चितवनमा डेंगु संक्रमितको संख्या दुई हजार नाघ्याे

चितवन ।  जिल्लामा डेंगु संक्रमितको संख्या दुई हजार नाघेको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्षमा हालसम्म दुई हजार १६४ जनामा डेंगु सङ्क्रमण पुष्टि भइसकेको छ। आठ हजार ८५३ जनामा परीक्षण गर्दा...

आज विश्वभर पोलियो दिवस मनाउँदै

काठमाडौं- आज विश्व पोलियो दिवस। अक्टोबर २४ का दिन विश्व पोलियो दिवस संसारभर मनाउने गरिन्छ। यस दिन पोलियो उन्मूलनका लागि सचेतना जगाउने गरिन्छ। हाल विश्वमा पाकिस्तान, अफगानिस्तान र नाइजेरियाबाहेकका देशमा पोलियो रोग छैन। नेपालमा...

बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडाैं । आज देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ । स्वास्थ्य मन्त्रालयले ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने जनाएको छ । आज...

कैलालीमा ४ सय २३ जनामा डेङ्गु सङ्क्रमण

धनगढी । तीन महिनामा कैलालीमा ४ सय २३ जनामा डेङ्गु सङ्क्रमण भएको छ । वर्षायामको बेला अत्यधिक व्यक्तिमा डेङ्गु सङ्क्रमण भएको हो । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कैलालीमा यो वर्ष सबैभन्दा बढी धनगढी उपमहानगरपालिकामा...

डेंगीका बिरामीमा घाँटी दुख्ने समस्या हुने भएकाले सतर्कता अपनाउन सुझाव

काठमाडौं ।  डेंगीका अधिकांश बिरामीमा घाँटीमा समस्या देखापरेको भन्दै सजग रहन चिकित्सकले आग्रह गरेका छन्।  डेंगी संक्रमितले घाँटी दुख्ने गरेको गुनासोपछि परीक्षणका क्रममा घाँटीमा घाउ देखिने गरेकोे भन्दै सतर्कता अपनाउन चिकित्सकले सुझाव दिएका हुन्। अल्का अस्पतालमा...

‘प्राथमिक हेरचाहमा मानसिक स्वास्थ्य’ कार्यक्रम सम्पन्न

काठमाडाैं । पाकिस्तानमा जन्मिएर दुबईको प्रतिष्ठित अस्पतालमा काम गरिरहेकी मनोचिकित्सक डा। इरा नइमले शनिवार काठमाडौंमा विशेष प्रस्तुति दिएकी छन् । ‘प्राथमिक हेरचाहमा मानसिक स्वास्थ्य’ भन्ने विषयमा उनले २ घण्टा लामो प्रस्तुति दिएकी हुन् । थापाथलीस्थित...

नेपालमा डेंगु संक्रमणबाट हालसम्म ४७ जनाको मृत्यु

काठमाडाैं । नेपालमा डेंगु संक्रमणबाट हालसम्म ४७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साउन महिनादेखि हालसम्म डेंगुबाट ४७ जनाको मृत्यु भएको हो । यस्तै मन्त्रालयका अनुसार देशभर ३८ हजार ९१८ जनामा डेंगु...

थामिएन डेङ्गु सङ्क्रमण

हेटौँडा । विगतका वर्षहरूमा दशैँमा प्रभाव कम देखिएको डेङ्गु रोगको सङ्क्रमण यो पटक दशैँमा रोकिएन। गत साउनदेखि देखिन थालेको डेङ्गु सङ्क्रमण दशैँको समयमा मकवानपुरलगायतका जिल्लामा यो वर्ष सङ्क्रमण दर झन्डै उच्च रह्यो। डेङ्गु सङ्क्रमणबाट यो वर्ष बागमती...

एकैदिन काेराेना संक्रमित थपिए ५१ जना

काठमाडौं । नेपालमा आज थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ७४३ पीसीआर परीक्षणमा ४५ जना र ९८० एन्टिजेन परीक्षणमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाका...

सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार

काठमाडौं । शताब्दी वाङ्मय पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार आएको छ। स्वास्थ्यमा समस्या देखिएपछि २० दिनअघि किष्ट अस्पताल भर्ना भएका जोशीको स्वास्थ्यमा केही सुधार आएको अस्पतालले जनाएको छ। अस्पतालले बुधबार जारी गरेको सूचनाअनुसार पछिल्लो समय उनको...

RECENT POSTS

HOT NEWS