मुक्तिनाथ विकास बैंक १८ औँ वर्षमा प्रवेश
काठमाडौं। मुक्तिनाथ विकास बैंक लिमिटेडले १७ औँ वर्ष पार गरी १८औँ वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रमहरू गरेको छ । यसै अवसरमा बैंकले बृहत् रक्तदान, विभिन्न सामाजिक कार्यहरू र बैंकमा १० वर्ष भन्दा लामो...
बजारमा आज सुनकाे मूल्य स्थिर
काठमाडाैं । साताकाे पहिलाे काराेवार दिन नेपाली बजारमा आज सुनकाे मूल्य स्थिर रहेकाे छ।
शुक्रबार १ लाख १९ हजार ५ सय रूपैयाँमा काराेवार भएकाे छापावाल सुन आज पनि साेही मूल्यमा काराेवार भइरहेकाे छ। तेजाबी सुन...
सुनचाँदीको भाउ यथावत्
काठमाडाैं । सुनचाँदीको भाउ आज यथावत् रहेको छ ।
हिजो तोलामा १३ सय रुपैयाँले घटेर सुन एक लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । आज यही भाउ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी...
सुनचाँदीकाे मूल्य घट्याे
काठमाडौं । साताको पाँचौं दिन बिहीबार सुनको मूल्य १ हजार ३ सय रुपैयाँले घटेको छ।
बुधबारको तुलनामा बिहीबार सुन तोलाको १३ सय रुपैयाँले घढ्दा चाँदीमा ३० रुपैयाँको गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका...
आइएमईले सातै प्रदेशमा रेमिटेन्स साक्षरता सम्बन्धि कार्यक्रम सम्पन्न
काठमाडौं । नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईले सातै प्रदेशमा रेमिटेन्स साक्षरता सम्बन्धि कार्यक्रम सम्पन्न गरेको छ ।
गत मंसिर २०८० बाट सातै प्रदेशमा सन्चालन गरिएको उक्त कार्यक्रममा प्रत्येक प्रदेश अन्तर्गतका व्यवसायिक साझेदार मित्रहरुको...
ग्लोबल आइएमईले १५ वर्ष सेवा पुरा गरेका २५३ कर्मचारीहरुलाई सम्मान
काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो स्थापनाको १७औँ वार्षिकोत्सवका अवसरमा बैंकमा १५ वर्ष सेवा पुरा गरेका २५३ कर्मचारीहरुलाई सम्मान गरेको छ ।
बैंकद्वारा आयोजित एक विशेष कार्यक्रमकाबीच ग्लोबल आइएमई बैंक तथा नेपाल उद्योग वाणिज्य...
घट्याे सुनचाँदीकाे भाउ
काठमाडौं । बुधबार सुन र चाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा २ सय र चाँदीको मूल्य १० रुपैयाँले घटेको छ ।
महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा...
ग्लोबलले दियो ३५ जना विपन्न वर्गका छात्राहरूलाई छात्रवृत्ति
काठमाडाैं । ग्लोबल आईएमई बैंकले ३५ जना जेहेनदार छात्राहरूलाई छात्रवृत्ति प्रदान गरेको छ । बैंकले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त छात्रवृत्ति प्रदान गरेको हो ।
ग्लोबल आईएमई छात्रवृत्ति कार्यक्रमअन्तर्गत बैंकले विभिन्न सामुदायिक...
नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ तरलता खिच्ने
काठमाडौ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपनि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ ।
राष्ट्र बैंकले १७ पुस मंगलबार निक्षेप संकलन उपकरण बोलकबोल मार्फत १० अर्ब तरलता खिच्ने भएको हो ।
मंगलबार...
अर्थतन्त्र बजारमा समग्र ३६.९३ प्रतिशतले घट्याे
काठमाडौं । नेपालको अर्थतन्त्र समस्यामा नै रहेको नेपाल उद्योग परिसंघ (सीएनआई) ले जनाएको छ ।
परिसंघले उद्योग व्यवसायस्तरमा गरेको सर्वेक्षणअनुसार दुई वर्ष अगाडिको तुलनामा बजारमा समग्र माग ३६.९३ प्रतिशतले घटेको हो । अघिल्लो आर्थिक वर्ष...























