दिपा थापा ‘पिन नेपाल शिक्षा सम्मान २०८२’बाट सम्मानित
काठमाडौं । विगत डेढ दशक भन्दा बढी समयदेखि नेपाली शिक्षाक्षेत्रमा संलग्न रही मुलुकको शैक्षिक क्षेत्रमा पुराएको अतुलनीय योगदानसंगै नेपालको शिक्षा क्षेत्रसंग जोडिएका विभिन्न क्रियाकलाप र अन्य शैक्षिक संस्थासंग समेत आवद्ध रहदै हाल ट्रस्ट एण्ड...
अध्ययन बिदामा गएर नफर्किएका प्राध्यापकलाई तलब भत्ता फिर्ता गर्न निर्देशन
काठमाडौ । त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदामा गएर नफर्किएका प्राध्यापकलाई तलब भत्ता फिर्ता गर्न १५ दिनको समय दिएको छ ।
अध्ययन बिदा सुव्यवस्थापन कार्यान्वयन समितिका संयोजक डा. जीवन काफ्लेका अनुसार सार्वजनिक सूचना जारी गरेर अन्तिम पटक...
शिक्षक सरुवामा कडाइ
काठमाडौं । सरकारले शिक्षक सरुवामा कडाइ गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमीले देशभरका शिक्षा विकास तथा समन्वय इकाइ र स्थानीय तहहरूलाई परिपत्र गर्दै शिक्षक सरुवा केही सर्त पालना गर्न निर्देशन...
स्थानीय नेपालभाषा विषयकाे पाठ्यपुस्तक अभावबारे ध्यानाकर्षण
काठमाडाैं । नेपालभाषा अभियान्ता एवम् नेपालभाषा शिक्षक सुमित दास रञ्जित तथा मनिष कुमार श्रेष्ठले संयुक्त रूपमा अभावबारे तत्काल ध्यानाकर्षण गराएका छन् ।
काठमाडौं महानगरपालिकाका तथा शिक्षा विभाग प्रमुख, काठमाडौं महानगरपालिका शिक्षा विभागलाई स्थानीय विषय नेपालभाषा ...
रिक्त उपकुलपति नियुक्तिकाे माग
काठमाडौं । विभिन्न विश्वविद्यालयको रिक्त उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले माग गरेको दरखास्तमा परेका आवेदकमध्येबाट स्वीकृत उम्मेदवारको सूची सार्वजनिक गरिएको छ ।
शिक्षा तथा खेलकुद मन्त्रालयमा रहेको समितिले ती विश्वविद्यालयका लागि माग...
एभरेष्टमा स्वागत तथा बिदाइ कार्यक्रम सम्पन्न
ललितपुर । सानेपा स्थित एभरेष्ट इन्जिनियरिङ कलेजले सन् २०२५ शैक्षिक सत्रका भर्ना भएका विद्यार्थीहरूका लागि स्वागत कार्यक्रम तथा सन् २०२१ ब्याचका विद्यार्थीहरूका लागि बिदाइ कार्यक्रम आज प्रज्ञा भवन, कमलादिमा सम्पन्न गरेको छ। उक्त कार्यक्रममा...
एभरेस्ट स्कुलकाे अभिमुखीकरण कार्यक्रम सम्पन्न
भक्तपुर । एभरेस्ट स्कुलले शैक्षिक सत्र २०८३ मा भर्ना भएका नवआगन्तुक विद्यार्थी तथा अभिभावकलाई स्वागत गर्ने उद्देश्यले आयोजना गरेको स्वागत तथा अभिमुखीकरण कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ । भक्तपुर–२, मिबाछेस्थित विद्यालय परिसरमा आयोजित...
नेपाल इन्जिनियरिङ कलेजमा एक दिने कार्यक्रम सम्पन्न
काठमाडौं । चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजमा एक दिने करियर ओरिएन्टेड कार्यक्रम आयोजना गरिएकाे छ । इन्स्टिच्युट अफ इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियर्सकाे विद्यार्थी शाखाले विद्यार्थीहरूको करियर विकास र उद्योग सम्बन्धी बुझाइलाई मजबुत बनाउने उद्देश्यले विशेष...
शिक्षा क्षेत्रमा थप लगानी गर्न विश्व बैंककाे चासो
काठमाडौं । विश्व बैंकले नेपालको शिक्षा क्षेत्रमा थप लगानी गर्न चासो देखाएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग बिहीबार मन्त्रालयमा नेपालका लागि विश्व वैंकका कन्ट्री डाइरेक्टर डेभिड सिस्लेनले शिष्टाचार भेटवार्ता गर्दै नेपालको...
पाठ्यक्रमले तोकेअनुसार मिलाएर कार्यान्वयन गर्न निर्देशन
काठमाडौं । सातामा दुई दिन सार्वजनिक बिदा दिइने निर्णयपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ कार्यतालिका जारी गरेको छ ।
मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले मिति मंगलबार एक परिपत्र जारी गर्दै शैक्षिक संस्थाहरूलाई...

























