राजा महेन्द्रको कू र आजको अवस्था !
हरेक वर्षको पुसमा तत्कालीन राजा महेन्द्र शाहले गरेको कूलाई सम्झिने गरिन्छ । त्यतिबेला जननिर्वाचित सरकारलाई हटाएर सरकारले शासन व्यवस्था हातमा लिएका थिए । त्यो व्यवस्थाका केही सीमित वर्गका लागि लाभदायक भए पनि समग्र जनता...
संक्रमणकालीन न्याय र गणतन्त्रका १६ वर्ष !
दोस्रो जनआन्दोलनको करिब २ दशक र गणतन्त्र स्थापनाको १६ वर्ष बिते पनि देशमा अहिले पनि संक्रमणकालीन न्यायको विषय चुनौतीपूर्ण बनेको छ । माओवादीको तत्कालीन जनयुद्धको क्रममा राज्य तथा विद्रोही पक्षबाट पीडित बनेकाहरुलाई न्याय दिनका...
निर्विकल्प पनि कुनै व्यवस्था हुन्छ ?
विज्ञानविरोधी तर्क ! कुनै बेला राजतन्त्र र राजाको जहानियाँ शासनविरुद्ध लडेर देशमा लोकतन्त्र र गणतन्त्र स्थापना गर्ने नेताहरु अहिले यो व्यवस्थाको नै बचाउमा लाग्नुपर्ने अवस्था आएको छ विज्ञानविरोधी तर्क गरेर ।
बेलाबेलामा नेताहरुको भूमिका र...
देउवातन्त्र, ओलीतन्त्र र प्रचण्डतन्त्रले सिध्यायो गणतन्त्र !
नेपालमा केही दशकयता मुख्य तीन पार्टीहरु नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र छन् । यिनै पार्टीहरु नै क्रमशः सरकारको नेतृत्व तहमा छन् । हालसम्म यिनै पार्टीले पटकपटक गरेर सरकारको नेतृत्व गरिसकेका छन्...
अन्तर्राष्ट्रिय विमानस्थल थप्ने कि उत्पादन बढाउन ध्यान दिने ?
केही वर्षयता ठूलो रकम खर्चेर बनाइएका तर प्रभावकारी रुपमा सञ्चालनमा नआएका दुई अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा र पोखरापछि सरकारले निजगढमा पनि अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको तयारी गरेको छ । सञ्चालनमा रहेका ती विमानस्थलमा अहिले अन्तर्राष्ट्रिय उडान...
नेपाल–अमेरिका सम्बन्धमा ध्यान पुग्नैपर्ने विषय
परराष्ट्रमन्त्री एनपी साउद हाल अमेरिका भ्रमणमा छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि केही समयअघि संयुक्त राष्ट्रसंघको महासभाको बैठकमा भाग लिने क्रममा अमेरिकाको भ्रमण गरेका थिए । केही वर्षयता नेपाल तथा अमेरिकी उच्चस्तरीय भ्रमणको...
भारतीय शासकहरुको दासत्ववादी आचरण !
दक्षिणी सीमा जोडिएको भारतसँग नेपालको सम्बन्ध जहिल्यै पनि उतारचढावपूर्ण रहँदै आएको छ । भौगोलिक सहजताका कारण नेपालका तराई भेग भारतसँग सधैं नजिक रहेको छ । तर, त्यस विपरीत भारतले भने सधैं नेपाललाई आफ्नो नियन्त्रणमा...
सत्तासीन दलहरुले चीनसँग विश्वास गुमाएका छन्
हालै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मित्रराष्ट्र चीनको भ्रमण गरी नेपाल फर्किएका छन् । अमेरिकामा संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर प्रचण्ड चीन भ्रमणमा गएका थिए । चीनमा उनले भव्य स्वागत पाए । तर, त्यसअनुरुप सम्झौता...
संघीयता किन चाहिएको हो ? बहस सुरु गरौं
नेपालमा गणतन्त्र घोषणाको डेढ दशक बितिसकेको छ । राजसंस्थाको अन्त्य र जनताको छोराछोरी नै देशको प्रमुख बन्न पाउने यो व्यवस्था लागू भएको यतिका वर्ष पुग्दा पनि देशमा राजनीतिक स्थिरता भने देखिन पाएको छैन ।...
चिनियाँहरु अपराधी नै हुन् कि बनाइएका हुन् ?
नेपालमा अहिले सुन तस्करीको विषय चर्चामा छ । तस्करहरुले सुरक्षा निकायको बलियो उपस्थिति रहेको नेपालको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नै सुन तस्करी गरेको पाइएको छ । पछिल्लो समय तस्करहरुले सुन तस्करीका लागि विद्युतीय चुरोट...




















