नेपालका सबै जिल्ला पूर्णखोप घोषणा

काठमाडौं । काठमाडौं, नुवाकोट, रसुवा, सुनसरी, डोल्पा र कैलाली जिल्लाले सोमबार एकैदिन पूर्ण खोप सुनिश्चितताको दिगोपना घोषणा भएसँगै सबै  जिल्ला पूर्ण खोप घोषणा भएका छन् । परिवार कल्याण महाशाखा, बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख...

स्वास्थ्य सेवा तत्काल सञ्चालन गर्न आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले स्वास्थ्यजस्तो अत्यावश्यक सेवा बन्दका कारण लाखौँ मानिसको जीवन जोखिममा पर्न सक्नेतर्फ सचेत हुँदै तत्काल सेवा सञ्चालन गर्न आग्रह गरेको छ । आयोगले स्वास्थ्यजस्तो गम्भीर र अत्यावश्यक सेवाप्रति जिम्मेवारी बोध गरी...

छाला जाेगाउने विधि

एजेन्सी । गर्मीमा छालाको अधिकतम हेरचाह गर्न आवश्यक छ। कडा घाम र प्रदूषणले छालामा धेरै नराम्रो असर गर्छ। जसका कारण छालाको रंग कालो देखिन थाल्छ । टेनिङले छालाको प्राकृतिक चमक पनि कम गर्छ। अनुहारमा नीरसताका...

डेङ्गु सुदूरपश्चिममा बाह्रै महिना देखिन थाल्याे

कञ्चनपुर । गर्मी र वर्षातको समयमा मात्र देखिने डेङ्गु सुदूरपश्चिममा बाह्रै महिना देखिन थालेको छ । जलवायु परिवर्तनको असरले लामखुट्टेको प्रजनन समयावधि लम्बिनु, तापक्रममा असमान्य वृद्धि हुनु, वर्षा चक्रको अनियमियताले डेङ्गुको सङक्रमण बढ्दै गएको...

ब्लड क्यान्सर पिडितलाई बचाउन अपिल

काठमाडाैं । उदयपुर ताप्ले गाउँपालिका  ३ इनामे स्थित  झिल्के पोखरी मा.वि कक्षा ९  मा अध्ययनरत १३ बर्षिय सन्जय तामाङलाई ब्लड क्यान्स पुष्ठि भएको छ । ताप्लि गाउँपालिकामा घर रहेका उनी रत्नबहादुर तामाङको छोरा, श्री जङ्ग...

नेपालमा अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

काठमाडौं । अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ । संयुक्त राष्ट्र सङ्घको महासभाले सन्...

पाँच महिनामा ५२ नयाँ एचआइभी सङ्क्रमित थपिए

चितवन । जिल्लामा गत पाँच महिनामा ५२ नयाँ एचआइभी एड्स सङ्क्रमित थपिएका छन् । तीमध्ये २३ स्थानीय हुन भने अन्य स्थानान्तरण भई आएका हुन । भरतपुर अस्पतालमा रहेको एएचएफ नेपालमा दर्ता भएका सङ्क्रमितमा उनीहरु नयाँ...

टिचिङ हस्पिटलले नर्सिङ क्षेत्रमा रोजगारीको ठूलो अवसर प्रदान गर्ने

काठमाडौं ।  त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ हस्पिटल), महाराजगञ्जले नर्सिङ क्षेत्रमा रोजगारीको ठूलो अवसर प्रदान गर्ने भएको छ । अस्पतालले आज एक सूचना जारी गर्दै करार सेवामा १०० जना नर्स भर्ना गर्न लागेको जनाएको छ...

देशमैपहिलोपटक मस्तिष्क मृत्युभएका व्यक्तिको मिर्गौला र कलेजो प्रत्यारोपण

काठमाडौं । नेपालमा पहिलोपटक मस्तिष्क मृत्यु (ब्रेन डेथ)भएका व्यक्तिको मिर्गौला र कलेजोकाे सफल प्रत्यारोपण भएकाे छ । प्रत्याेराेपन पश्चात १९ औं दिनमै  डिस्चार्ज भएकाे छ । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा गत जेठ १...

भारतमा कोरोना भाइरस बिरामीहरूको सङ्ख्या ३ हजार ९६१ पुग्याे

नयाँ दिल्ली । भारतमा कोरोना भाइरस (कोभिड–१९) फेरि फैलिन थालेको छ। भारतीय स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार, देशभर सक्रिय कोरोना भाइरस बिरामीहरूको सङ्ख्या ३ हजार ९६१ पुगेको छ। बिरामीको सङ्ख्या बढेसँगै पछिल्लो २४ घण्टामा चार जनाको...

RECENT POSTS

HOT NEWS