बारा महागढीमाई नगरपालिका-७ तेलकुवामा नि:शुल्क स्वास्थ्य शिविर

बारा । नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष कुसुमलता सिंहको प्रमुख आतिथ्यमा बारा महागढीमाई नगरपालिका-७ तेलकुवामा नि:शुल्क स्वास्थ्य शिविर तथा विपन्न परिवारहरूका लागि न्यानो कम्बल वितरण कार्यक्रम बिहीबार सम्पन्न भएको छ । सो अवसरमा नेपाल प्रहरी...

नेपालगन्जमा दादुरा संक्रमण नियन्त्रणमा नआएपछि विद्यालय बन्द

बाँके । नेपालगन्जमा दादुरा संक्रमण बढ्दै गएपछि संक्रमण रोक्न नेपालगञ्ज उपमहानगरपालिकाले दुई दिन विद्यालय बन्द भएका छन्। उपमहानगरपालिकाले सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरू पुस २८ र २९ सम्म बन्द गर्ने निर्णय गरेको हो। ‘हाल नगर...

यी मसलाकाे प्रयाेगबाट अनुहार र कपाललाई पनि स्वस्थ बनाउछ

एजेन्सी । हाम्रो भान्छामा यस्ता धेरै चीजहरू छन्, जसको प्रयोग गरेर हामीले खानाको स्वाद बढाउन मात्रै नभई आफ्नो अनुहार र कपाललाई पनि स्वस्थ र सुन्दर बनाउन सक्छौं। आज हामी यहाँ कुरा गर्न गइरहेका कुराहरू...

रोटरी क्लब अफ कीर्तिपुरले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिने

काठमाडाैं ।  रोटरी क्लब अफ कीर्तिपुरद्धारा निःशुल्क स्वास्थ्य शिविर कीर्तिपुरको इशानेश्वर मन्दिर, मैत्रत्रिनगरमा आयोजना यहि पौष ३० शनिबार गरिने भएकाे छ । करिब १०ः३० देखि बेलुका ४ः३० सम्म हुने निःशुल्क स्वास्थ्य शिविरमा जेनरल चेकअप, नाक...

आफ्ना नानीबाबुलाई रुबेलाविरुद्धको खोप लगाउन आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दादुराबाट जोगाउन आफ्ना नानीबाबुलाई दादुरा र रुबेलाविरुद्धको खोप लगाउन सबैमा आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले बालबालिकालाई दादुरा र...

सरकारले परिवार योजनासम्बन्धी समस्या समाधान गर्न हेल्पलाइन सेवा सञ्चालनमा ल्यायाे

काठमाडौं । सरकारले परिवार योजनासम्बन्धी समस्या समाधान गर्न हेल्पलाइन  सेवा सञ्चालन ल्याएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले सूचना जारी गर्दै सो कुराको जानकारी दिएको हो । सुरक्षित...

६१औं वार्षिकोत्सव कान्ति बाल अस्पतालले मनायो

काठमाडौं । कान्ति बाल अस्पतालले आफ्नो ६१औं वार्षिकोत्सव मनाएको छ। अस्पतालले शुक्रबार एक कार्यक्रमबीच आफ्नो ६१औं वार्षिकोत्सव मनाएको हो। कान्ति बाल अस्पतालको ६१औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले कान्ति बाल...

यस्ता छन् बिहान खाली पेटमा पुदिनाको पातका फाइदाहरु

काठमाडौं । सबैले आफ्नो घरमा पुदिनाको विरुवा रोप्नु भएको होला । यो किनभने घरमा पुदिना रोपेर तपाईंलाई आवश्यक पर्दा आरामसँग प्रयोग गर्न सक्नुहुन्छ। पुदिना बहुउपयोगी वनस्पति हो । पुदिना अचारको रूपमा उपभोग गरिने अत्यन्त...

स्वास्थ्य फोकल शिक्षकहरूलाई एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

कृष्णनगर ।  कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा आंखा, कान, नाक, घाटी तथा मूख सम्बन्धी नगर भरिका सामुदायिक विद्यालयका स्वास्थ्य फोकल शिक्षकहरूलाई एक दिने अभिमुखीकरण कार्यक्रम कृष्णनगर स्वास्थ्य चौकीको हलमा सम्पन्न भएको छ...

महाकाली अस्पतालमा स्वास्थ्यकर्मीको अभाव

महेन्द्रनगर । महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा स्वास्थ्यकर्मीको अभाव भएको छ।  विसं २०२० मा प्राथमिक स्वास्थ्य केन्द्रका रुपमा स्थापना भएको सो स्वास्थ्य संस्था २०३१ मा २५ शय्याको जिल्ला अस्पतालमा परिणत भएको थियो। जिल्ला अस्पतालमा रुपान्तरण भए...

RECENT POSTS

HOT NEWS