राष्ट्रिय वाणिज्य बैंकले साढे २८ अर्ब बढी नाफा कमाए
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले साढे २८ अर्ब बढी नाफा कमाए छन् । मंसिर मसान्तसम्म २० बैंकले २८ अर्ब ६४ करोड ६६ लाख रुपैयाँ नाफा कमाएका हुन् ।
मंसिर मसान्तसम्म सबैभन्दा बढी नाफा नबिल बैंकले कमाएको...
नेपाल बैंक लिमिटेडको ६४ औँ वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं। नेपाल बैंक लिमिटेडको ६४ औँ वार्षिक साधारण सभा आइतबार सञ्चालक समितिका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीको सम्पन्न भएको छ ।
सभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन सहितको २०८० आषाढ...
सुनचाँदीको मूल्य बढ्याे
काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्यसँगै चाँदीको मूल्य पनि बढेको छ। अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला ३०० रुपैयाँले बढेको सुनको मूल्य आज प्रतितोला ६०० रुपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल...
गरिमा क्यापिटल लिमिटेडको आठौं वार्षिक साधारण सभा सम्पन्न
काठमाडाैं । गरिमा क्यापिटल लिमिटेडले मिति २०८० पौष २५ गते बुधबार आठौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाले आ.व. २०७९।८० को वार्षिक प्रतिबेदन पारित गरी आ.व. २०८०।८१ को लागि लेखापरीक्षकको नियुक्ति...
आईएमई ग्रुपकाे भेन्चर हायर पर्चेजमा बने सीईओ बाबुराम शर्मा
काठमाडौं । आईएमई ग्रुपद्वारा सञ्चालित भेन्चर हायर पर्चेज कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा बाबुराम शर्मा नियुक्त भएका छन् ।
भेन्चर हायर पर्चेजमा बिजनेश हेडको रुपमा साढे तीन वर्ष अगाडि प्रवेश गरेका शर्मालाई मंगलवार बसेको...
एनआइसी एसिया बैंकको ब्याजदर घट्यो
काठमाडौं । आगामी माघ महिनाको लागि एनआइसी एसिया बैंकले ब्याजदर घटाएको छ ।
बैंकले बुधबार एक सूचना जारी गर्दै माघ १ गतेदेखि मुद्दती निक्षेपमा अधिकतम ८.०६५५ ब्याजदर दिने जनाएको छ। बैंकले २४ महिनादेखि १८० महिनाको लागि...
ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा २५० रुपैयाँ क्यासब्याक
काठमाडाैं । ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा २५० रुपैयाँ क्यासब्याक ग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल रेमिटमार्फत विदेशबाट पैसा पठाउँदा २५० रुपैयाँसम्म क्यासब्याक पाइने नयाँ योजना सार्वजनिक गरेको छ । पैसा आउने, थपेर पाउने नारा सहित...
सुनको मूल्य घट्याे
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ सय रुपैयाँले घटेकाे हाे।
महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार ६ सय रुपैयाँ...
आज सुन तोलामा १ लाख १८ हजार २५० रुपैयाँमा कारोबार
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । विहिबारदेखि आइतबारसम्म प्रतितोला १ लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला...
सामसङका दुई नयाँ स्मार्टफोन मोडेल भित्रिए
काठमाडौं । नेपाली बजारमा सामसङका दुई नयाँ स्मार्टफोन मोडेल भित्रिएका छन् । कम्पनीले हालै ‘ए’ सिरिजका ग्यालेक्सी ए०५ र ग्यालेक्सी ए०५एस भित्र्याएको हो ।
ग्यालेक्सी ए०५ फोन ४/६४ जीबी र ६/१२८ जीबी भेरियन्टमा उपलब्ध छ ।...
























