५० शय्यामा स्तरोन्नति गर्ने प्रदेश सरकारकाे निर्णय
तनहुँ । जिल्ला सदरमुकामस्थित प्रदेश अस्पताल दमौलीलाई ५० शय्यामा स्तरोन्नति गर्ने प्रदेश सरकारले निर्णय गरेको छ । केही दिनअघि बसेको प्रदेशस्तरीय मन्त्रिपरिषद् बैठकले अस्पतालको स्तरोन्नति गर्ने निर्णय गरेको हो ।
हाल दमौली अस्पताल १५ शय्यामा...
‘निरोगी नेपाल’ अभियान सञ्चालन गरिने
१७२. स्वच्छ आहार, योग, ध्यान, व्यायाम र सकारात्मक सोच सहितको जीवनशैली विकास गर्न 'निरोगी नेपाल' अभियान सञ्चालन गरिनेछ। आम नागरिकलाई निःशुल्क, सर्वसुलभ र गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराइनेछ। विशिष्टीकृत स्वास्थ्य सेवाको दायरा विस्तार...
भारतमा सक्रिय कोरोना संक्रमितको संख्या १,०८१ पुग्याे
काठमाडौं । छिमेकी मुलुक भारतमा सक्रिय कोरोना संक्रमितको संख्या १,०८१ पुगेको छ। भारतीय सञ्चार माध्यमहरूका अनुसार मंगलबार कर्नाटकमामा ३६, गुजरातमा १७, बिहारमा ६ र हरियाणामा ३ नयाँ संक्रमित भेटिएका छन्।
सबैभन्दा धेरै अर्थात् ४३० सक्रिय...
कोरोना भाइरस सातजनामा संक्रमित
काठमाडौं । पछिल्लो समय भारत र चीन लगायत एसियाली मुलुकमा देखिन थालेको कोरोनाको नयाँ लहर नेपालमा पनि भेटिएको छ । भारतमा पछिल्लो समय समुदायस्तरमा फैलिएको कोरोना भाइरसबाट नेपालमा पनि सातजना संक्रमित भएका छन् ।
तत्कालको परीक्षण...
पहिलो पटक एन्डोस्कोपिक सर्जरीबाट मिर्गाैलाको पत्थरी निकाल्याे
काठमाडौं । नेपाल मेडिकल कलेजमा २३ वर्षीय बिरामीको एन्डोस्कोपिक कम्बाइन्ड इन्ट्रारेनल सर्जरी (ECIRS) बाट मिर्गौलाको पत्थरी निकालिएको छ ।
कलेजको युरो सर्जरी विभागले लोप्साङ पाल्देनको बाँया तर्फको मिर्गौलाको पत्थरी निकाल्न एन्डोस्कोपिक कम्बाइन्ड इन्ट्रारेनल सर्जरी सफलतापूर्वक...
पहिलाे पटक एन्डोस्कोपिक कम्बाइन्ड इन्ट्रारेनल सर्जरीबाट निकालियाे पत्थरी
काठमाडौं । नेपाल मेडिकल कलेजमा २३ वर्षीय बिरामीको एन्डोस्कोपिक कम्बाइन्ड इन्ट्रारेनल सर्जरी (ECIRS) बाट मिर्गौलाको पत्थरी निकालिएको छ । कलेजको युरो सर्जरी विभागले लोप्साङ पाल्देनको बाँया तर्फको मिर्गौलाको पत्थरी निकाल्न एन्डोस्कोपिक कम्बाइन्ड इन्ट्रारेनल सर्जरी...
अमेरिका विश्व स्वास्थ्य संगठनबाट बाहिरिने घोषणा
काठमाडौं । संयुक्त राज्य अमेरिकाले संगठनबाट बाहिरिने र अनुदान कटौती गर्ने निर्णय गरेको चार महिनापछि, विश्व स्वास्थ्य संगठनले आफ्नो व्यवस्थापन टोली आधा घटाएको छ र अब संचालन कार्यहरू कटौती गर्नुपर्ने भएको छ, संगठनका महानिर्देशक...
नेपाल मेडिकल कलेजमा विशेषज्ञ चिकित्सक माग
काठमाडौं । अत्तरखेल काठमाडौंमा रहेको नेपाल मेडिकल कलेजले विशेषज्ञ चिकित्सक माग गरेको छ । कलेजले एक सूचना प्रकाशित गरी विभिन्न पदहरुमा विशेषज्ञ चिकित्सक मागेको हो ।
कलेजले प्राध्यापक, सह–प्रध्यापक, सहायक प्राध्यापक र लेक्चर पदमा काम...
स्वास्थ्य बिमा नियमावली संशोधन गर्ने
काठमाडौं । अब स्वास्थ्य बिमा गर्नेले आफू बसेकै स्थानमा प्रस्थान बिन्दु कायम गरेर सुविधा लिन सक्ने भएका छन् । आफू रहेकै स्थानमा प्रस्थान बिन्दु कायम गर्ने गरी स्वास्थ्य बिमा नियमावली संशोधन गर्ने स्वास्थ्य तथा...
यसरी बच्न सकिन्छ मलेरियाबाट !
‘विश्व औलो दिवस’ हरेक वर्ष अप्रिल २५ मा विश्वभर मनाइन्छ। यो विशेष दिन मनाउनुको उद्देश्य औलोको बारेमा मानिसहरूमा चेतना जगाउनु हो। औलो रोग एनोफिलिस जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्छ।
विश्व स्वास्थ्य संगठनका अनुसार औलो प्रायः...

























