१० प्रतिशत जनसंख्यामा मिर्गौलासम्बन्धी समस्या

काठमाडौं । नेपालको कुल जनसंख्याको १० प्रतिशत जनसंख्यामा मिर्गौलासम्बन्धी कुनै न कुनै समस्या भएको तथ्यांक छ । मिर्गौलामा समस्या देखिएकामध्ये पनि तीन हजार बिरामी प्रत्यारोपण नै गर्नुपर्ने अवस्थाका छन् । मिर्गौला फेल भएर प्रत्यारोपण नै...

जसले सयपटक रक्तदान गरे

काठमाडौं । रक्तदान जीवन दान’ भन्ने गरिन्छ । यसै भनाइलाई आत्मसाथ गर्दै नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिका–१६, डण्डा निवासी शिव गिरीले एक सय पटक रक्तदान गरेका छन् । एक सय औँ पटकको रक्तदानपछि रक्तदाता...

भेरी अस्पतालमा हेमोडाइलाइसिस कक्षको उद्घाटन

काठमाडौं । बाँकेको नेपालगञ्ज पुगेर स्वास्थ्यमन्त्री पदम गिरीले दादुरा प्रभावित क्षेत्रको अनुगमन गरेका छन्। साथै उनले भेरी अस्पतालमा हेमोडाइलाइसिस कक्षको उद्घाटन गरेका छन्। भेरी अस्पतालमा ६ वटा डाइलाइसिस शय्या थप गरेर १० वटा बनाइएको स्वास्थ्य...

स्वास गन्हाउने समस्याबाट छुटकारा पाउने तरिका

झट्ट हेर्दा सामान्य देखिएपनि मुखको दुर्गन्धले धेरै मानिसलाई सताईरहेको हुन्छ। यहीकारण साथीभाईबीच मात्र नभई पति पत्नीबीच पनि दूरी उत्पन्न हुन सक्छन्, मानिसलाई लाजमर्नु बनाउछ मुखको दुर्गन्धले। मानिस जतिसुकै सुटेडबुटेड देखिएपनि मुख गन्हाउने भन्ने बित्तिकै...

जाडो महिनामा शरीर न्यानो बनाउने तरिका

जाडो समयमा चिसोबाट बच्नु निकै महत्वपूर्ण हुन्छ। यस्तो मौसममा हामी शरीर तताउने उपाय खोजिरहन्छौं। जाडो महिनामा शरीर कसरी न्यानो बनाउने भन्ने चर्चा गरौं : १. तह तहमा कपडा लगाउने एकैपटक बाक्लो बाक्लो कपडा लगाउनु भन्दा तह...

विकट गाउँमा स्वास्थ्य सेवा दिँदै पुथा उत्तरगङ्गा गाउँपालिका

रुकुमपूर्व । रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका-१ मैकोटकी सलिना घर्ती गाउँमा पहिलोपटक भिडियोमार्फत् गर्भजाँच गराउन पाउँदा दङ्ग परिन्। भिडियो एक्सरे मेसिनसहित गाउँमै आएका चिकित्सक, स्वास्थ्यकर्मी र जनप्रतिनिधिले गर्भजाँच गर्दा घर्ती खुसी भइन्। पैतीस हप्ता छ दिन...

वीर अस्पतालमा ‘क्याथल्याब’ सेवा सुरुवात

काठमाडौं । कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)मा ‘क्याथल्याब’ सेवा सुरुवात गरिएको छ । आज यहाँ आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले मुटु रोगको उपचारका लागि शल्यक्रिया थ्रेयटर (क्याथल्याव) शुभारम्भ गरेका हुन् । अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्ने आवश्यकता औँल्याउँदै उनले अस्पतालमा आउने कोही...

जहाँ मोबाइलको उज्यालोको भरमा सुत्केरी गराइन्छ

बागलुङ : गलकोट नगरपालिका–७ मल्म गाउँकी एक गर्भवती मल्म स्वास्थ्यचौकी पुगिन्। स्वास्थ्यकर्मीले सुत्केरी गराउने सबै तयारी पूरा गरे।     व्यथाले च्यापेकी महिलालाई बच्चा जन्माउने कक्षमा राखियो। सम्भावित सबै जोखिम सामना गर्न स्वास्थ्यचौकीमा उपलब्ध स्वास्थ्यकर्मी तयार थिए। तर...

सरकारी अस्पतालका फर्मेसीमा पाइँदैन ‍औषधि

जाजरकोट । जिल्लाका स्वास्थ्य संस्थामा सेवा लिन आउने बिरामीले औषधि नपाएको गुनासो गरेका छन्। चिकित्सकले जाँच गरेर पुर्जामा औषधिको नाम लेखी फार्मेसीमा जान सल्लाह दिने गरेका छन्। स्वास्थ्य बीमा गरेका बिरामी घरबाट पैसा बोकेर नआउने भएकाले...

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १० वर्षमा एक हजार बिरामीको मिर्गौला प्रत्यारोपण

काभ्रेपलाञ्चोक। भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १० वर्षमा एक हजार बिरामीको मिर्गौला प्रत्यारोपण भएको छ । केन्द्रमा हाल दैनिक चार जनासम्मको मिर्गौला प्रत्यारोपण हुने गरेको छ । धर्मभक्त प्रत्यारोपण केन्द्रमा पहिलो पटक २०६९ माघ ६ गते...

RECENT POSTS

HOT NEWS