रक्तदान कार्यक्रम सम्पन्न

कपिलवस्तु । अवधी पत्रकार संघ नेपालकाे आयाेजनामा रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । रक्त संचार केन्द्र बुटवलकाे प्रविधिक सहयाेग र अवधी पत्रकार संघ कपिलवस्तु शाखाकाे आयाेजनामा एकदिने रक्तदान कार्यक्रम शिवराज अस्पताल बहादुरगंजमा सम्पन्न भएकाे सचिव...

स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा काफ्ले नियुक्त

काठमाडौं । सरकारले स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदमा डा. रघुराज काफ्लेलाई नियुक्त गरेको छ । सिफारिस समितिको सुझावका आधारमा छनोटमा परेका तीन जनामध्ये तनहुँका काफ्ले कार्यकारी निर्देशक नियुक्त भएका हुन् । स्वास्थ्य मन्त्रालयले डा....

वीरमा दुबै सिफ्टमा अप्रेसन सेवा सुरू

काठमाडौं । देशकै जेठाे वीर अस्पतालमा दुई सिफ्टमा अप्रेसन सेवा सुरू भएको छ। बिरामीको बढिरहेको चापअनुसार सेवा दिन भन्दै अस्पतालले नाक, कान, घाँटी, दन्त, युरोलोजी तथा सामान्य अप्रेसन सेवा दुई सिफ्टमा सुरू गरेको हो। अस्पतालका...

एचआइभी सङ्क्रमितकाे सङ्घर्षमय कथा

चितवन ।  जिल्लाको राप्ती नगरपालिका निवासी नम्रता गुरुङ (नाम परिवर्तित) अहिले प्राथमिक तहको शिक्षिकाका रूपमा कार्यरत हुनुहन्छ । उहाँ एचआइभी (ह्युमन इम्युनोडेफिशियन्सी भाइरस) एड्स सङ्क्रमित हुनुहुन्छ । गुरुङलाई कक्षा १२ पढिसकेपछि एचआइभी सङ्क्रमण देखिएको थियो...

मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त गरेका छन् । गत शुक्रबार मन्त्री पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै पाँच जना सदस्य नियुक्त गरेका हुन् । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानबाट प्रा.डा....

नर्भिक इन्टरनेशनल अस्पतालले मुख तथा अनुहारको शल्यक्रिया

काठमाडौं । नर्भिक इन्टरनेशनल अस्पतालले मुख तथा अनुहारको शल्यक्रिया (ओरल एण्ड म्याक्जिलोफेसियल सर्जरी) सेवा सुरु गरेको छ। ओरल एण्ड म्याक्जिलोफेसियल सर्जन डा किशोर भण्डारीको नेतृत्वमा अस्पतालले यो सेवा सञ्चालनमा ल्याएको हो। दुर्घटनामा परी मुख तथा अनुहारमा...

निःशुल्क स्क्रिनिङ अभियानमा सहभागी हुन सबैलाई आग्रह

काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नसर्ने रोगहरूविरुद्ध आज शुरू भएको निःशुल्क स्क्रिनिङ अर्थात् परीक्षण अभियानमा सहभागी हुन सबैलाई आग्रह गर्नुभएको छ । नेपालमा हुने मृत्युको झन्डै तीन चौथाइ अनुपात नसर्ने रोगले ओगटेको भन्दै यो...

नेपाल मेडिकल कलेजमा विशेषज्ञ चिकित्सक सहित कर्मचारी जागिर खुल्याे

काठमाडौं । नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालले विशेषज्ञ चिकित्सक, नर्स सहित विभिन्न कर्मचारी माग गरेको छ । एक सूचना प्रकाशित गरी कलेजले विशेषज्ञ स्वास्थ्य प्राविधिक जनशक्ति माग गरेको हो । सूचना अनुसार कलेजले कार्डियोलोजी, न्यूरोलोजी,...

धुम्रपान नगरे पनि हुन सक्छ क्यान्सरको जोखिम

मङ्गलबार प्रकाशित एक अध्ययन अनुसार वायु प्रदूषणले धूम्रपान नगर्नेहरूमा फोक्सोको क्यान्सरको सबैभन्दा सामान्य रूप बढाउँदै छ। यसले विशेषगरी महिला र दक्षिणपूर्वी एसियाका मानिसहरूलाई कडा असर गरिरहेको छ। फोक्सोको क्यान्सर यस रोगको सबैभन्दा सामान्य रूप हो।...

‘एचपिभी’ खोप अभियान नेपाललाई भविष्यमा स्वस्थ बनाउन सुरु

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले पाठेघरको क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप अभियान नेपाललाई भविष्यमा स्वस्थ बनाउन सुरु गरिएको जनाएका छन् । उनले यो खोपबाट कोही पनि किशोरी वञ्चित हुन नदिन सबैले आ–आफ्नो ठाउँबाट प्रचारप्रसार र...

RECENT POSTS

HOT NEWS