बाग्मती नदी किनारमा फोहर फाल्नेलाई बीस हजार जरिवाना हुने

काठमाडाैं । बाग्मती नदी किनारमा फोहर फाल्नेलाई स्थलगत रुपमै जरिवाना गरिएको छ । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ नाराका साथ सुरु सफाइ महाअभियानका क्रममा फोहोर फ्याक्नेलाई कारवाही गरिएको हो । बाग्मती सफाइ महाअभियानले प्रत्येक शनिबार...

‘मोखा’ चक्रवातको प्रभाव छैन : जल तथा मौसम विज्ञान विभाग

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । बङ्गालको खाडीमा विकसित भइरहेको ‘मोखा’ नामक चक्रवातको नेपालमा उल्लेखनीय प्रभाव नरहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको...

जङ्गलको निगुरो टिपेरै गुजारा चलाउने विकल्प

मोरङ । विगत वर्षमा वैशाख पहिलो सातादेखिनै जङ्गलमा पाइने निगुरो सुक्खा खडेरीले यो वर्ष फस्टाउन सकेको छैन । जङ्गलको निगुरो टिपेरै गुजारा चलाउनेले विकल्प भेट्टाएका छैनन् । मोरङको उत्तरी भेगको जङ्गलमा वर्षायाममा प्रशस्त मात्रामा निगुरो...

आगलागीमा परेर एक जनाको मृत्यु

दैलेख। दैलेखको आठविस नगरपालिका–६ स्थित माल्या जङ्गलमा बुधबार आगलागीमा परी घाइते भएका एक जनाको मृत्यु भएको छ । आगलागीमा परी गम्भीर घाइते दैलेखको आठविस–६ का ५५ वर्षीय भैरव विकको उपचारको क्रममा बाँकेको नेपालगञ्जमा मृत्यु...

प्लास्टिकभन्दा सिसा वातावरणका लागि कसरी हानिकारक छ ?

इसापूर्व ३२५ देखि ३५० को बीचमा बनेको स्पेयर वाइन बोतललाई सबैभन्दा पुरानो बोतलका रूपमा लिने गरिन्छ । अहिले पनि जर्मनीको स्पेयरको संग्राहलयमा त्यो बोतल राखिएको छ । सन् १९८७ मा त्यस विषयमा अनुसन्धान गर्दा त्यसभित्र...

बाजुराको बिछ्या केन्द्रविन्दु भएर भूकम्प गयाे

बाजुरा । बाजुराको बिछ्या केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ । बिहान ५ बजेर १५ मिनेट जाँदा ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि बाजुराकै बिछ्या केन्द्रविन्दु भएर यही...

गोहीका २५९ अण्डा सङ्कलन

चितवन । चितवन राष्ट्रिय निकुञ्जले राप्ती नदी किनारबाट गोहीका दुई सय ५९ अण्डा सङ्कलन गरेको छ । बगरमा भेटिएकामध्ये नौ वटा गुँडबाट अण्डा सङ्कलन गरिएको हो । खोजीको क्रममा भेटिएका थप छ वटा गुँडका अण्डा...

सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराईका भू–भागमा हावाहुरीको सम्भावना

काठमाडौं । हाल देशमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली भई मौसम सामान्यतया सफा रहने...

फोहोर उठाउन सर्वोच्च अदालतले दिएको आदेश पालना गर्न महानगर प्रतिबद्ध

 काठमाडौं  । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सिंहदरबार, बालुवाटार र शीतल निवासमा जम्मा भएको फोहोर उठाउन सर्वोच्च अदालतले दिएको आदेश पालना गर्न महानगर प्रतिबद्ध रहेको बताएका छन्। संघीय सरकारले सहयोग नगरेको भन्दै केही दिनबाट उक्त...

काठमाडौंमा मेघगर्जन र चट्याङसहित वर्षा

काठमाडौं । राजधानी काठमाडौंमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा भएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् गोविन्दकुमार झाका अनुसार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा साँझ हल्का वर्षा भएको छ । रातिको समयमा...

RECENT POSTS

HOT NEWS