अमेरिकाबाट सिधै चीन भ्रमणले आशंका बढाउने निश्चित !
असोजको पहिलो साता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चीनको भ्रमण गर्ने तय भएको छ । तर, प्रचण्ड नेपालबाट नभई अमेरिकाबाट सिधै चीन भ्रमणमा जाने भएका छन् । न्यूयोर्कमा राष्ट्रसंघीय महासभालाई सम्बोधन गरेपछि सोझै एशियाली...
शैक्षिक माफिया र कालाबजारीलाई महानगरको निसाना स्वागतयोग्य
काठमाडौं महानगरपालिकाले शिक्षा, स्वास्थ्य तथा बजारसँग सम्बन्धित क्षेत्रमा काम सुरु गरेको छ । जेहेनदार तथा गरिब विद्यार्थीलाई छात्रवृत्तिको कोटा पूरा गरे नगरेको बुझाउन अल्टिमेटम दिएको महानगरले अस्पतालहरुले पनि आफ्नो शैय्याको १० प्रतिशत गरिब वर्गलाई...
समाजवादीको मोर्चाको गन्तव्य कता ?
समाजवादी मोर्चाले आफ्नो उद्देश्यबारे जानकारी दिन सातै प्रदेशमा सभा आयोजना गर्ने भएको छ । मोर्चाको हालै बसेको बैठकले मधेस प्रदेशबाट आफ्नो सभाको कार्यक्रम सुरु गर्ने भएको हो । सरकार तथा संसदमा रहेका तीन दल...
नियत राम्रो भए सरकारी जग्गा निजी गराउने निर्णय गरिँदैन !
काठमाडौंको बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा निजीकरण गरेको प्रकरण अहिले चर्चामा छ । यस प्रकरणमा पहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरेको थियो । अहिले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पुनः छानबिन गरिरहेको छ...
देशको दुरवस्थाको डरलाग्दो पक्ष !
सरकार तथा राजनीतिक दलको विफलताका कारण नेपाल असफल राष्ट्र बन्ने जोखिम बढेको छ । केही वर्षयता अर्थतन्त्रमा देखापरेको संकट झन् गहिरिँदै जाँदा देश आर्थिक रुपमा असफल बन्ने भएको हो । यसको पछिल्लो उदाहरणको रुपमा...
सरकारमाथि थपिएको अर्को समस्या जटिल बन्दै !
देशमा पशुपालनको क्षेत्रमा लम्पी स्किन महामारी फैलिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार देशभर कुल ११ लाखभन्दा बढी पशु लम्पी स्किन रोगबाट प्रभावित भएका छन् । तीमध्ये आठ लाख ६७ हजार पशु...
सुन तस्करी प्रकरणमा अनुसन्धान कमजोर नबनोस् !
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक क्विन्टल सुन तस्करी भएको प्रकरण अहिले चर्चामा छ । विमानस्थलको भन्सार जाँचपास गरेर बाहिरिसकेको सुन राजस्व अनुसन्धान विभागले सिंनामंगलबाट बरामद गरेको थियो । भन्सारबाट सुन बाहिरिँदा पनि त्यहाँको प्रशासन र...
असंलग्नताको निरन्तरता कि अब संलग्नता ?
नेपालले लामो समयदेखि असंलग्न परराष्ट्र नीति अवलम्बन गर्दै आएको छ । संविधानले पनि संयुक्त राष्ट्र संघको बडापत्र, पञ्चशील, अन्तर्राष्ट्रिय कानुन र विश्वशान्तिको मान्यतासँगै असंलग्नतालाई अन्तर्राष्ट्रिय सम्बन्ध सम्बन्धित एक नीति मानेको छ । एक–अर्काको सार्वभौमसत्ता...
कम्युनिस्टहरुबीच एकता समयको आवश्यकता !
नेपालका कम्युनिस्ट दलहरुबीचको एकताको चर्चा फेरि सुरु भएको छ । विगतमा तत्कालीन दुई ठूला पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएर नेकपा बने पनि त्यो गठबन्धन लामो समयसम्म टिक्न सकेन । नेकपा...
दुवै छिमेकी देशलाई रिझाउने आधार राष्ट्रिय स्वाभिमान !
भूपरिवेष्ठित राष्ट्र नेपाललाई दुई विशाल र विश्व अर्थतन्त्रका प्रमुख खम्बा छिमेकी देशहरु भारत र चीनबाट अवसर र चुनौती उत्तिकै छ । दुवै देशको तुलनामा निकै सानो नेपाललाई आफ्नो व्यापारिक कारोबारका लागि पनि दुवै देशसँग...



















