टेलिकमको वार्षिकोत्सवमा ६५ जनाले रक्तदान गरे
काठमाडौं । नेपाल टेलिकमद्वारा शुक्रवारआयोजित कार्यक्रममा ६५ जनाले रक्तदान गरेका छन् ।
नेपाल दुरसञ्चार कम्पनी लिमिटेडको १९औँ वर्षिकोत्सवका अवसरमा भद्रकालीस्थित केन्द्रीय कार्यालयमा उनीहरुले रक्तदान गरेकोे कार्यक्रम संयोजक समिता कोइराला जानकारी गराए ।
विगतमा एक सय ५०...
शतप्रतिशत पारदर्शिता कायम गर्न मातहतका निकायलाई निर्देशन
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले खरिद प्रक्रियामा शतप्रतिशत पारदर्शिता कायम गर्न मातहतका निकायलाई निर्देशन दिएका छन्।
जनतामा ठूलो निरासा आउन सक्ने भन्दै खरिद प्रक्रियामा पूर्ण शुद्धता कायम गर्न मातहतका सबै निकाय लाग्नुपर्ने मन्त्री...
यस्ता देखिन्छ कुष्ठरोगका लक्ष्णहरू
काठमाडौं । कुष्ठरोग मानिसबाट मानिसमा सर्छ । कुष्ठरोग आँखाले देख्न नसकिने माइकोव्याक्टेरियम लेप्रे नामको सुक्षम किटाणुबाट लाग्ने एक प्रकारको ज्यादै कम सर्ने रोग हो । उपचार नगरेको कुष्ठरोगीसँग लामो समयसम्म सम्पर्कमा आउने व्यक्तिलाई मुख्यत...
‘थोरै खाऔँ सही मात्रामा खाऔँ आयोडिनयुक्त नुन’
काठमाडौं । आयोडिनयुक्त नुनको थप प्रवर्धन तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘फेब्रुअरी’ महिनालाई ‘आयोडिन मन्थ’का रुपमा विभिन्न कार्यक्रम आयोजना गरी आजदेखि मनाउन सुरुआत गरिएको छ । नेपाल युनिभर्सल साल्ट आयोडाइजेसनको सदस्य देश हो ।...
व्यक्तिगत स्वास्थ्य तथ्याङ्कसहित सेवाको तयारी गर्दै काठमाडौं महानगर
काठमाडौं । काठमाडौं महानगरपालिकाले नागरिकहरूको स्वास्थ्य अवस्था विवरण अद्यावधिक गर्ने तयारी गरेको छ । रोग, उपचार र औषधि सेवा सम्बन्धी व्यक्तिको अवस्था सर्वेक्षणबाट काम थालिने महानगरले जनाएको छ ।
सहरमा नसर्ने तर दीर्घ रोगका बिरामीको...
क्षेत्रपाटी निःशुल्क चिकित्सालयको ६६औं वार्षिकोत्सव सम्पन्न
काठमाडौं। काठमाडौंको क्षत्रपाटीस्थित क्षत्रपाटी निःशुल्क चिकित्सालयले ६६ औं बार्षिकोत्सवको अवसरमा संस्थापक कम्पाण्डर बद्री मालीको शालिक आज एक समारोहबीच अनावरण गरिएको छ । क्षेत्रपाटी निःशुल्क चिकित्सालय हाताभित्र निर्माण गरिएको उक्त अस्पतालका संस्थापक बद्री मालीका शालिकको...
सुर्खेतमा पाँच जनामा दादुरा सङ्क्रमण पुष्टि
सुर्खेत। सुर्खेतमा पाँच जनामा दादुरा सङ्क्रमण पुष्टि भएको छ । यहाँका तीन पालिकाका पाँच जनामा दादुरा सङ्क्रमण पुष्टि भएको हो ।
अहिले वीरेन्द्रनगरमा तीन, गुर्भाकोट र चिङ्गाड गाउँपालिकामा एक–एक जनामा दादुरा सङ्क्रमण देखिएको प्रदेश स्वास्थ्य...
मानवीय स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्ध जोडिएको औषधि पसल एवं फार्मेसीले गम्भीर खेलबाड
काठमाडौं । मानवीय स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्ध जोडिएको औषधि पसल एवं फार्मेसीले गम्भीर खेलबाड गरेको पाइएको छ ।
बुधबार भक्तपुर नगरपालिकाको अनुगमन समितिले नगरभित्र सञ्चालित औषधि पसलहरुले दर्ता नगरी सञ्चालन गरेको, सम्बन्धित विषयमा अध्ययन नगरेको व्यक्तिलाई औषधि...
जनमत पार्टीबाट अब्दुल खानले खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हाले
काठमाडौं । जनमत पार्टीको तर्फबाट सरकारमा सहभागी भएका मन्त्री अब्दुल खानले अन्ततः बुधबार खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्।
मन्त्रिपरिषद् विस्तारमा खानलाई खानेपानीमन्त्री बनाएपछि जनमत पार्टीले त्यसलाई अस्वीकार गर्ने निर्णय गरेको थियो। त्यसपछि खानले खानेपानी मन्त्रालयले...
मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा यही माघ १२ गतेदेखि संचालन हुने
काठमाडौं– नेपाल मेडिकल काउन्सिलको नाम दर्ता ( लाइसेन्स) परीक्षा यही माघ १२ गतेदेखि संचालन हुने भएको छ।
परीक्षा इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक सूचना तथा संचार प्रविधि केन्द्र, ललितपुरमा संचालन हुनेछ। पूर्व प्रकाशित सूचनाअनुसार परीक्षाको मिति...

























