हाम्रो प्रतिवद्धता र भ्रष्टहरुका तीनदशक !

बिचौलियाहरु प्राधिकरणलाई निजीकरण गर्ने कसरतमा जनधारणा साप्ताहिक एकवर्ष उकालो लागेको छ, हामी जनताका अधिकारका लागि निरन्तर आवाज उठाउँदै र भ्रष्टहरुको बिरुद्धमा खबरदारी गर्दै यस साप्ताहिक मार्फत सशक्त रुपमा प्रस्तुत हुँदै आईरहेका छौं । तीनदशकको हाम्रो...

अर्बपति विनोद चौधरीलाई धनमोह र जनताको अवस्था !

एक साताअघि ललितपुरको कुपन्डोल हाइट क्षेत्रमा केही घर भासिए । यसरी घर भासिनुको कारण थियो, नजिकै बन्न लागेको १६ तल्ले अपार्टमेन्ट । शुक्रबार राति भएको त्यो घटनामा कुनै मानवीय क्षति त भएन, तर दुई...

सञ्चारमाध्यमहरु भजनमण्डली बन्नुहुँदैन !

शीर्षपंक्तिका शब्दहरु सञ्चारमन्त्री रेखा शर्माका हुन् । एक सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री शर्माले सञ्चारमाध्यमहरु सत्ताको भजनमण्डली बन्न नहुने जिकिर गर्दै यस क्षेत्रसम्बन्धी ऐन निर्माणका लागि संसदमा पेस गरिएको जानकारी दिइन् । पछिल्लो समय नेपालमा...

कहाँ जान्छ विदेशीले गरेको आर्थिक सहयोग ?

नेपालमा विभिन्न माध्यमबाट वर्षेनि विदेशी सहयोग प्राप्त हुँदै आएको छ । उदाहरणका लागि हालै विश्व बैंकले मात्रै नेपालको विद्यालय शिक्षा क्षेत्र रूपान्तरण कार्यक्रम कार्यान्वयनका लागि १२ करोड अमेरिकी डलर अर्थात् १५ अर्ब ८४ करोड...

युवा जनशक्ति विदेशिने कहालीलाग्दो देशको अवस्था !

युवा जनशक्ति विदेश पलायन अहिले नेपालको प्रमुख समस्या हो । देशमा विभिन्न समयमा व्यवस्था परिवर्तन भए पनि यो समस्या समाधान गर्न भने कुनै पनि सरकारको ध्यान पुग्न सकेको छैन । पछिल्लो डेढ दशकयता त...

सरकारको लाज छोप्ने लंगौटी नै च्यातिएको अवस्था !

गत निर्वाचनमा कुनै पनि दलले बहुमत पाउन सकेनन्, जसको अर्थ थियो मुलुक फेरि एक पटक अस्थिरताको दलदलमा फस्ने । सरकार गठनको दुई महिनामै सत्ता गठबन्धनमा फेरबदल हुनुले त्यसलाई पुष्टि गरेको छ । राजनीति अस्थिर...

सरकारको लाज छोप्ने लंगौटी नै च्यातिएको अवस्था !

गत निर्वाचनमा कुनै पनि दलले बहुमत पाउन सकेनन्, जसको अर्थ थियो मुलुक फेरि एक पटक अस्थिरताको दलदलमा फस्ने । सरकार गठनको दुई महिनामै सत्ता गठबन्धनमा फेरबदल हुनुले त्यसलाई पुष्टि गरेको छ । राजनीति अस्थिर...

आत्मनिर्भरताको कठोर बाटोबाट नै शक्ति र समृद्धि प्राप्त हुन्छ भन्ने उदाहरण बन्यो उत्तर कोरिया...

हालै मात्र उत्तर कोरियाले खाद्य संकटको सामना गरिरहेको समाचार सार्वजनिक भइरहँदा त्यहाँका नेता किम जोङ उनले कृषि उत्पादनमा ‘क्रान्तिकारी परिवर्तन’ गर्न निर्देशन दिएको सञ्चारमाध्यममा आएको छ । कम्युनिस्ट पार्टी तथा नेतृत्वबाट शासित उक्त मुलुकका...

दलका नेताहरुलाई स्वतन्त्रता नपचेको हो त ? पूर्वराजाको सक्रिय बन्ने सन्देश !

राजनीतिक दलहरुबीच राष्ट्रपति कसलाई बनाउने भन्ने सहमति हुन नसकिरहेका बेला पूर्वराजा ज्ञानेन्द्र शाहको वक्तव्य बाहिरिएको छ । पूर्वराजा शाहले राजनीतिक दलहरुसँग सहकार्यको प्रस्ताव राखेका हुन् । मुलुक अधोगतिमा लागेको भन्दै प्रजातन्त्र जोगाउन राजनीतिक दल...

जनयुद्धका एजेन्डा छोडेर जनयुद्ध दिवसको भ्रम किन ? 

विगतमा प्रदेश तथा पार्टी स्तरमा मनाइँदै आएको जनयुद्ध दिवसलाई यसपटक भने संघ सरकारले देशभर राष्ट्रिय रुपमा मनाउने निर्णय ग¥यो ।  तत्कालीन माओवादी जनयुद्ध थालनीका सुप्रिमो कमाण्डर तथा हालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्ध दिवसको...

RECENT POSTS

HOT NEWS