रोगनाशक बहुगुणी अदुवा
आयुर्वेदमा अदुवालाई महा–औषधिका रुपमा हेरिन्छ । कैयाँै वैज्ञानिक शोधले यसलाई पुष्टि समेत गरेका छन् । अदुवामा मानव शरीरका लागि आवश्यक सबै जसो पोषक तत्वहरु पाइन्छ । ताजा अदुवामा ८१ प्रतिशत पानी, २५ प्रतिशत प्रोटीन,...
चीसो मौसममा १५ मिनेट सूर्यको तापमा बस्दा यी फाइदा हुन्छन्
मानिसको शरीरलाई एक दिनमा १० देखि २० नानो ग्राम भिटामिन डीको आवश्यकता हुन्छ । यदि चीसो समयमा हरेक दिन बिहान नियमित रुपमा १५ मिनेटसम्म सूर्यको तापमा बस्ने हो भने हाम्रो शरीरलाई पर्याप्त मात्रामा भिटामिन...
नेपालमाथि भारतबाट अर्को खतरा
काठमाडौं÷ सीमा जोडिएको भारतबाट नेपालमा बर्डफ्लु भित्रिने खतरा बढेको छ । भारतको हरियाणास्थित हिसार जिल्लामा बर्डफ्लु देखिएको छ । हिसार जिल्लाको एक पोखरीमा बसाइ सरेर आउने चरामा बर्डफ्लु देखिएको सरकारी अधिकारीहरूले सार्वजनिक गरेका छन्...
यसरी बच्न सकिन्छ पसिनाको दुर्गन्धबाट
गर्मीमा पसिना आउनु स्वाभाविक प्रक्रिया हो, जुन आवश्यक पनि हुन्छ । तर त्यही पसिनाका कारण आउने दुर्गन्धले कहिलेकाहीा मानिसलाई सार्वजनिक स्थानमा जाादा लज्जास्पद बनाउाछ । जब गर्मी बढ्दै जान्छ, पसिना ग्रन्थिहरुबाट पसिना निस्कन सुरु...
तपाईंको चस्मा पुरानो त भएको छैन ?
दुई वर्षभन्दा बढी एउटै चस्मा लगाउादा आाखाको दृष्टि गुम्नसक्छ
एकपटक लगाइसकेको चस्मा कम्तीमा दुई वर्षको अवधिमा परिवर्तन गर्न वैज्ञानिकहरुले चेतावनी दिएका छन् । सूर्यबाट निस्कने विकिरणका कारण लेन्स काम नलाग्ने हुने भएकाले उक्त लेन्समार्फत परावैजनी...
बहुगुणी तुलसीका फाइदै फाइदा
आयुर्वेदमा निकै नै उपयोगी मानिने तुलसीलाई बहुगुणी जडीबुटीका रुपमा पनि चिनिन्छ । तुलसीमा रहेको कैयाौ औषधीय गुणका कारण यसको प्रयोग विभिन्न रोगबाट मुक्त हुन गरिन्छ । हृदय रोग होस् या चिसोबाट लाग्ने रुघाखोकी, तुलसीको...
मेघा अस्पतालको अन्तक्र्रिया कार्यक्रम सम्पन्न
काठमाडौ, १६ माघ–ललितपुरको धोविघाट रिङरोडमा रहेको मेघा अस्पतालले स्थानीयवासीलाई कसरी सर्वसुलव सेवा प्रदान गर्ने भन्ने विषयमा बृहत अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेको छ । अस्पतालले शनिबार अन्तक्र्रिया कार्यक्रम सञ्चालन गर्दै सहज र सस्तो सेवा प्रदान...
जाडोमा हुने ४ प्रमुख स्वास्थ्य समस्या र जोगिने उपाय
अहिले काठमाडौंमा दुई वर्षयताकै बढी चिसो भएको मौसमविद्हरूले जनाएका छन् । त्यसकारण यस्तो जाडो मौसमसागै विभिन्न खालका स्वास्थ्य समस्या देखा पर्दछन् । त्यस्ता समस्याहरूबाट जोगिने उपायमा ध्यान दिनु आवश्यक छ । जाडो मौसममा हुने...
उपचार गर्ने ठाउँ नहुँदा खुला आकासमुनि
जाजरकोट, २६ साउन–यहाँको एक दुर्गम क्षेत्रमा रहेको स्वास्थ्य संस्थामा बिरामीको उपचार गर्ने ठाउँको अभाव हुँदा समस्या भएको छ ।
जिल्लाको मजकोट गाविसमा रहेको उपस्वास्थ्य चौकीमा पुरानो जीर्ण एककोठे भवनमा दैनिक उपचार गर्दा निकै अप्ठ्यारो भएको...
रुपन्देहीमा आमा सुरक्षा कार्यक्रम लक्ष्यभन्दा बढी प्रभावकारी
बुटवल (खस्यौली), २६ साउन –आमा सुरक्षा कार्यक्रम लक्ष्यभन्दा बढी प्रभावकारी देखिएको छ । सन् २०१५ सम्ममा राष्ट्रिय तथ्याङ्क ६० प्रतिशत पु¥याउने लक्ष्य भएकामा झन्डै ८० प्रतिशत पुगेको जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका निमित्त कार्यालय प्रमुख...





















