काभ्रेमा तीन महिनापछि पुनः रेबिज भेटियो, सतर्क रहन आग्रह
काभ्रेपलाञ्चोक । काभ्रेमा तीन महिनापछि पुनः रेबिज रोग देखापरेको छ । जिल्लाको दक्षिणी क्षेत्र डाँडापारिस्थित महाभारत गाउँपालिकाको पशुमा रेबिज रोगको सङ्क्रमण देखिएको हो ।
यसअघि गत भदौमा भुम्लु गाउँपालिकामा रेबिज रोगका कारण एक महिनाको अवधिमा...
ग्लिसरिन प्रयाेग गर्ने तरिका
काठमाडौं। ग्लिसरिन एक प्रकारको ह्युमेक्टेन्ट हो । जसले छालालाई नरम बनाउन सहयोग गर्दछ । यसले तपाईंको खुला छिद्रहरू भर्न सक्छ र यसमा ताजापन ल्याउन सक्छ। ग्लिसरीनमा यस्तो गुण हुन्छ कि यसमा धेरै चीजहरू मिसाएर...
औषधि विभागले भन्यो-‘विषाक्त रसायनको मिसावट हेरेर मात्र झोल औषधि बिक्री गर्नू’
काठमाडौं । औषधि व्यवस्था विभागले झोल औषधिहरूमा ‘इथिलिन ग्लाइकोल’ र ‘डाइथिलिन ग्लाइकोल’ को मिसावट भएका औषधिहरू बिक्री वितरण नगर्न सबै उत्पादक तथा पैठारीकर्ताहरूलाई निर्देशन दिएको छ ।
बालबालिकाहरूका प्रयोग हुने झोल औषधिहरूमा यी दुई विषाक्त...
झापामा चार महिनामा ३७ जना एचआइभी एड्सबाट सङ्क्रमित
बनियानी । झापामा चार महिनाको अवधिमा ३७ एचआइभी एड्स सङ्क्रमित थपिएका छन् । यस वर्षको साउनदेखि कात्तिकसम्ममा सो सङ्ख्यामा एचआइभी एड्स सङ्क्रमित थपिएका हुन् ।
स्वास्थ्य कार्यालय झापाका एचआइभी एड्स फोकल पर्सन वीरेन्द्र दासका अनुसार...
सुत्केरीलाई पाँच हजार भत्ता
कावासोती। पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकाले सुत्केरीलाई रु पाँच हजार भत्ता दिन सुरु गरेको छ । नगरपालिकाले नगरभित्र रहेका सरकारी स्वास्थ्य संस्थामा बच्चा जन्माउने सुत्केरीलाई भत्ता दिन थालेको हो ।
नगरपालिकाको आव २०७९/८० को नीति तथा कार्यक्रममा...
अहिले अन्तर्राष्ट्रिय रूपमा दादुरा फैलिने खतरा : डब्लूएचओ
न्युयोर्क । कोभिड–१९ को महामारीको कारणले गर्दा विश्वले अहिले अन्तर्राष्ट्रिय रूपमा धेरै स्थानहरूमा दादुरा फैलिने खतराको सामना गरिरहेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) र अमेरिकी स्वास्थ्य एजेन्सी, रोग नियन्त्रण र रोकथाम केन्द्र (सीडीसी)ले बुधवार चेतावनी दिएका...
१ हजार २८५ वटा स्वाब नमुना परीक्षण गर्दा ४ जना काेराेना संक्रमित भेटिए
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर चारजनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । एक हजार २८५ वटा स्वाब नमुनाको परीक्षण गर्दा चारजनामा संक्रमण देखिएको हो ।
यो अवधिमा देशभर २१ जना कोरोना संक्रमणमुक्त भएका छन्...
चाैबिस घण्टामा काेराेना संक्रमित चारजना थपिए
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर चारजनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । एक हजार २८५ वटा स्वाब नमुनाको परीक्षण गर्दा चारजनामा संक्रमण देखिएको हो ।
यो अवधिमा देशभर २१ जना कोरोना संक्रमणमुक्त भएका छन्...
तीन जना डेंगु सङ्क्रमितको मृत्यु
काठमाडौं ।पछिल्लो २४ घण्टामा तीन जना डेंगु सङ्क्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा तीन जना मृत्यु हुनुका साथै एक हजार ३८० जना डेंगु सङ्क्रमित थपिएका छन्...
ललितपुरकी ५५ वर्षीया महिलाले टेस्ट ट्युब बेबी विधिबाट सन्तान जन्माइन्
काठमाडौं । ललितपुरकी एक ५५ वर्षीया महिलाले आईभीएफ (टेस्ट ट्युब बेबी) विधिबाट सन्तान जन्माएकी छन् । ललितपुरकी विमला रजकले शनिबार स्वस्थ शिशुलाई जन्म दिएकी हुन् । विगत एक वर्षदेखि नर्भिक आईभीएफ सेन्टरमा उपचाररत उनको...
























