यस्ताे रहेकाे छ आजकाे सुनचाँदी काराेबार

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि सुनचाँदीको मूल्य सार्वजनिक गरेको छ । महासंघका अनुसार आज सुनचाँदीको  मुल्य स्थिर रहेको छ । आज छापावाल सुन प्रतितोला १ लाख २० हजार ५ सय रुपैयाँ र तेजावी...

ग्लोबल आइएमईको १७औं वार्षिकोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । बैंकले चितवनको भरतपुर महानगरपालिका वडा नं. ८, शरदपुरको गौरीगंज स्वास्थ्य चौकीमा उक्त शिविर आयोजना...

आज सुनकाे भाउ घट्याे

काठमाडौं। साताको पहिलो दिन आइतबार सुन तोलामा २ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला २ सयले घटेर १ लाख २० हजार ५ सय रुपैयाँ कायम भएको छ...

ग्लोबल आइएमई बैंकले मनायाे १७औँ वार्षिकोत्सव

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा शनिबार देशव्यापी प्रभातफेरि कार्यक्रमको आयोजना गरेको छ । आम जनमानसमा वित्तीय साक्षरता तथा बैंकिङ्ग सचेतना अभिवृद्धिको लागि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले सातवटै प्रदेशका मुख्य...

नेपाललाई सूचना प्रविधिको उदाउँदो केन्द्र बनाउन विज्ञहरुको सुझाव

डब्लिन  । आयरल्याण्डमा भेला भएका नेपाली  वैज्ञानिक,  प्रविधि विज्ञ तथा इन्जिनियरहरुले  नेपाललाई सूचना प्रविधिको उदाउँदो केन्द्रको रुपमा विकास गर्न नीतिगत तथा प्रक्रियागत सुधार हरु गर्न सुझाव दिएका छन्। शनिबार डब्लिनमा आयोजित एक अन्तरक्रियालाई सम्बोधन गर्दै...

सिटिजन्स बैंकको स्वतन्त्र संचालकमा डा. बिनोद आत्रेय नियुक्त

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडमा स्वतन्त्र संचालक नियुक्त भएको छ । बैंकको पुस १२ गते बसेको संचालक समितिको बैठकले संचालक समितिमा प्रतिनिधित्व गर्ने बैंकको स्वतन्त्र संचालक पदमा काठमाडौं निवासी डा. बिनोद आत्रेय नियुक्त भएका...

नबिलले ११ प्रतिशत नगद लाभांश वितरण गर्ने

  काठमाडौं ।  नबिल बैंक लिमिटेडले आफ्नो ३९ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालको अध्यक्षतामा बिहीबार वार्षिक साधारण सभा सम्पन्न गरिएको हो । सभाले बैंकको सञ्चालक समितिले...

बजारमा सुनचाँदीको मूल्य घट्याे

काठमाडौं ।  साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। बिहीबार प्रतितोला एक लाख २२ हजार पुगेर नयाँ रेकर्ड बनाएको सुन एक हजार ३०० रुपैयाँले घटेको हो। शुक्रबार छापावाल सुन एक लाख...

विदेशी मुद्रा सटही सुविधा वृद्धि

काठमाडौं । वैदेशिक शिक्षा यात्रामा जानेहरूका लागि विदेशी मुद्रा सटही सुविधा वृद्धि भएको छ । राष्ट्र बैङ्कले बिहीबार विदेशी विनिमय कारोबार गर्न इजाजत पत्र प्राप्त निकायहरूलाई जारी परिपत्र–२०७९ संशोधन गर्दै विदेशी मुद्रा सटही सुविधा...

‘आइएमई पे’ कन्दरा साङ्गीतिक ब्यान्ड कन्सर्टको एकमात्र टिकेटिङ पार्टनर रुपमा रहने

काठमाडौं  । नेपालको पहिलो डिजिटल वालेट आइएमई पे’ कन्दरा साङ्गीतिक ब्यान्डलद्वारा नेपाल सरकारको आन्तरिक पर्यटकीय अभियान “पहिला घरदेश, अनि परदेश” – आन्तरिक पर्यटनको प्रवर्धन” सन्देश लिई नेपालमा ८ स्थानमा सम्पन्न गर्न लागेको कन्सर्टको एकमात्र...

RECENT POSTS

HOT NEWS