प्रधानमन्त्रीद्वारा राजधानीकाे फोहोर छिटो प्रवन्ध गर्न निर्देशन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंमा फोहर थुप्रिएकाले जतिसक्दो छिटो आवश्यक व्यवस्थापन गरेर उठाउने प्रबन्ध गर्न काठमाडौं महानगरपालिकाका प्रमुख र उपप्रमुखलाई निर्देशन दिएका छन्। देउवाले सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य...

मनसुन मत्थर हुन अझै एक साता लाग्ने

काठमाडौं  । सक्रिय रहेको मनसुन मत्थर हुन अझै एक साता लाग्ने भएको छ । नेपालको सिमानामै रहेको न्यून चापीय रेखा तल नझरेसम्म मौसम सुधार हुने अवस्था नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जुलाई र अगस्ट महिना...

चट्याङ्गसहित पानी पर्ने सम्भावना

काठमाडाैं । आज प्रदेश-१, प्रदेश-२, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको छ ।मौसमविद् सजिना शाक्यका अनुसार अहिले पनि वाग्मती र लुम्बिनी प्रदेशका केही ठाउँमा पानी परिरहेको छ । आज...

बुधवारदेखि मनसुन थप सक्रिय हुने पूर्वानुमान

काठमाडाैं । मनसुनी वायुका कारण मौसममा सुधार हुन अझै केही दिन लाग्ने भएको छ । बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण मनसुनी गतिविधि अझै सक्रिय रहेको हो । ‘अहिलेको अवस्थालाई हेर्दा मौसममा सुधार हुने देखिएको छैन...

अधिकांश स्थानमा वर्षा हुने

काठमाडौं । मनसुनी वायुको प्रभावका कारण अझै तीन दिन देशको अधिकांश स्थानमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मनसुनी वायुको प्रभावसँगै न्यून चापीय रेखा नेपालभन्दा केही दक्षिणतिर रहेको र बंगालको खाडीको उत्तर–पश्चिमी...

काठमाडौंकाे फोहोर पानी पर्‍यो भने अझै उठाउन सकिँदैन : मेयर शाक्य

काठमाडौं । फोहोर व्यवस्थापन केन्द्र सिसडोलमा जाने सडक बिग्रिएका कारण काठमाडौं उपत्यकाको विभिन्न शहरमा केही हप्तादेखि फोहोर उठ्न सकेको छैन । हाल काठमाडौं उपत्यकाका विभिन्न शहरमा सडक छेउ र सार्वजनिक स्थलमा फोहोर थुप्रिएका छन् ।...

अझै केही दिन मनसुन सक्रिय

काठमाडाैं ।  तराईका केही जिल्लामा अहिले पानी परिरहेको छ । अहिले मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भू–भाग नजिक रहेको छ । प्रदेश १, प्रदेश २ र लुम्बिनी प्रदेशमा पर्ने तराईका एकरदुई ठाउँमा आज ठूलो वर्षाको...

देशका केही स्थानमा एकदुई दिन झरी पर्ने सम्भावना

काठमाडौं । काठमाडौंसहित देशका केही स्थानमा एकदुई दिन झरी पर्ने सम्भावना रहेको छ । नेपालमा मनसुन सक्रिय रहेकाले झरी पर्ने सम्भावना बलियो भएको हो । अहिले मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू-भाग नजिक छ...

भोलिदेखि मनसुन थप सक्रिय हुने

काठमाडाैं । आज हिजोको भन्दा धेरै पानी पर्ने अनुमान गरिएको छ । काठमाण्डौ उपत्यकाका केही ठाउँमा दिउँसोपछि ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । आज वाग्मती प्रदेश, प्रदेश १, प्रदेश २, गण्डकी र...

आजको मौसम यस्ताे छ

काठमाडौं  । मनसुनी वायुको प्रभाव कायमै रहेकाले देशका अधिकांश स्थानमा बिहानैदेखि पानी परिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। प्रदेश–१, गण्डकी र लुम्बिनीका केही ठाउँमा अहिले पनि हल्कादेखि मध्यमखालको वर्षा भइरहेको मौसमविद्ले बताएका छन्। दिउँसो...

RECENT POSTS

HOT NEWS