एन आई सी एशिया बैंकमा कर्जाको अधिकतम प्रिमियम दर ३ प्रतिशत कायम

काठमाडौं  । एन आई सी एशिया बैंकले मुलुकको वर्तमान आर्थिक अवस्थाका कारण आफ्ना ऋणी ग्राहकहरूमा परेको असरलाई मध्यनजर गर्दै सम्पूर्ण प्रकारका कर्जाको अधिकतम प्रिमियम दर ३ प्रतिशत कायम गरेको छ । उक्त सहुलियत पश्चात्...

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम

काठमाडौं । सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । छापावाल सुनको भाउ आइतबार प्रतितोला १ लाख २० हजार ८ सय रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो मूल्य अहिलेसम्मकै उच्च हो...

प्रभु बैंकले बैंक अफ दि इयरको अवार्ड पायाे

काठमाडौं  । यस वर्षको बैंक अफ दि इयरको अवार्ड प्रभु बैंकले पाएको छ । बेलायतको लण्डनस्थित फाइनान्सियल टाइम्सले प्रकाशित गर्ने पत्रिका ‘दि बैंकर’ले सन् २०२३ का लागि ‘बैंक अफ दि इयर २०२३, नेपाल’ बाट प्रभु...

सुनचाँदीको मूल्य स्थिर

काठमाडौं । बिहीबार सुन र चाँदीको मूल्य स्थिर छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको आजको कारोबार मूल्य हालसम्मै उच्च विन्दुमा स्थिर छ । बुधबार सुन र चाँदीको मूल्य हालसम्मकै उच्च बिन्दुमा कारोबार...

एक लाख १९ हजार ३०० रुपैयाँमा सुन कारोबार

काठमाडौं । सुनको मूल्य बुधबार थप बढेर नयाँ रेकर्ड बनेको छ । सोमबारदेखि सुनको भाउले नयाँ रेकर्ड बनाउँदै बढेको हो । बुधबार प्रतितोला एक लाख १९ हजार ३०० रुपैयाँमा सुनको कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी...

टेकुमा सिटिजन्स बैंककाे १ सय ८९औँ शाखा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो १८९औँ शाखा काठमाडौंको टेकुमा सञ्चालनमा ल्याएको छ । यससँगै काठमाडौं उपत्यका भित्र यस बैंकको ३७ वटा शाखाहरू र बागमती प्रदेशमा ५१ वटा शाखाहरू सञ्चालनमा...

सुनको मूल्यमा पुनः नयाँ ऐतिहासिक रेकर्ड कायम

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको हो। हिजो अर्थात् सोमबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त...

ग्लाेबलकाे पाटनबजारमा नयाँ शाखा

काठमाडौं । ग्लोबल आइएमई बैंकले बैतडीको पाटन नगरपालिका वडा नं ६ स्थित पाटनबजारमा नयाँ शाखा संचालनमा ल्याएको छ । आइतबारदेखि बैंकको नयाँ शाखा सञ्चालनमा ल्याएको हो । पाटन नगरपालिकाका नगर प्रमुख गौरी सिंह रावलले...

सुनको मूल्यमा नयाँ रेकर्ड कायम

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १७ हजार ४०० रुपैयाँ तोकेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा...

बढ्याे सुनचाँदीको मूल्य

काठमाडौं । आइतबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ६ सय र चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेको छ । आजका लागि छापावल सुनको मूल्य एक...

RECENT POSTS

HOT NEWS