निर्लज्ज हुँदोरहेछ सत्ता !

  देशमा अहिले सडकदेखि सदनसम्म रुसी सेनामा अवैध रुपमा भर्ती भएका नेपालीहरुको फिर्ताको लागि आवाज उठिरहेको छ । विभिन्न दलालहरुको प्रलोभनमा परेर रुसमा गएका नेपालीहरु अहिले चाहेर पनि नेपाल फिर्ता हुन सकेका छैनन् । रुस–युक्रेन...

संसदीय पद्धतिमा सुन र सहकारीको भारी !

नेपालमा अहिले सुन र सहकारीको विषय चर्चामा छ । नेपालमा लामो समयदेखि किलोको किलो सुन तस्करी हुँदै आएको खुलिरहेको छ । सहकारीमा सर्वसाधारणले दुःखकष्टका साथ जम्मा गरेको मेहनतको कमाइ पनि अहिले सहकारी सञ्चालकहरु ठगी...

समीकरण फेर्नुको सकारात्मक पक्ष पुष्टि हुने आशा !

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पटकपटक सरकारको सहयात्री दल फेर्दै आएका छन् । यसले नेपालको राजनीति अस्थिर देखिएको छ । कांग्रेससँगको गठबन्धन छोडेर प्रचण्डले अहिले एमालेलगायत दलसँग मिलेर सरकार चलाउन थालेका हुन् । अघिल्लो सरकारको...

दलहरुमा राजनीतिक संस्कारको विकास जरुरी

नेपालका राजनीतिक दलहरु व्यक्ति केन्द्रित हुने, पार्टीभन्दा गुटगत गतिविधि हुने र एउटा समूह बनाएर पार्टीमा अरुलाई निषेध गर्ने प्रवृत्ति पहिलेदेखि नै हो । यही प्रवृत्ति हालै राप्रपाको बैठकमा पनि देखिएको छ । राप्रपाको अनुशासनसम्बन्धी...

माओवादी सुप्रिमो प्रचण्ड र राजनीतिक उथलपुथल

नेपालको राजनीतिक इतिहासमा फेरि एकपटक नयाँ घटनाको रुपमा नयाँ सत्ता समीकरण बनेको छ । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससहितको सात दलीय गठबन्धन त्यागेर एमाले, रास्वपा, जसपासहितका दलसँग मिलेर नयाँ गठबन्धन...

पीडितका आवाज उठाउँदै राजावादीहरु, पीडकका संरक्षक बन्दै वाम आवरणको सरकार !

नेपालमा अहिले विशेषगरी दुई थरी व्यवस्थाका पक्षधर राजनीतिक शक्ति छन् । गणतन्त्रको पक्षधरमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एसलगायत दल छन्, जसले सत्ताको बागडोर सम्हालेका छन् । यो कित्तामा एमालेलगायत दल पनि छन् ।...

जनता सचेत बनिरहेका छन्, शासकहरु अझै अचेत छन् !

नेपालमा अहिले विभिन्न नेतामाथि दुव्र्यवहारका घटना बढिरहेका छन् । विभिन्न सार्वजनिक निकायका अधिकारीमाथि कालोमोसोको घटना उत्तिकै हुन थालेका छन् । हालै मात्र राजधानी काठमाडौंमा यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव प्रसाद रिजालमाथि कालोमोसो दलिएको थियो...

देशहित र जनहितमा काम गरे अभियान चाहिँदैन !

अहिले राजनीतिक दलहरुमा देश दौडाहाको ‘भूत सवार’ भएको छ । एकपछि अर्को राजनीतिक दलले ‘राजनीतिक अभियान’ सार्वजनिक गरिरहेका छन्, जसअनुसार पूर्वपश्चिम यात्रा गर्ने र जनतासँगको अन्तक्र्रिया बढाउने जनाइएको छ । गत मंगलबारदेखि सबैभन्दा ठूलो...

किन मृत्यु रोज्न थाले नेपाली युवा ?

नेपाली युवाहरु अहिले रुसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धको क्रममा मृत्युवरण गरिरहेको खबर एकपछि अर्को सार्वजनिक भइरहेका छन् । गत सोमबार मात्रै रुसी सेनामा भर्ती भएका थप एक जना नेपालीको मृत्यु भएको खबर आएको...

काम नलाग्ने संरचनाका लागि नेताहरु किन मरिहत्ते गरेका छन् !

राजनीतिक दलहरु अहिले राष्ट्रिय सभाको चुनावको तयारीको दौडधूपमा छन् । माघ १९ हुने निर्वाचनका लागि सत्ता गठबन्धन अहिले भागबण्डाको जोडघटाउमा छन् । १९ सिटका लागि हुने निर्वाचनमा कांग्रेसल १०, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले...

RECENT POSTS

HOT NEWS