ‘सक्षम नारी’ अभियान सुरू

काठमाडाैं । फोन पेले देशभरका महिलाहरूको लागि वित्तीय समावेशीकरण र आत्मनिर्भरतालाई प्रवर्द्धधन गर्ने उद्देश्यले 'सक्षम नारी' अभियान सुरू गरेको छ। यस अभियानद्वारा फोन पेले आर्थिक वृद्धि र समृद्धिको लागि नारीहरूले खेल्ने निर्णायक भूमिकालाई मान्यता दिइ...

आज सुनको मूल्य यथावतै

काठमाडाैं । सुनको मूल्यमा मंगलबार कुनै परिवर्तन भएको छैन। सोमबार २ सय रुपैयाँ सस्तिएको सुन मंगलबार उही मूल्यमा कारोबार भएको हो। मंगलबार पनि छापावाल सुन १ लाख १८ हजार ३ सय, तेजाबी सुन १ लाख...

प्रभु बैंकका डेपुटी सीईओ पक्राउ

काठमाडौं । प्रभु बैंकका डेपुटी सीईओ र पूर्वसीईओसहित १० जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकका डेपुटी सिईओ मनोज न्यौपाने र पूर्वसीईओ तुल्सीराम गौतमसहित १० जना पक्राउ गरेको हो...

आज वर्षा र हिमपातको सम्भावना

काठमाडौं । देशका केही भू–भागमा आज वर्षा र हिमपातको सम्भावना छ । पहाडी भू–भागमा वर्षा र उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको...

इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले थली र कमलविनायकमा नयाँ शाखा विस्तार

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले थली र कमलविनायकमा २ वटा नयाँ शाखाहरू विस्तार गरेको छ । बैंकले कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ०५ मा थली शाखा र भक्तपुर नगरपालिका वडा नं. १० मा...

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर चाबहिलस्थित पशुपति क्याम्पसमा

काठमाडाैं ।  ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौँ महानगरपालिका वडा नं. ७, चाबहिल, मित्रपार्कस्थित पशुपति बहुमुखी क्याम्पसमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । सेवाग्राहीको बढ्दो चाप र आवश्कतालाई मध्यनजर गर्दै बैंकले नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा...

RECENT POSTS

HOT NEWS