सुनको मूल्य घट्दा चाँदीको मूल्य स्थिर

काठमाडौं ।  आज मंगलबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य एक लाख १६ हजार ३००, तेजाबी सुनको मूल्य एक लाख १५ हजार ७५० र...

ग्लोबल आइएमईको जेबिएनएल सेक्युरिटिज सञ्चालनमा

काठमाडाैं । ग्लोबल आइएमई बैंकको सहायक कम्पनी जेबीएनएल सेक्यूरिटिज सञ्चालनमा, स्टक ब्रोकर सम्बन्धी सेवा प्रदान गर्ने ग्लोबल आइएमई बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा रहेको जेबीएनएल सेक्यूरिटिज् लिमिटेडले सोमबारदेखि धितोपत्र कारोवार सम्बन्धी सेवा सुरु गरेको...

आज सुनचाँदीको भाउ घट्यो

काठमाडाैं । सुन चाँदीको भाउ आज घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आज सुनको भाउ तोलामा एक लाख १७ हजार रुपैयाँ तोकेको छ । यो हिजोकोभन्दा ५ सय रुपैयाँले सस्तो हो । हिजो...

सुन तोलामा १ लाख १८ हजार ८ सय रुपैयाँ कायम

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्दै १ लाख १८ हजार ८ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन प्रतितोला १ लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार भएको...

नेपाल राष्ट्र बैंकले समस्यामा परेका ऋणीलाई सहजीकरण गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक शिथिलताका कारण समस्यामा परेका ऋणीलाई सहजीकरण गर्ने भएको छ । शुक्रबार चालु आर्थिक वर्ष २०८०-८१ को मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा  सार्वजनिक गर्दै केन्द्रीय बैंकले परिस्थितिजन्य कारणले समस्यामा...

ज्योति विकास बैंकको सिइओमा कपिल ढकाल

काठमाडौं । ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा कपिल ढकाल नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बुधबार सम्पन्न बैठकले ढकाललाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो ।  बैंकिङ क्षेत्रको उच्च व्यवस्थापन तहमा...

सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढ्याे

काठमाडौं । बिहीबार सुनको मूल्य बढेको छ भने चाँदीको घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको छ । चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले घटेको छ । बिहीबारका...

सुनचाँदीकाे मूल्य घट्यो

काठमाडौं । बुधबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ८ सय र चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ । बुधबार छापावल सुनको मूल्य एक...

नेपाल बैंक बन्याे एक्जिम बैंकसित साझेदार गर्नेमा पहिलाे

काठमाडौं । नेपाल बैंक लिमिटेडले एक्जिम बैंक इन्डियासँग वित्तीय व्यापार क्षमता अभिवृद्धि गर्ने हेतुले ट्रेड असिस्टेन्स प्रोगाम अन्तर्गत सम्झौता गरेको छ । नेपाल बैंक भारतसँगको आयात कारोबारमा सहयोग गर्ने एक्जिम बैंकको साझेदार हुने पहिलो सरकारी...

सुनको भाउले फेरि नयाँ रेकर्ड कायम

काठमाडाैं । सुनको भाउले फेरि नयाँ रेकर्ड कायम गरेको छ । आज सुनको भाउ तोलाको १ लाख २१ हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा एक लाख...

RECENT POSTS

HOT NEWS