अमेरिका र चीनबीच प्रतिस्पर्धाको चेपुवामा साना मुलुकहरु
विश्वमा अहिले शक्तिराष्ट्रहरुको बलमिच्याइँ तीव्र देखिएको छ । त्यसको मारमा भने साना मुलुकहरु परेका छन् । चाहे त्यो रुस–युक्रेन युद्ध होस् वा इजरायल र हमास युद्ध या अहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याएका नयाँ...
नेपाल सुरक्षित छैन, चीन र भारतसँग संवाद जरुरी !
नेपालका भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरामा भारतले लामो समयदेखि अतिक्रमण गर्दै आएको छ । नेपालले यी भूभागलाई आफ्नो रहेको दाबी गरे पनि भारतले न जवाफ दिएको छ न त समस्या समाधानका लागि कुनै प्रयास...
संसदलाई छलेर अध्यादेश निरंकुशताको बाटो !
संसद्लाई छल्दै सरकारले अध्यादेश ल्याएको छ । सरकारले सिफारिस गरेका अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले पनि जारी गरेका छन् । राष्ट्रपति पौडेलले सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व, निजीकरण र...
एमाले र माकेका केन्द्रीय कमिटी बैठकबाट के आशा गर्ने ?
सत्तारुढ दल एमाले र प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका केन्द्रीय कमिटी बैठक हालै राजधानीमा सम्पन्न भएका छन् । यी दुई वामपन्थी दलबीच केही वर्षअघि एकीकरण भएको थियो भने सत्ताका लागि धेरै पटक सहकार्य पनि...
ओलीका कारण दुर्घटना निम्तिन सक्ने कांग्रेसको खबरदारी
एमाले र कांग्रेसको गठबन्धनमा रहेको सरकारको कामकारबाही आलोचना दिनप्रतिदिन बढिरहेको छ । खासगरी सरकारका मन्त्रीहरुको कार्य सन्तोषजनक हुन नसकेको गुनासो छ । जसका कारण सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना बढिरहेको हो ।...
भ्रष्टाचारविरुद्ध उजुरी गर्ने अवधि सम्बन्धमा !
भ्रष्टाचार मुद्दामा अनुसन्धानका लागि हदम्यादको विषय अहिले बहसमा आएको छ । हालै एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारको उजुरी परेको पाँच वर्षभित्र कारबाही हुनुपर्ने गरी विधेयक पास गर्न नदिइएको जनाएका छन् । ओलीले...
एमालेमा जबज सकिएको प्रमाण थपियो !
नेपाली राजनीतिक दलहरुमा पछिल्लो समय फरक मत निषेधजस्तै भएको छ । पार्टीमा फरक मत राख्ने र केन्द्रीय नेतृत्वले गरेको निर्णयको आलोचना गर्ने नेताहरु पार्टीबाट नै किनारीकृत हुँदै आएका छन् । यस्तो समस्या वामपन्थी दलहरुमा...
एमालेलाई नबिच्क्याउने कांग्रेसको परिपत्र !
मंसिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनका लागि दलहरु तयारीमा छन् । सत्तारुढ एमाले र कांग्रेस कतै गठबन्धन गरेर त कतै छुट्टाछुट्टै चुनावी प्रतिस्पर्धामा छन् । गत आम चुनावमा पहिलो बनेको कांग्रेस र दोस्रो...
मृत्युपछि मानिसका कमजोरी किन ओझेलमा पर्छन् ?
पूर्वसभामुख दमननाथ ढुंगानाको गत आइतबार निधन भएपछि सरकारले भोलिपल्ट सोमबार दिएको सार्वजनिक बिदाको आलोचना भयो । कर्मचारी कार्यालय पुगेपछि सेवाग्राही लाइन बसेपछि दिइएको बिदाले सार्वजनिक रुपमा असर प¥यो । साथै राज्यका विभिन्न पदमा रहेर...
‘कोप–१९’ को सम्मेलन र नेपालको अवस्था !
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप–२९) मंगलबारदेखि अरजरबैजानको बाकुमा सुरु भएको छ । कोप नोभेम्बर २२ तारिख (मङ्सिर ७ गते) सम्म चल्नेछ । नेपालका तर्फबाट उक्त कोप...




















