समानुपातिकको नकारात्मक पक्षप्रति दलहरु सचेत बन्दै !

नेपालले प्रत्यक्ष र समानुपातिक गरी दुई पद्धतिबाट सांसद बन्ने प्रणाली अपनाएको छ । तर समानुपातिक पद्धतिबाट सांसद बन्ने विषयमा भने दलहरुको मनपरीका कारण यो विकृति समेत बन्दै गएको छ । त्यसकारण पनि समातुपातिक पद्धतिबारेमा...

द्वन्द्व बल्झाउने गठबन्धन सरकारी खेल बन्द गर !

देशमा शान्ति कायम राख्ने, द्वन्द्वको अवस्था आउन नदिने, जनताको जिउधनको सुरक्षा गर्ने जिम्मा सरकारको हो । त्यसका लागि वर्तमान व्यवस्थाप्रति देशमा यदि कुनै पक्ष असन्तुष्ट छ, आन्दोलनरत छ भने उसलाई पनि सहमतिमा ल्याउने जिम्मेवारी...

घातक छ नेता चिन्तन !

विवादित नागरिकता विधेयकविरुद्ध राष्ट्रपतिकोमा डेलिगेसन बढ्दै / बिधेयक होला त फिर्ता ? देशमा नै पर्याप्त रोजगारीको वातावरण नबन्दा थुप्रै नेपालीहरु अहिले विश्वका अधिकांशजसो मुलुकमा रोजगारीका लागि पुगिरहेका छन् । अर्थतन्त्रको ठूलो हिस्सा तिनै वैदेशिक रोजगारीमा...

देशलाई श्रीलंकाको बाटोमा जान नदिन दल र नेता सुध्रिन आवश्यक !

दक्षिण एसियाको एउटा मुलुक श्रीलंका अहिले संकटमा छ । आर्थिक संकटका कारण त्यहाँ दिनहुँ प्रदर्शन भइरहेको छ । नेपालभन्दा विकासमा धेरै अगाडि रहे पनि राजनीतिक बेथितिको शिकार बन्दा श्रीलंकाका जनताले सास्ती भोग्नुपरेको छ ।...

सरकार मल अभावको समस्या समाधान गर ! 

अहिले देशमा किसानलाई रोपाइँको चटारो छ । तर मानो रोपेर मुरी उब्जाउने यो समयमा किसानहरु मल अभावको चरम समस्या भोग्दै छन् । वर्षेनि देखिने यो समस्या समाधानमा सरकार सधैंझैं उदासीन र लापरबाह देखिँदै आएको...

समाजवादको यात्रामा बाम ध्रुबीकरणको आवश्यकता !

नेपालको कम्युनिष्ट आन्दोलन कम्युनिष्ट आदर्श अनुरुप अगाडि बढ्न सकिरहेको छैन भन्ने कुरामा सबैको सहमति पाईन्छ । यसै तथ्यलाई महशुस गरेर हुनसक्छ  संसद भित्र र संसद बाहिर रहेका सबै कम्युनिष्ट पार्टीका नेताहरु कम्युनिष्ट पार्टीहरुबीच एकता...

माधव नेपालमाथि नैतिक संकट ! 

केपी ओलीले विधि मिचेर काम गरेको भन्दै ओलीको कार्यशैलीप्रति बिद्रोह गरेर नयाँ पार्टी गठन गरेर नेकपा ९एकीकृत समाजवादी०को अध्यक्ष बनेका माधव कुमार नेपालको कार्यशैली पनि ओलीको जस्तै बिबादित बनेको छ । माधव नेपाल १५...

स्थानीयतह निर्वाचनको उपहार महंगी बृद्धि !

बिप्लव नेतृतवको  नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) सहित १५ बिद्यार्थी संगठनले नेपालीको जनजीवनमाथि राज्य गैर–जिम्मेवार देखिएकाले पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धि पूर्ण रुपले खारेज गर्दै, जनतालाई राहत दिने विषयमा राज्यको पूर्ण प्रतिबद्धताको मागसहित उद्योग वाणिज्य...

देशलाई उत्पादनमूखी बनाउ !

स्थानीय तहको चुनाव सम्पन्न भए लगत्तै सरकारले पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँका दरले मूल्य बढाएको छ । विद्यार्थीहरु संगठनहरुले बाहेक अरु कुनै राजनीतिक दलले यो मूल्य बृद्धिको विरोध गरेका छैनन् । प्रतिलिटर १० रुपैयाँ...

माकेका कार्यकर्ताहरु कांग्रेसलाई मतदान नगर्लान् त ? 

नयाँ संविधान निर्माण भएपछि दोस्रो पटक स्थानीय निकायको निर्वाचन हुन गइरहेको छ । आसन्न निर्वाचनका लागि दलीय उम्मेदवारहरुप्रति जनतामा उत्साह देखिएको छैन । स्वतन्त्र उम्मेदवारहरुलाई मतदाताहरुले स्वागत गरिरहेका छन् । १० बर्षे जनयुद्धपछि सम्पन्न...

RECENT POSTS

HOT NEWS