वीरगञ्जमा पुन : ‘हेल्थ डेस्क’ सञ्चालन

पर्सा । भारतमा कोरोनाको सङ्क्रमित बिरामीको सङ्ख्या बढेसँगै देशको मुख्य नाका वीरगञ्जमा स्वास्थ्य सजगता बढाइएको छ। ओमिक्रोन बी एफ ७ भेरियन्टबाट सङ्क्रमित बिरामीलाई नेपाल प्रवेश गर्नबाट रोक्न  नाकामा स्वास्थ्य जाँचलाई तीव्र पारिएको हो। वीरगन्ज-रक्सौल नाका...

ग्लोबल आइएमई बैंकले “मेरी उनीलाई स्वस्थ नारी पहल अभियान” सञ्चालन गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १६ औँ वार्षिकोत्सवको उपलक्ष्यमा महिला सशक्तीकरणको प्रयास स्वरुप देशव्यापीरुपमा “मेरी उनीलाई स्वस्थ नारी पहल अभियान” सञ्चालन गर्ने भएको छ । बैंकले हरेक प्रदेशमा शुक्रबारदेखि सप्ताहव्यापी एकदिने निःशुल्क...

बुस्टर डोजका लागि माघमा १५ लाख मात्रा आउने

काठमाडौं । कोरोना भाइरसविरुद्धको अतिरिक्त मात्रा (बुस्टर डोज) का लागि खोप आउने भएको छ । ‘भ्याक्सिन र खोपको लागि ग्लोबल एलायन्स’ ‘गाभी’ले १५ लाख मात्रा खोप दिने भएको हो । स्वास्थ्य सेवा विभाग परिवार कल्याण...

यातायातको सेवामा विकृति : स्वास्थ्य रिपोर्ट नै नक्कली बनाउँछन् बिचौलिया

काठमाडौं । यातायात कार्यालयको सेवा प्रवाहमा बिचौलियाको असर नराम्ररी बढिरहेको छ । प्रहरीले विभिन्न समयमा बिचौलियालाई समातेर कारबाही चलाए पनि बिचौलियाको असर रोकिन सकेको छैन । काठमाडौं उपत्यकाका केही यातायात कार्यालयहरूमा मङ्गलबार गरिएको सुक्ष्म अनुसन्धानका क्रममा...

नर्भिक इन्टरनेशनल हस्पिटलमा मिर्गौला प्रत्यारोपण सेवा सुरु

काठमाडाैं । नर्भिक इन्टरनेशनल हस्पिटलले मिर्गौला प्रत्यारोपण सेवा सुरु गरेको छ । यस क्रममा नर्भिकले हालसम्म २ व्यक्तिको मिर्गौलाको सफलतापूर्वक प्रत्यारोपण सम्पन्न गरिसकेको छ । मिर्गौला फेल भई उपचार गराइरहेका ६६ वर्षीय पुरुषमा उनकी ५५...

नेपालगञ्जमा एउटै घरका चार बालबालिकामा दादुरा देखियो

खजुरा । बाँकेको नेपालगञ्जमा बालबालिकामा दादुरा रोग देखापरेको छ। नेपालगञ्ज उपमहानगरपालिका–६ फुल्टेक्रामा एकै घरका चार बालबालिकामा दादुरा देखिएको हो। पाँचदेखि १२ वर्ष उमेरका तीन बालिका र एक बालकमा दादुरा पुष्टि भएको हो। त्यहाँ अरू १७...

जाडाे महिनामा विरामी बचाउने तरिका

काठमाडौं। जाडो महिनामा विभिन्न किसिमका रोगले सताउने गर्छ । त्यसमा पनि श्वास प्रश्वासको समस्या भएका ब्रलडप्रेसर, सुगर भएका व्यक्तिको स्वास्थ्य समस्या झन् बढ्ने गरेको पाइएको फिजिसियन डा. रोशन कुमार झा बताउँछन् । डा झा का...

करी पातको चिया पिउनाले रोग प्रतिरोधात्मक क्षमता बढ्छ

काठमाडौं । करी पात खानाको स्वाद बढाउने मसला हो तर यसलाई चियाको रुपमा पनि बनाएर पिउन सकिन्छ । आउनुहोस् तपाईलाई जाडोमा करी पातको चिया पिउनुका फाईदाहरु बारे बताउँने छौं । देशभर यतिबेला धेरै क्षेत्रमा...

शीतलहर र हिमपातको जोखिमबाट बच्न आग्रह

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शीतलहर र हिमपातको जोखिमबाट बच्न आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारी केही समययता चिसोसँगै शीतलहर र हिमपातले जनजीवनमा असर पार्ने भएकाले त्यसबाट बच्न आग्रह गरिएको...

श्री दाँतका अस्पताल बढ्नीमा नयाँ बर्षको अवसरमा जाँच निशुल्क

कृष्णनगर । कपिलवस्तु जिल्लाको कृष्णनगर संग नजिकै रहेको बजार भारतको सिद्धार्थनगर जिल्लाको बढ्नीमा सुविधा सम्पन्न श्री दाँतका अस्पताल संचालनमा रहेको छ l दाॅत एवम् मुख रोग सम्बंधी राम्रो ज्ञान भएका दक्ष तथा अनुभवी डा. चन्द्र...

RECENT POSTS

HOT NEWS