समाजवादी मोर्चा देउवालाई खुसी गराउन कि देशमा समाजवाद स्थापना गर्न ?

केही दिनअघि चार दल मिलेर समाजवादी मोर्चा स्थापना भयो । समाजवादलाई लक्ष्य बनाएका दलबीच कार्यगत एकताको अर्थ साँच्चै नै समाजवाद स्थापना हो कि अरु नै छ भन्ने आशंका सुरुवातदेखि नै थियो । तर, मोर्चा...

राजनीति ठेकेदारी तालिम केन्द्र भए !

केन्द्र तथा प्रदेश सरकारले विवादास्पद सांसद कोषलाई निरन्तरता दिएको विषयमा अहिले चौतर्फी आलोचना भइरहेको छ । केन्द्रले त एकपटक बन्द गरिसकेको यो कार्यक्रमलाई पुनः निरन्तरता दिएको हो । निर्वाचन क्षेत्रका जनताले अपेक्षा गरेका विकास...

राजनीतिमा ७० वर्षे उमेरहद सम्बन्धमा !

नेकपा एमालेले पार्टी राजनीतिमा ७० वर्षे उमेरहदको व्यवस्था ल्याएपछि यसबारे ठूलो विवाद हुँदै आएको छ । विश्वका कुनै पनि कम्युनिष्ट पार्टी र राजनीतिमा नदेखिएको यो व्यवस्था एमालेले लागू गरेको हो, जसका कारण केही नेताहरु...

नागरिकता नीतिमा राजा वीरेन्द्र र राष्ट्रपति विद्यालाई इतिहासले सम्झनेछ !

लामो समयदेखि थन्किएको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले हठात् प्रमाणीकरण गरेपछि यससम्बन्धी विवाद अहिले सतहमा आएको छ । नागरिकता विधेयक आफैमा विभिन्न कारणले विवादित रहँदै आएको विधेयक थियो । यस विधेयकमा विभिन्न कमीकमजोरी रहेको...

नेपाली कांग्रेस पार्टी नफुटोस्, गल्ति सुधारोस् !

सत्ता सहयात्री नेपाली कांग्रेसमा अहिले आन्तरिक संघर्ष बढेको छ । विशेषगरी सरकारमा सहभागी हुनका लागि सभापति शेरबहादुर देउवाका विगतका गतिविधि र अहिले सत्तामा टिकिरहन जस्तोसुकै निर्णयहरुमा सहमति जनाइरहेको भन्दै पार्टीकै महामन्त्रीद्वय गगन थापा र...

नेपालबारे अमेरिकी प्रतिवेदनको तात्पर्य

अमेरिकाले हालै विश्वका विभिन्न देशमा धार्मिक स्वतन्त्रताको स्थितिबारे एउटा प्रतिवेदन सार्वजनिक गरेको छ । उक्त प्रतिवेदनमा नेपालसम्बन्धी विषय पनि समेटिएको छ, जसमा नेपाललाई हिन्दू राष्ट्र बनाउन जनमत निर्माणका लागि भारतले लगानी गरेको दाबी गरिएको...

गम्भीर प्रश्न ! गृहको गोप्य प्रतिवेदन कसरी हरायो ?

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउनका लागि भएको राष्ट्रघाती अपराधमा एकपछि अर्को उच्च राजनीतिक व्यक्तिहरु प्रहरीको हिरासतमा पुगिरहेका छन् । नक्कली शरणार्थी बनाएर विदेश पठाइदिने भन्दै उनीहरुले अर्बौं रुपैयाँ उठाएका थिए । जसमा...

बजेटको कर्मकाण्डी परम्पराले देशको अर्थव्यवस्थाको कुरुप चित्र देखाएको छ !

नयाँ आर्थिक वर्षका लागि बजेटको तयारी सुरु भएको छ । आर्थिक वर्ष २०८०÷८१ का लागि सरकारले बजेटको तयारी र संसदमा यसबारे छलफल सुरु भएको हो । तर, हालसम्म छलफलका प्रक्रिया र अर्थमन्त्रीको संसदमा प्रस्तुति...

गणतन्त्रका सामन्त हुन् नेताहरु ?!

नेपालमा वर्षेनि नेताहरुको उपचारका लागि करोडौं रुपैयाँ खर्च हुने गरेको छ । उनीहरुको उपचार नेपालमा सम्भव नहुने जनाई छिमेकी देश भारतदेखि थाइल्यान्ड र अन्य देशमा उपचारका लागि नेता जाने गरेका छन् । यसरी उपचार...

लोकतन्त्र बहालीका १६ वर्ष ! गन्तव्य कता हो ? हामी अलमलमै छौं !

यही वैशाख ११ गते १७ औं लोकतन्त्र दिवस देशभर मनाइयो । २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मागबमोजिम संसद् पुनःस्थापना गरेपछि जनताको विजयको खुसीयालीको रुपमा त्यस दिनलाई हरेक वर्ष लोकतन्त्र दिवसको...

RECENT POSTS

HOT NEWS