नि:शुल्क कोराेना उपचार गराउन ८१ वटा अस्पतालसँग सम्झौता

काठमाडौं । सरकारले कोभिड १९ को उपचारको लागि देशभरका ८१ वटा अस्पतालसँग सम्झौता गरेको छ। सम्झौता गरिएका ती अस्पतालमा कोभिड बिरामीको उपचारमा लाग्ने खर्च बेहोर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसरी सम्झौता गरेका...

कोभिसिल्ड अग्रपंतिमा काम गर्नेले दोस्रो मात्रा लगाउन निर्देशन

काठमाडौं  । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश र जिल्लामा मौज्दात रहेको कोभिड विरुद्धको खोप कोभिसिल्ड अग्रपंतिमा रहेर काम गरी दोस्रो मात्रा लगाउन छुटेका व्यक्तिलाई लगाउने समयतालिका बनाउन निर्देशन दिएको छ। स्वास्थ्य मन्त्रालयले महामारीमा अग्रपंतिमा रहेर...

प्रेमसागर कर्मचार्यकाे १६६ औं पटक रक्तदान

काठमाडौं  । नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष प्रेमसागर कर्मचार्यले १६६औं पटक रक्तदान गरेका छन्। काठमाडौं महानगरपालिका वडा २४ समितिलका अध्यक्ष सुरेश सिलाकारको सभापतित्वमा सञ्चालित विशेष रक्तदान कार्यक्रममा कार्माचार्यले रक्तदान गरेका हुन्। साे कार्यक्रममा शतक रक्तदाता...

भारतबाट अक्सिजन ग्यासको अभाव हुन नदिन भित्रियाे

वीरगञ्ज । दोस्रो चरणको कोरोना सङ्क्रमण बढेपछि अक्सिजन ग्यासको अभाव हुन नदिन उद्योगीहरुले भारतबाट वीरगञ्जको बाटो गरी ठूलो सानो गरी पाँच वटा बुलेट नेपाल भित्र्याएका छन् । काठमाडौंको शङ्कर ग्यास उद्योगले भारतबाट लिक्विड अक्सिजनको बुलेट...

वीर अस्पताललाई कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका रुपमा सञ्चालन गर्ने

काठमाडौं । सरकारले वीर अस्पताललाई कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका रुपमा सञ्चालन गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार जारी गरेको कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश–२०७८ बाट सरकारले त्यलाई कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका रुपमा बनाउने...

धरानमा मोबाइल डाक्टर सेवा प्रभावकारी बन्दै

काठमाडौं । सुनसरीमा कोरोना संक्रमित पत्रकारहरुका लागि सञ्चालन गरिएको मोबाइल डाक्टर सेवा प्रभावकारी बन्दै गएको छ । नेपाल प्रेस युनियन सुनसरीले जिल्लाका कोरोना संक्रमित सञ्चारकर्मीहरुको घरमै गएर मोबाइल डाक्टर सेवा दिंदै आएको छ । युनियनका...

निम्बस कम्पनीद्वारा प्रहरीलाई स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौं । निम्बस कम्पनी नेपालले नेपाल प्रहरीका कर्मचारीहरुका लागि पहिलो चरणमा विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको   छ । प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित एक कार्यक्रमबीच उक्त कम्पनीका प्रबन्ध निर्देशक आनन्द कुमार  बगरियाले प्रहरी महानिरीक्षक...

नेपालमा स्पेनबाट स्वास्थ्य सामग्री आयाे

काठमाडौं । कोरोना महामारीविरुद्ध प्रयोग हुने अत्यावश्यकीय स्वास्थ्य सामग्री लिएर युरोपेली मुलुक स्पेनबाट आएको चार्टड विमान काठमाडौं उत्रिएको छ । कोरोना महामारीमा उपचार तथा रोकथामका लागि स्पेन सरकारले दिएको उक्त सामग्री स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले...

अक्सिजनसहितको आइसोलेशन सञ्चालन

म्याग्दी । म्याग्दीको बेनी अस्पतालले कोरोना सङ्क्रमितको उपचारका लागि हाई डिफिसेन्सी युनिट (एचडियु) र अक्सिजनसहितको २० शय्या क्षमताको छुट्टै आइसोलेशन कक्ष शुरु गरेको छ । एचडियुलाई मिनी आइसीयु पनि भनिन्छ । बेनी नगरपालिका र...

राष्ट्र बैंकद्वारा अक्सिजन प्लाण्ट राख्न ५० करोडसम्म विशेष पुनर्कर्जाको व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकले अक्सिजन प्लाण्ट राख्नका लागि ५० करोड रुपैयाँसम्म विशेष पुनर्कर्जाको व्यवस्था मिलाउने भएको छ । आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा प्रतिवेदनमार्फत केन्द्रीय बैंकले यस्तो घोषणा गरेको...

RECENT POSTS

HOT NEWS