पर्सामा डेंगु संक्रमितकाे मृत्यु
वीरगञ्ज । डेंगु संक्रमणबाट पर्साको जिराभवानी गाउँपालिकाका एक जनाको मृत्यु भएको छ ।
जिराभवानी गाउँपालिका वडा नम्बर २ काठमाडौ टोल बस्ने ३५ वर्षीय श्रीराम मिर्दाहा थारुको डेंगु संक्रमणबाट मृत्यु भएको हो । थारुको स्वास्थ्यमा समस्या...
खड्गी इन्स्टिच्यूट र कीपू मंकाः धुकूको सहकार्यमा मुत्र प्रणाली रोगीको लागि निःशुल्क स्वास्थ्य शिविर
कीर्तिपुर । खड्गी इन्स्टिच्यूट अफ इण्डोयुरोलोजी र कीपू मंकाः धुकू, बाघ भैरब कीर्तिपुरसँगको सहकार्यमा मुत्र प्रणाली रोगीको लागि निःशुल्क स्वास्थ्य शिविर भोलि शनिबार हुने भएकाे छ ।
कीर्तिपुर वडा नं. १ बाघभैरवमा बिहान ९ बजेदेखि...
लेबनानको हैजा नियन्त्रणका लागि राष्ट्रसङ्घको सहयोग
बेरुत । राष्ट्रसङ्घले लेबनानको हैजा नियन्त्रणका लागि करिब ९५ लाख अमेरिकी डलर बराबरको सहयोग उपलब्ध गराएको छ । लेबनानमा केही समययतादेखि फैलिएको हैजा नियन्त्रण गर्न राष्ट्रसङ्घको सहयोगको याचना गरिएको लेबनानले जनाएको थियो ।
राष्ट्रसङ्घीय मानवीय...
दुई जना डेंगु सङ्क्रमितको मृत्यु
काठमाडौं ।पछिल्लो २४ घण्टामा दुई जना डेंगु सङ्क्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार २४ घण्टामा दुई जनामा डेंगु सङ्क्रमितको मृत्यु हुनुका साथै ९१४ जनामा डेंगु पुष्टि भएको छ ।
योसँगै नेपालमा...
रेडक्रसद्वारा क्यान्सर पीडितलाई सहयोग
काठमाडौँ । क्यान्सरसँग जुधिरहेका ३४ वर्षीय आशिष आचार्यलाई नेपाल रेडक्रस केन्द्रीय रक्तसञ्चार सेवाले ‘सिङ्गल डोनर प्लेटलेट’ रक्ततत्व निः शुल्क उपलब्ध गराएको छ । विसं २०७३ देखि क्यान्सरसँग जुधिरहेका उनलाई रु २५ हजार शुल्क लाग्ने...
चुनाव केन्द्रित कार्यक्रमहरुमा गर्दा कोभिड-१९ को सङ्क्रमण दर बढ्नसक्ने
काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड-१९ को सङ्क्रमण कायम रहेकाले चुनाव केन्द्रित गतिविधि गर्दा र सहभागी हुँदा ध्यान दिन आग्रह गरेको छ ।
मन्त्रालयले कोभिड-१९ को जोखिम कायम रहेकाले सङ्क्रमणबाट बच्न भिडभाड कम गर्न...
स्वास्थ्य सेवामा सबै नागरिकको सहज पहुँच हुनुपर्छ : राष्ट्रपति भण्डारी
सोलु । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य सेवामा सबै नागरिकको सहज पहुँचमा राज्यले जोड दिनुपर्ने बताएकी छन् । विश्वको सर्वोच्च शिखर सगरमाथा जाने मार्ग सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–३ फाक्दिङमा आइतबार १५ श्ययाको ‘हिमालयन शेर्पा अस्पताल’को...
बिहिबार काेराेना संक्रमित ४९ जना थपिए
काठमाडौं । नेपालमा थप ४९ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको १ हजार ३ सय ६३ पीसीआर तथा ९ सय ४९ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ४९ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको...
एकैदिन थप दुई जना डेंगु सङ्क्रमितकाे मृत्यु
काठमाडौं । नेपालमा डेंगु सङ्क्रमणबाट ५४ जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) का अनुसार २४ घण्टामा दुई जना डेंगु सङ्क्रमितको मृत्यु भएसँगै नेपालमा डेंगु सङ्क्रमित भई मृत्यु हुनेको सङ्ख्या...























