सुनचाँदीकाे मूल्य घट्याे
काठमाडौं । आज सुन र चाँदीकै मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबारको तुलनामा सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको हो ।
तोलामा ८०० रुपैयाँले घटेसँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख...
१३ अर्बको विकास ऋणपत्र निष्कासन हुँदै
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज रू १३ अर्ब १० करोड बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ । आठ वर्षे अवधिको ‘विकास ऋणपत्र २०८८-ग’ बोलकबोल प्रक्रियाद्वारा निष्काशन गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ...
आइएमई पे बाट SIP भुक्त्तानी सजिलै गर्न सकिने
काठमाडौँ । नेपालको पहिलो डिजिटल वालेट "आइएमई पे" मार्फत सेवाग्राहीहरूले सजिलै आफ्नो Systematic Investment Plan (SIP ) को रकम भुक्तानी गर्न सक्ने भएका छन् ।
SIP भुक्तानी सेवा प्रदान गर्न आइएमई पेले एन आई सी...
एलआईसी नेपालले गैर-कानूनी गतिविधि नगरेको प्रेस-विज्ञप्तिमार्फत स्पष्ट
काठमाडौं । एलआईसी नेपालले कुनै पनि गैर-कानूनी गतिविधि नगरेको स्पष्ट पारेको छ ।
कम्पनीले आज विज्ञप्ति प्रकाशित गरी एक अभिकर्ताले आवश्यक कागजात अर्को दिन ल्याइदिने आश्वासन दिई आफ्नै बीमितको बीमाबाट योजनाबद्व रुपमा वास्तविक बीमितको स्वीकृति...
सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्याे
काठमाडौं । शुक्रबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्यमा तोलामा ८ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको...
बिहीबार पनि सुनचाँदीको मूल्य घट्याे
काठमाडौं । नेपाली बजारमा बिहीबार पनि सुनचाँदीको मूल्य घटेको छ। बुधबार प्रतितोला आठ सय रुपैयाँ घटेको सुनको मूल्य यसदिन प्रतितोला एक हजार चार सय रुपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन...
सुनचाँदीको भाउ घट्याे
काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको भाउ घटेको छ ।
मंगलबार प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ८ सय रुपैयाँले घटेर १ लाख ११ हजार रुपैयाँमा कारोबार...
ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड प्रयोगमा २५ प्रतिशत पैसा फिर्ता
काठमाडौं । ग्लोबल आइएमई बैंकले क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई कार्डमार्फतको पहिलो काराबारमा २५ प्रतिशत फैसा फिर्ता दिने अफर ल्याएकाे छ ।
बैंकले डिजिटल कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ ल्याएको यस क्यासब्याक अफरमा पहिलो पटक ग्लोबल आइएमई...
आज सुनकाे मूल्य घट्याे
काठमाडौ । सुनको भाउ आज प्रतितोला ४०० रुपैयाँले घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले घटेर १ लाख ११ हजार ८०० रुपैयाँ कायम भएको छ ।
यसैगरी, तेजावी सुनको...
ब्याजदर वृद्धिको प्रत्यक्ष असर बैङ्कहरूको कर्जा लगानीमा
काठमाडौं । ब्याजदर वृद्धिको प्रत्यक्ष असर बैङ्कहरूको कर्जा लगानी र नाफामा परेको छ । चालु आर्थिक वर्षको पहिलो महिना अर्थात् साउनमा बैङ्कहरूको कर्जा लगानी १६ अर्ब रुपैयाँले घट्न पुगेको हो ।
२०८० असार मसान्तसम्म बैंक...





















