जनप्रतिनिधि विव्यसमा अल्झिन हुँदैन
काठमाडौं । स्थानीय तहका जनप्रतिनिधि विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्दैमा सार्वजनिक शिक्षा नसुध्रिने सरोकारवालाहरुले औंल्याएका छन्। निर्वाचित जनप्रतिनिधिका अन्य धेरै काम हुने भएकाले उनीहरु विद्यालय व्यवस्थापनमा सीमित बन्न नहुनेमा उनीहरुको जोड थियो।
शिक्षा पत्रकार समूहले...
कानुन विषय पढ्न विद्यार्थी आकर्षित,अध्यापन गराउने शिक्षक अभाव
भजनी। कैलालीको टीकापुरमा कानुनतर्फ ‘बिएएलएलबी तह’को अध्यापन सुरु भयो । सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस टीकापुर बहुमुखी क्याम्पसले कानुनको अध्यापन गराउन तीन वर्षमै अध्ययनरत विद्यार्थीलाई अन्य क्याम्पसमा पठाउनुपर्यो । कारण हो, जनशक्ति नपाउँदा । क्याम्पसले...
प्रश्नपत्रमा भारतबारे सोध्नेलाई कारबाही गर्न माग गर्दै आन्दोलन
काठमाडौं । प्रश्नपत्रमा भारतबारे सोध्नेलाई कारबाही गर्न माग गर्दै त्रिभुवन विश्वविद्यालयमा आन्दोलन सुरु भएको छ । अखिल (क्रान्तिकारी ) ले प्रश्नपत्र बनाउनेलाई कारबाहीको माग गर्दै आन्दोलन थालेको हो ।
सोमबार मानविकी संकाय अन्तर्गत तेस्रो वर्षको...
एसईईको परीक्षाकाे पुनर्योग निवेदन दिने म्याद आज अन्तिम दिन
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षामा प्राप्त नम्बरमा चित्त नबु्झेकाहरुले पुनर्योगका लागि निवेदन दिने म्याद आज सकिँदै छ ।
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले पुनर्योग गर्न चाहनेका लागि यही साउन...
विपन्न बालबालिकालाई पोशाक वितरण
काठमाडौं । समाजसेवी डा विष्णुमाया परियारले एक सय ७२ विपन्न विद्यार्थीलाई ‘विद्यालय पोशाक’ सहयोग गर्नुभएको छ । उहाँले गोरखा सहिद लखन गाउँपालिका–७ स्थित चण्डिका आधारभूत विद्यालयका एक सय २१ र लखन थापा प्राथमिक विद्यालयका...
कारबाहिमा परेकाे नागरिक उड्डयन प्राधिकरण सर्यो
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडि सिनामंगलमा बनाएको भवनमा सरेको छ ।
निकै ठूलो लगानीमा निर्माण गरिएको सुविधा सम्पन्न यो भवन नक्सा पास नगरी बनाइएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले...
सेन्ट जेभियर्स कलेजले ‘केन्द्रबिन्दु एक्सिलेन्स एजुकेसन अवार्ड, २०८०’ प्राप्त
काठमाडौं । माईतिघर/जावलाखेलमा रहेको सेन्ट जेभियर्स कलेजले ‘केन्द्रबिन्दु एक्सिलेन्स एजुकेसन अवार्ड, २०८०’ प्राप्त गरेको छ ।
केन्द्रबिन्दु डटकमले आइतबार काठमाडौंमा आयोजना गरेको एक विशेष कार्यक्रमकाबीच सामुदायिकतर्फको अब्बल शिक्षण संस्था सेन्ट जेभियर्स कलेजलाई एक्सिलेन्स एजुकेसन अवार्ड...
स्नातक तहदेखि माथिल्लाे तहमा नेपाली र अंग्रेजी भाषाबाट प्रश्नपत्र बनाउन ध्यानाकर्षण
काठमाडौं । नेपाली कांग्रेसका सांसद जिवन परियारले उच्च शिक्षाको परीक्षामा नेपाली र अंग्रेजी दुवै भाषाबाट प्रश्नपत्र बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद परियारले उच्च शिक्षाको क्रममा नेपालीमा पढाई...
काठमाडौं महानगरले साउन २० गते छात्रवृत्तिका लागि परीक्षा लिने
काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ११ मा प्रदान गरिने छात्वृरत्तिका लागि आगामी साउन २० गते परीक्षा लिने भएको छ । यसका लागि महानगरपालिकाले आजदेखि अनलाइन आवेदन खुला गरेको छ ।
महानगर अन्तर्गतको शिक्षा विभागले आज...
कक्षा ११ मा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला
काठमाडौं । काठमाण्डौ महानगरपालिकाले संस्थागत विद्यालयमा कक्षा ११ मा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला गरेको छ ।
शैक्षिक सत्र २०८०/८१ का लागि छात्रवृत्तिका लागि विद्यार्थी छनोट परीक्षा हुनेछ । छात्रवृत्तिमा अध्ययन गर्न चाहने...

























