स्वास्थ्य मन्त्रालयको बढुवा समितिले सचिव १२ औँ तहमा तीन जनाको नाम सिफारिस

काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बढुवा समितिले अतिरिक्त स्वास्थ्य सचिव १२ औँ तहमा तीन जनाको नाम सिफारिस गरेको छ । बिहीबार मन्त्रालयमा बसेको बढुवा समिति बैठकले रिक्त रहेको दुई पदमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका...

स्वास्थ्यमा अब कुल बजेटको १० प्रतिशत

काठमाडौं । सरकारले चार महत्त्वपूर्ण नीति पारित गरेको छ। गृहमन्त्री बालकृष्ण खाणको संयोजकत्वमा रहेको मन्त्रिपरिषद् सामाजिक समितिको मङ्गलबार बसेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पेस गरेका दुई र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पेस...

सेञ्चुरी कमर्सियल बैंकका ग्राहकले काठमाडौं क्यान्सर सेन्टमा उपचारमा छुट

काठमाडाैं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका ग्राहकले काठमाडौं क्यान्सर सेन्टमा उपचारमा विशेष छुट पाउने भएका छन् । बैंक र क्यान्सर सेन्टर चाँगुनारायणबीच भएको सम्झौताअनुसार बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग प्रयोगकर्ता, सम्पूर्ण ग्राहकले...

चीनमा फेरि काेराेना संक्रमणकाे संख्या बढ्यो

एजेन्सी l कोभिड केसहरू बढ्दै गएपछि चीनको सबैभन्दा ठूलो सहर सांघाईले आफ्ना अधिकांश विद्यालयहरूलाई अनलाइन कक्षाहरू लिन आदेश दिएको छ । सांघाईको शिक्षा ब्युरोका अनुसार सोमबारदेखि नर्सरी र बाल हेरचाह केन्द्रहरू पनि बन्द हुनेछन्...

वीर अस्पतालका केही कर्मचारी सम्पर्कविहीन

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) र कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल अन्तर्गतको वीर अस्पतालका केही कर्मचारी सम्पर्कविहीन भएका छन् । लामो समयदेखि बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित रहेकाले अस्पतालको सम्पर्कमा नआएका डाक्टर, नर्स र...

मुलुकभर चिसो बढेसँगै सतर्कता अपनाउन सबैलाई आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यकासँग मुलुकभर चिसो बढेसँगै सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा सञ्जयकुमार ठाकुरले जाडो महिनामा केही रोगको प्रकोप बढ्ने भएकोले सर्तकता अपनाउन आग्रह गरेको हो...

अपाङ्ग र ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण

ताप्लेजुङ ।ताप्लेजुङको मैवाखोला गाउँपालिकाले घर–घरमा पुगेर अपाङ्ग तथा ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्ने कार्यलाई निरन्तरता दिएको छ। गाउँपालिकाले ‘क’ र ‘ख’ वर्गका अपाङ्ग तथा ६८ वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकको निरन्तर स्वास्थ्य परीक्षण...

बिहे भोजका लागि प्रयोग भएको पानी पानीमा ‘कोलिफर्म’ नामक जीवाणु

काठमाडौं । पाल्पाको बगनासकाली गाउँपालिकास्थित एक बिहे भोजका लागि प्रयोग भएको पानी पानीमा ‘कोलिफर्म’ नामक जीवाणु भेटिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । गएको शनिबार बिहे भोज खाएपछि पाल्पा र प्युठानका एक सय ५०...

देशभर कोरोना सङ्क्रमितको सङ्ख्या निरन्तर ओरालो लाग्ने क्रमजारी

काठमाडौं । देशभर कोरोना सङ्क्रमितको सङ्ख्या निरन्तर ओरालो लाग्ने क्रममा रहेको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या घटेर ७९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९२३ जनाको...

१२औं तहको अतिरिक्त स्वास्थ्य सचिव बढुवा

 काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२औं तहको अतिरिक्त स्वास्थ्य सचिवका लागि बढुवा प्रक्रिया अघि बढाएको छ । १२ औँ तहका डा. श्यामसुन्दर यादव र डा गुणराज लोहनीले अवकाश पाएपछि दुई दरबन्दी रिक्त छ ।...

RECENT POSTS

HOT NEWS