काभ्रेमा रगतकाे शून्य अभाव

काभ्रेपलाञ्चोक । बनेपास्थित नेपाल रेडक्रस सोसाइटी काभ्रेको रक्त सञ्चार सेवा केन्द्रमा रगत मौज्दात शून्य अवस्थामा रहेको छ । विरामीका लागि स्थानीय नागरिक तथा अस्पतालद्वारा रगत लिन आज केन्द्रमा पुग्दा केन्द्रले एक यूनिट रगतसमेत दिन...

यी देशमा मनाइन्छ अन्तर्राष्ट्रिय गाजर दिवस !

एजेन्सी ।  खानालाई सन्तुलित राख्नको लागि प्रोटिन, भिटामिन र मिनरल्सले भरिपूर्ण खानेकुरा खानु पर्छ । यदि हामी भिटामिनको राम्रो स्रोतको बारेमा कुरा गर्छौँ भने गाजर निश्चित रूपमा उल्लेख गरिएको छ। गाजर एक मात्र नभएर धेरै...

कामपाकाे सहकार्यमा वीरमा स्तन, पाठेघर क्यान्सरको निःशुल्क परीक्षण हुने

काठमाडौं ।  स्तन तथा पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले शुरु गरेको परीक्षण अभियानमा काठमाडौं महानगरले सहकार्य गरेको छ । अब महानगरसँगको सहकार्यमा वीर अस्पतालमा स्तन, पाठेघर तथा सभाईकल क्यान्सरको...

झापामा ७ सय जना क्षयरोगका बिरामी

बनियानी । झापामा चालू आवको फागुनसम्म क्षयरोगका ७ सय जना नयाँ विरामी भेटिएका छन्। स्वास्थ्य कार्यालय झापाका क्षयरोग फोकल पर्सन वीरेन्द्र दासका अनुसार उक्त अवधिमा २५ जना विरामीको मृत्यु भएको छ। कार्यालयका अनुसार गत आवमा क्षयरोगबाट...

विश्वकै सबैभन्दा बढि बाँचेकी ब्रान्यास !

एजेन्सी । स्वस्थ र लामो जीवन बिताउन कसलाई मन पर्दैन र? तर स्वास्थ्यको बाटोमा धेरै बाधाहरू छन् जसले जीवनको यात्रालाई छोटो बनाउन सक्छ। अमेरिकामा जन्मिएकी शताब्दी पुगेकी मारिया ब्रान्यास मोरेराको गत अगस्टमा स्पेनमा निधन भयो।...

शुक्र हाउसमा २०% सम्मको विशेष छुट पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति पत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड  र बिगत २ वर्ष देखि आफ्नो सेवाग्राहीहरूको स्वास्थ्यलाई आफ्नो प्रथम प्राथमिकता दिदै आएको शुक्र हाउस अफ डाईग्नोस्टिक्स् एन्ड वेलनेस्...

कीर्तिपुर सहकारीकाे आयोजनामा रक्तदान सम्पन्न

कीर्तिपुर । कीर्तिपुर बहुउद्देश्य सहकारी लि. को आयोजनामा रक्तदान सम्पन्न भएको छ । चैत्र २ गते शनिवार कीर्तिपुर नगरपालिका वडा नं. ९ तगवःपि भएको रक्तदान कार्यक्रममा ३२ जना पुरुष र १२ जना महिला गरि कूल...

१४ वटा संघीय अस्पतालमा नयाँ सेवा थप्ने गरी कार्यतालिका सार्वजनिक

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैत्र महिनाभर १४ वटा संघीय अस्पतालमा नयाँ सेवा थप्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नागरिकलाई थप सुविधा हुने गरी सेवा थप तथा सुधारमा...

जुम्ल्याहा शिशुको २ महिना लामो सघन उपचारपछि ज्यान बचाउन सफल

काठमाडौं । अत्तरखेल स्थित नेपाल मेडिकल कलेज (एनएसमी) ले समय अगावै जन्मिएका जुम्ल्याहा शिशुको २ महिना लामो सघन उपचारपछि ज्यान बचाउन सफल भएको छ । गत माघ १ गते शल्यक्रियामार्फत जन्मिएका जुम्ल्याहा शिशुको कलेजले ज्यान...

स्वास्थ्य बीमा व्यवस्था अनिवार्य गरिने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदन सार्वजनिक गरेको छ । आज मन्त्रालयमा एक कार्यक्रम गरी स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले प्रतिवेदन सार्वजनिक गरेका हुन्। मन्त्री पौडेलले आम नागरिकलाई...

RECENT POSTS

HOT NEWS