पुरुषको तुलनामा महिलालाई मधुमेह सम्भावना कम !
काठमाडौं । आनुवंशिक वा जीवनशैलीसँग सम्बन्धित मधुमेह रोगमा ९५% भन्दा बढी मानिसलाई टाइप–२ मधुमेह हुन्छ । अर्थात्, हाम्रो आहार, शारीरिक गतिविधि, तनाव, निद्रा र जीन जस्ता धेरै कारकहरू छन् जसले मधुमेहको लागि स्थान तयार...
नागरिकलाई निरोगी बनाउने दायित्व राज्यको हो : मुख्यमन्त्री गिरी
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले नागरिकलाई निरोगी बनाउन र जथाभावी औषधि सेवनले पार्ने असर रोक्न प्रदेश सरकारले जनस्वास्थ्य ऐन बनाउन लागेको बताएका छन् ।
जथाभावी औषधि सेवन, वातावरणीय प्रदूषण र अस्पतालजन्य फोहोरको उचित...
सातौं अन्तर्राष्ट्रिय आयुर्वेद महासभा हुने
काठमाडाैं । नेपालमा सातौं अन्तर्राष्ट्रिय आयुर्वेद महासभाको भव्य आयोजना हुँदै छ । सबैका लागि समग्र स्वास्थ्योपचार भन्ने मूलनाराका साथ यही फागुन १९ दखि २१ सम्म होटेल सोल्टीमा कार्यक्रमकाे आयाेजना गरिएकाे छ।
यसअघि यस्तै महासभाहरू सन्...
दलित समुदायलाई निःशुल्क स्वास्थ्य बीमा
धनकुटा । साँगुरीगढी गाउँपालिकाले आफ्नो क्षेत्रमा रहेका दलित समुदायको निःशुल्क स्वास्थ्य बीमा गरिदिएको छ । पाँचजनासम्मको परिवारलाई सरकारले तोकेको निश्चित रकम र सो सङ्ख्याभन्दा बढी भए प्रतिव्यक्ति थप बुझाउनुपर्ने सबै रकम पालिकाले तिरेकोे हो...
यी १५ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान सुरु
काठमाडौं । आज (बिहीबार)देखि १५ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान सुरु भएको छ। आज (फागुन ११ गते)देखि सुरु भएको अभियान फागुन २५ गतेसम्म सञ्चालन हुने छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार झापा, मोरङ, धनुषा, महोत्तरी,...
आजदेखि टेकु अस्पतालमा फाइजर खोप दिइने
काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा फाइजर खोप दिन सुरु गरिएको छ ।
कोरोना भाइरस कोभिड–१९ विरुद्धको फाइजर खोप् आजदेखि दिन सुरु गरिएको अस्पतालले जनाएको छ ।
सो अस्पतालमा सरकारले लामो समयदेखि बुस्टर...
प्रतिनिधिसभा सदस्य गौतम स्वास्थ्य अवस्थाबारे जानकारी लिदै
कर्णाली यात्राका क्रममा दैलख आठबीस नगरपालिकाको राकममा आउनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभा सदस्य सोविता गौतम राकम कर्णाली आधारभूत अस्पतालमा स्वास्थ्य परीक्षण गर्न आएका आमासँग स्वास्थ्य अवस्थाबारे जानकारी लिनुहुँदै ।
Nepal receives 345,600 doses of booster shots
Kathmandu- Nepal has received a new instalment of booster vaccines against COVID-19.
Provided by the Global Alliance for Vaccines and Immunisation (GAVI) under the COVAX, the vaccines were transported to Nepal on an aircraft of...
नेपाल सरकारलाई भारत सरकारले दियाे २० थान मेसिन
काठमाडौं । भारतीय जनताका तर्फबाट नेपाली जनतालाई भारत सरकारले २ सय थान मिर्गौला डायलासिस मेसिनमध्ये २० थान मेसिन सोमबार नेपाल सरकारलाई हस्तान्तरण गरेको छ।
सोमबार एक औपचारिक कार्यक्रममा भारतीय राजदूत नविन श्रीवास्तवले स्वस्थ्य तथा जनसंख्या मन्त्री...
‘विचार-विज्ञान’: स्वास्थ्यमाथि विचारको प्रभाव (खप्तडबाबा)
जब शरीर अस्वस्थ हुन्छ, तब मन पनि विकल अशान्त हुन्छ । कुनै शारीरिक व्यथा उत्पन्न हुने बित्तिकै मानसिक व्यथा पनि साथै उत्पन्न हुन्छ । यो कुरा सबैलाई विदित छ । जसरी बाह्य शारीरिक अवस्थाको...

























