नेकपा एमालेको आन्तरिक लोकतन्त्र दयनीय !
हाल सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेमा आन्तरिक लोकतन्त्र दयनीय बन्दै गएको पछिल्लो घटनाले झन् पुष्टि गरेको छ । एमालेले पार्टी निर्णयविरुद्ध बोलेको भन्दै तीन नेतालाई स्पष्टीकरण सोधेको हो । एमालेले हालै व्यवसायी मीनबहादुर गुरुङसँग...
लोकतन्त्रमा भीआईपी सवारी ? सार्वभौम जनतालाई किन सास्ती ?
देशैभर सडक अवरुद्ध हुँदा अहिले यात्रुहरु हवाई माध्यम प्रयोग गर्न बाध्य छन् । जसका कारण आन्तरिक उडानमा चाप बढेको छ । तर, सोमबार प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाबाट फर्किंदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक तथा...
नेपालले राष्ट्रसंघसँग क्षतिपूर्ति माग्नुपर्छ
विश्वव्यापी जलवायु परिवर्तनका कारण खासगरी नेपाली जस्ता देशहरु मारमा परेका छन् । विकसित देशहरुले अत्यधिक कार्बन उत्सर्जन गर्दा त्यसको असर हिमाली क्षेत्रमा परेको हो । जलवायु परिवर्तन हुने क्रम रोकिएन भने नेपालका कैयौँ हिमताल...
संसदको उपलब्धि समीक्षा गरौं, विकल्प सोचौं !
संघीय संसद्को चौंथो अधिवेशन गत मंगलबारदेखि सकिएको छ । बजेटसम्बन्धी नियमित केही विधेयक, संक्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधेयक र सहकारीको बचत अपचलन प्रकरणमा छानबिन बाहेक यो अधिवेशनबाट खासै उल्लेखनीय काम हुन सकेन । करिब ५...
निर्णय सर्वोच्च अदालतको, विरोध बालेनको किन ?
काठमाडौं उपत्यकाभित्रका नदी तथा खोला किनारामा हाल कायम २० मिटरको हदबन्दीमा थप २० मिटर छोडेर मात्रै घर तथा संरचनाहरु निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको आदेशको अहिले काठमाडौं महानगरभित्र विरोध भइरहेको छ । यो विषयमा सर्वोच्च...
नेतातन्त्रको लज्जाजनक शासनलाई पञ्चायततन्त्रसँग तुलना गर्दा !
पञ्चायत शासनकालमा शासकको विरोध गर्नु निषेध नै थियो । यस्तो कार्यमा संलग्नलाई जेल पठाउने, यातना दिनेजस्ता कारबाही गरिन्थ्यो । नेताहरुले यस्तो शासनव्यवस्थाविरुद्ध संघर्ष गरे, जनताले पनि उनीहरुलाई साथ थिए । ठूलो संघर्षपछि देशमा लोकतन्त्र,...
सभामुख नै संसदीय पद्धतिबाट निराश !
नेपालले अवलम्बन गरेको संसदीय व्यवस्था असफल हुनुका साथै यसप्रति निराशा बढिरहेको छ । यसको एउटा उदाहरण हो, प्रतिनिधिसभाका सभामुखको हालैको अभिव्यक्ति । सभामुख देवराज घिमिरेले सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटमाथिको छलफल अनुत्पादक...
अरुलाई जुटाउने कि आफैं फुटेर तमासा देखाउने ?
सत्ताबाट बाहिरिनु परेको नेकपा माओवादी केन्द्र अहिले आफैं आन्तरिक कलहमा अल्झेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अहिले पार्टीभित्र चर्को आलोचना भइरहेको छ । प्रचण्ड पनि अहिले आफ्नो आलोचना गर्ने माओवादी उपमहासचिव जनार्दन शर्मासँग...
सार्क फोरमको औचित्य र नेपालको भूमिका
दक्षिण एसियाली क्षेत्रीय संगठन सार्क अहिले निष्क्रिय अवस्थामा छ । पछिल्लो समय नेपालमा भएको यसको सम्मेलनपछि अर्को सम्मेलन हुन सकेको छैन । सार्कमा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, माल्दिभ्स र श्रीलंका छन् । तर भारत...
प्रधानमन्त्री ओलीबाटै संसदको अपमान ?
प्रधानमन्त्री केपी शर्मा ओलीले गत आइतबार संसद्मा विश्वासको मत लिने क्रममा अनौठो दृश्य देखियो । उनले विश्वासको मतसम्बन्धी प्रस्ताव त पेस गरे, तर त्यसमाथिको छलफललाई भने महत्व दिएनन् । आफैंले पेस गरेको विश्वासको मतसम्बन्धी...



















