सहिद स्मृति आवासिय विद्यालय विद्यालय पीडा भुलाउने माध्याम
तुलसीपुुर । दाङको तुलसीपुर–१७ जनकट्टास्थित सहिद स्मृति आवासिय विद्यालयमा छ सय ४५ विद्यार्थी अध्ययनरत छन् । तत्कालीन दश वर्षे जनयुद्ध तथा जनआन्दोलनका सहिद तथा घाइते परिवारका छोराछोरीलाई उक्त विद्यालयमा पढाउने गरिन्छ । यति मात्रै...
उत्तरपुस्तिकाको नम्बर हेरफेर गरेको आरोपमा भ्रष्टाचार मुद्दा खेपिरहेका त्रिविका पूर्व कर्मचारीद्वारा आत्महत्या
काठमाडौं / त्रिभुवन विश्वविद्यालयको कर्मचारी भर्नामा आफन्तलाई भर्ना गर्न उत्तरपुस्तिकाको नम्बर पटक-पटक हेरफेर गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर खेपिरहेका परीक्षा नियन्त्रण कार्यालयका पूर्व कर्मचारी रामबहादुर पाण्डे क्षेत्रीको ६ तलाबाट हामफालेर मृत्यु भएको छ ।
त्रिपुरेश्वरस्थित...
शुभतारा स्कुल सधैंका लागि बन्द
काठमाडौं । जङ्गलको नजिकै शान्त, पारिवारिक वातावरण, सिङ्गो गाउँजस्तै आकर्षक भवन, गुणस्तरीय पढाइ र स्वस्थवर्धक खानाको उत्कृष्ट पहिचान बनाउन सफल ३२ वर्षे इतिहास बोकेको शुभतारा विद्यालय सधैँका लागि बन्द हुने भएको छ ।
अभिभावकसँग कुनै...
नेपाली भाषालाई प्राथमिकता
काठमाडौं / सरकारले यसपटक नेपाली वा मातृभाषालाई प्राथमिकता दिएको छ। विद्यालय तहमा पठनपाठनको माध्यम भाषा नेपाली कि अंग्रेजी भन्ने विवाद छ। विद्यार्थी बोर्डिङतर्फ आकर्षित भएपछि केही विद्यालयहरूले अंग्रेजी माध्यमबाट पठनपाठन सुरू गरेका थिए।
कक्षा ४...
प्रहरीबाटै प्रश्नपत्र आउट भएको खुलासा
काठमाडौं / प्रदेश २ मा एसईई परीक्षामा प्रश्नपत्र बाहिरिएको घटना छानबिन गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले छानबिनको घटनामा प्रहरीकै संलग्नता देखिएको छ ।
प्रश्नपत्र बाहिरिएलगत्तै राष्ट्रिय परीक्षा बोर्ड र प्रदेश २ सरकारले गठन...
कानुन र जनप्रशासन सङ्काय पढाउने तयारीमा मधेस विश्वविद्यालय
मधेस विश्वविद्यालयले चालु शैक्षिक सत्रबाट कानुन र समान्य जनप्रशासन सङ्कायको कक्षा सञ्चालन गर्ने तयारी गरेको छ ।
स्थापनाकालदेखि नै भौतिक पूर्वाधार र जनशक्तिको आभाव खेप्दै आएकोे मधेस विश्वविद्यालयले चालु शैक्षिक सत्रदेखि बिएएलएलबी र समान्य जनप्रशासन...
भाषा आयोगको सिफारिस अनुसार नेपालभाषा र तामाङ भाषालाई मान्यता दिनका लागि एमालेले संकल्प प्रस्ताव...
काठमाडाैं । नेपालको संविधान अनुसार गठन भएको भाषा आयोगले वागमती प्रदेशमा नेपालभाषा र तामाङ भाषालाई सरकारी कामाजि भाषाको रुपमा मान्यता दिनका लागि गरेको सिफारिस अनुसार कानुन बनाई लागू गर्ने सवालमा सरकालेले बेवास्ता गरेमा प्रमुख...
जनशक्ति उत्पादनमा विश्वविद्यालयले केन्द्रित हुनुपर्छ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २१औँ शताब्दीको आवश्यकता परिपूर्ति गर्न वैकल्पिक साधनस्रोतको खोजीका लागि विश्वविद्यालयलाई समुदायस्तरमा विस्तार गर्नु आवश्यक रहेको जनाएका छन् ।
पूर्वाञ्चल विश्वविद्यालय सभाको ३७औँ सभा बैठकलाई आज बालुवाटारमा सम्बोधन गर्दै उनले...
शिक्षकले राजनीति गरे जागिर चट हुने कानुन बनाउँदै
काठमाडौं / सरकारले विद्यालयमा राजनीति गर्न प्रतिबन्ध लगाउने भएको छ । विद्यालयमा राजनीति गरे शिक्षकको जागिर नै चट हुने कानुन बनाउने तयारी गरेको छ । विभिन्न राजनितिक दलको सिफारिसमा शिक्षामन्त्री बन्न पुगेका नेताले विद्यालयमा...
नगरप्रहरीकाे सेवा चुस्त–दुरुस्त बनाउन नेपालभाषाको प्रशिक्षण
ललितपुर । ललितपुर महानगरपालिकाले यहाँ कार्यरत नगरप्रहरीलाई नेपाल अर्थात् नेपाल भाषामा प्रशिक्षण दिन थालेको छ । महानगरपालिकामा धेरैजसो नेवार समुदायको बसोबास रहँदा प्रहरीलाई काममा उक्त भाषाले सहजता तुल्याउने ठहर गरी दुई साताको प्रशिक्षण दिन...
























