सङ्घीय अस्पताललाई शैक्षिक संस्थाका रूपमा विकास गर्दै लैजान्छौँ : स्वास्थ्यमन्त्री
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले देशका प्रमुख सङ्घीय अस्पताललाई शैक्षिक संस्थाका रूपमा विकास गर्दै लैजाने नीति सरकारले लिएको बताउनुभएको छ ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको तेस्रो दीक्षान्त समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री गिरीले...
ड्रग्स सेवन देश समाजका लागि एकदम नराम्रो हुने
काठमाडौं । राम हिटि बज्र युवा क्लबको आयोजना तथा होप फाउन्डेसनको सहयोगमा माघ २९ गते आइतबार एन्टी ड्रग्स सचेतनामुलक सचेतनामूलक कार्यक्रम कामपा ६ वडा रामहिटि साहित्य सदन भवनमा सम्पन्न भएको छ ।
बाग्मती प्रदेश सांसद...
अनुहारमा प्राकृतिक चमक ल्याउने विधि
एजेन्सी । अनुहारमा प्राकृतिक चमक ल्याउने तथा दागधब्बा सफा गर्नका लागि मानिसहरु विभिन्न घरेलु उपाय अपनाइरहेका हुन्छन् । त्यस्तै एउटा एकदमै प्रभावकारी घरेलु उपाय हो चामल पानी ।
यसमा एन्टी अक्सीडेन्ट तथा मोइस्चराइजिंग गुण हुन्छ ।...
राजधानीको बालाजु क्षेत्रको प्रदर्शन उग्र
काठमाडौं । राजधानीको बालाजु क्षेत्रको प्रदर्शन उग्र बनेको छ । आक्रोशित आन्दोलनकारीले प्रहरीको दुई वटा गाडी जलाएका छन् । यातायात व्यवसायी तथा मजदुरहरूले ट्राफिक प्रहरीले लागू गरेको सवारी नियमविरुद्ध प्रदर्शन गर्दा भएको दोहरो झडप...
बुढानिलकण्ठमा १५५ जना बालबालिका मुटु रोगी रहेको पत्ता लगायाे
काठमाडौं । बुढानिलकण्ठ नगरपालिकामा रहेका स्कुलमा गरिएको एउटा अध्ययनले १५५ जना बालबालिका मुटु रोगी रहेको देखाएको छ। शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रले १३ हजार १ जना बालबालिकामा गरेको अध्ययनमा ९ जनामा मुटुको बाथ...
‘बुस्टर डोज’ खोप फागुन १ गते ल्याईँदै
काठमाडौं । कोरोना भाइरस सङ्क्रमणविरुद्धको अतिरिक्त मात्रा खोप (बुस्टर डोज) आगामी फागुन १ गते नेपाल ल्याइने भएको छ ।
सरकारलाई ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ (गाभी)ले फागुन १ र ४ गते खोप आउने निश्चित...
मृगौला शिविर निःशुल्क परिक्षण हुने
काठमाडौं । कीर्तिपुर वडा नं. ३ मा अवस्थित शहिद कीर्ति भवन, हिति गाः (भ्वँय् छेँ) मा निःशुल्क मृगौला शिविर परिक्षण आगामी शुक्रबार २७ गते, शनिबार माघ २८ गते गरिने भएकाे छ ।
नयाँ छहारी नेपाल...
उपत्यकाको ६ ठाउँमा भेटिए बर्डफ्लु
काठमाडौं । उपत्यकाको ६ ठाउँमा बर्डफ्लु भेटिएको छ । पशु सेवा विभागका अनुसार ललितपुर १५ स्थित खुमलटार, भक्तपुर- १० चाँगुनारायण, नागार्जुन- ६ रामकोट, तारकेश्वर- १ र ७ र काठमाडाैं महानगरपालिका- १० शंखमुलमा 'बर्डफ्लु' भेटिएको...
मौलाना मशहूद खा नेपालीको पहलमा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न
कृष्णनगर । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ मा रहेको आयसा गर्ल्स कालेजमा लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खा नेपालीको पहलमा साेमबार नि:शुल्क विशेषज्ञ स्वास्थ्य शिविर समपन्न भएको छl
लुम्बिनी प्रदेश...
मुटु जोगाउने तरिका
एजेन्सी । चर्को नुनिलो वा गुलियो खाँदा रक्तनली मोटो भएर रक्तप्रवाहमा बाधा पु(याउँछन् र मुटुमा असर पुग्छ ।
चुरोट पिउँदा पनि रक्तनली मोटो भएर रक्तप्रवाहमा बाधा पुग्छ र मुटुरोगको सम्भावना ह्वात्तै बढ्छ ।
धेरै रक्सी पिउँदा...

























