आज सुन तोलामा १ लाख २२ हजार रुपैयाँ कायम

काठमाडाैं । सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । आज सुनको भाउ तोलाको १ लाख २२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलाको १ लाख २० हजार...

क्युआर भुक्तानीमा उल्लेख्य सहभागिता

काठमाडाैं । प्राथमिकता साथ सुरू गरेको क्युआर भुक्तानीमा उल्लेख्य सहभागिता देखिएको छ। अहिले क्युआर माध्यमबाट मात्रै वार्षिक सात करोड ८० लाख पटक कारोबार हुने गरेको छ भने वार्षिक दुई खर्ब ४५ अर्ब रूपैयाँको कारोबार भइरहेको...

नेपालमा सबैभन्दा बढी डिजिटल कारोबार गर्नेमा राष्ट्रिय वाणिज्य बैंक

काठमाडौं । २०२२ साल माघ १० गते ढड्डा प्रणालीबाट सुरु गरेको राष्ट्रिय वाणिज्य बैंकको बैंकिङ्ग कारोबारमा हाल प्रविधिमा आधारित डिजिटल कारोबारमा उल्लेख्य प्रगति भएको छ । नेपालका वाणिज्य बैंकहरु मध्ये सरकारी बैंक राष्ट्रिय वाणिज्य...

पूर्वाधार विकास बैंकले १० प्रतिशत ब्याज असुल

काठमाडौं । पूर्वाधार विकास बैंक (निफ्रा) ले पनि परिस्थितिवश समस्यामा परेका ऋणीहरूको हकमा निश्चित प्रतिशत ब्याज असुल गरी कर्जाको पुनर्संरचना तथा पुनर्तालिकीकरण गर्नुपर्ने भएको छ । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो...

सोनामले ट्रेकिङ सामग्रीमा वार्षिक विन्टर छुट योजना ल्यायाे

काठमाडौं । उच्च गुणस्तरीय सामग्रीको नेपाली ब्रान्ड सोनामले व्यक्तिगत प्रयोजन र ट्रेकिङमा उपयोग हुने सामग्रीहरूमा वार्षिक विन्टर छुट योजना ल्याएको छ ।  यस छुट योजना अन्तर्गत कम्पनीले आफ्ना विभिन्न उत्पादनमा विशेष छुट घोषणा गरेको छ...

आज सुनचाँदीको मूल्य स्थिर कायम

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको मूल्य स्थिर कायम भएको जनाएको छ । महासंघले आजको मूल्यसूची तोक्दै हिजोकै मूल्य आज सुन र चाँदीको कारोबार भइरहेको जानकारी दिएको हो । महासंघका अनुसार आज छापावाल...

ग्लोबल आईएमई बैंकले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले १७औं वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मेरी उनीलाई स्वस्थ नारी पहल अभियान सञ्चालन गर्ने भएको छ । १७ पुसदेखि ग्लोबल बैंक १७औं वर्षमा प्रवेश गर्दैछ । उक्त अभियान...

एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको १५ प्रतिशत नगद लाभांश पारित

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको छैटौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सुनसरीको धरान उपमहानगरपालिकास्थित गोर्खा होटेलमा सम्पन्न सभाले विभिन्न एजेन्डा सहित संस्थाको आ.व. २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन र  वार्षिक...

ग्लोबल आइएमई बैंकको न्यूनतम् ब्याजदर ९.९९% देखी विशेष घर कर्जा योजना

काठमाडाैं ।  ग्लोबल आइएमई बैंक लिमिटेडले एकल अंकमा आधारित न्यूनतम् ब्याजदरमा रु. १२ करोडसम्म कर्जा सिमा भएको विशेष घर कर्जा  योजना सार्वजनिक गरेको छ । बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा घर निर्माण तथा खरिदलाई लक्षित...

कुमारी बैंकले चाडपर्व लक्षित आर्कषक छुट तथा अफर ल्यायाे

काठमाडौं । कुमारी बैंक लिमिटेड(KBL)ले आउदै गरेको क्रिस्मस, यःमरि पुन्हि तथा तमु ल्होसारलाई लक्षित गरि नागरिक बचत खातामा आफ्ना ग्राहकहरूको सेवा–सुविधालाई मध्यनजर गर्दै चाड पर्वको अवसरमा आर्कषक छुट तथा अफरहरु प्रदान गर्ने निर्णय गरेको...

RECENT POSTS

HOT NEWS