ग्लोबल आइएमई बैंक भिषा पेमेन्ट एक्सिलेन्स अवार्ड २०२३ बाट सम्मानित

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेड भिषा पेमेन्ट एक्सिलेन्स अवार्ड २०२३ बाट सम्मानित भएको छ । भिषा इन्टरनेशनलद्वारा काठमाडौँमा आयोजित लिडरसिप कन्क्लेभमा बैंकलाई सन् २०२३ मा भिषा सदस्यमध्ये एशोशिएट सदस्यतर्फ डेबिट कार्ड प्रवद्र्धनमा उत्कृष्ट...

“आइएमई पे” ” ‘भिजा पार्टनरसिप’ ” अवार्डबाट सम्मानित

काठमाडौं। नेपालको पहिलो डिजिटल वालेट "आइएमई पे" " 'भिजा पार्टनरसिप' " अवार्डबाट सम्मानित भएको छ । काठमाण्डौंमा म‌ंगलबार आयोजित भिजा लिडरसिप कन्क्लेभ २०२३ मा भिजाले उत्कृष्ट फिनटेक कम्पनीको रूपमा  IME Pay लाई  एक्सिलेन्स इन फिनटेक...

आज सुनको मूल्य तोलामा एक हजार बढ्याे

काठमाडौं। बुधबार सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा एक हजार बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज छापावाल सुनको मूल्य तोलामा एक लाख १९ हजार, तेजाबी सुनको मूल्य एक लाख...

सुनको भाउ आज बढ्याे

काठमाडाैं । सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले बढेको छ । हिजो तोलाको एक लाख १७ हजार आठ सय रुपैयाँमा कारोबार भएकोमा आज भाउ बढेर तोलाको एक लाख १८ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी...

ग्लोबल आइएमई बैंकका अध्यक्ष ढकालले लिए सपथ

काठमाडौ‌ । ग्लोबल आइएमई बैंक लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइतबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनीयताको सपथ लिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष समेत रहेका ढकाल बैंकको हालै सम्पन्न १७औँ...

शनिबार पनि वित्तीय संस्था खुला राख्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं । शनिबार पनि बैंक तथा वित्तीय संस्था खुला हुने भएका छन् । नेपाल राष्ट्र बैंक नियमन विभागका अनुसार मंसिर ३० गते आर्थिक ऐन २०८० ले प्रदान गरेको छुट तथा विविधामा सहभागी हुने अन्तिम दिन...

सुनचाँदीको मूल्य बढ्याे

काठमाडौं । साताको अन्तिम दिन सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ४००  र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । आजका लागि छापावाल सुनको मूल्य एक...

ग्लोबल आइएमई बैंकको १७ औँ वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको १७औँ वार्षिक साधारणसभा बिहीबार काठमाडौंमा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०७९/०८० को कूल मुनाफाबाट बैंकले आफ्ना शेयर धनीहरुलाई प्रस्ताव गरेको आठ प्रतिशत नगद लाभांश र एक...

सुन प्रतितोला १ लाख १८ हजार ८०० रुपैयाँमा कारोबार

काठमाडौं । नेपाली बजारमा पहेंलो धातु सुनको मूल्य बिहीबार सुन बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन सुनको मूल्य अघिल्लो दिनको तुलनामा २ हजार ८०० रुपैयाँ बढेको हो। यो दिन छापावाला सुन प्रतितोला...

नेपाली बजारमा सुनको मूल्य घट्याे

काठमाडाैं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेर १ लाख १६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरी, तेजाबी सुनको...

RECENT POSTS

HOT NEWS