नवरात्र शुरु ः घटस्थापनाको साइत बिहान ९ः४१ मिनेटमा
काठमाडौँ ः यस वर्षको दुर्गा पक्ष तिथि घटबढ नभई १५ दिनकै भएकाले शक्तिको साधनाका लागि राम्रो योग परेको छ ।
विगत वर्षमा कुनै तिथि घटबढ हुँदा दुर्गा पक्ष १४ दिन वा त्योभन्दा पनि कम हुने...
हनुमाननगर कंकालनी नगरपालिका– ९ मतदान केन्द्रमा दुई पक्षको झडप , स्थिति तनावग्रस्त
राजविराज ः हनुमाननगर कंकालनी नगरपालिका– ९ स्थित मतदान केन्द्रमा दुई पक्षको झडपले त्यहाँको स्थिति तनावग्रस्त बनेको छ ।
राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका कार्यकर्ता र उम्मेदवारबीच मतदान गर्ने विषयमा विवाद...
मनसुनी गतिविधि र जलवाष्पयुक्त हावाको कमजोर, बढ्यो गर्मी
काठमाडौँ । मनसुनी गतिविधि कमजोर रहेको र जलवाष्पयुक्त हावाको विकास हुन नसक्दा केही दिनयता मुलुकको तापक्रम एक्कासि वृद्धि भएको छ ।
आकासमा बादल सक्रिय नहँुदा बिहानैदेखि टण्टलापुर घाम लागेका कारण राजधानी काठमाडौँसहित देशभरको तापक्रम वृद्धि...
स्थानीय तह निर्वाचन, असोज २- मतदाता मतदान गर्न घरतर्फ प्रस्थान
विराटनगर। विराटनगरमा बस्दै आइरहेका सप्तरी, सिरहा र धनुषा जिल्ला स्थायी बासिन्दा मतदान गर्न आ–आफ्ना पुख्र्यौली घर फर्कन थालेका छन् ।
प्रदेश नं–२ मा असोज २ गते अर्थात सोमबार हुन गइरहेको स्थानीय तहको निर्वाचनमा मतदान गर्न...
प्रचारप्रसारको पर्खाइमा पर्यटक लोभ्याउने तिम्बुङ पोखरी
ताप्लेजुङ । साउन–भदौको सिमसिमे पानीमा आफ्नो लागि ओढ्ने ओछ्याउने सामान र खाद्यवस्तु बोकेर तिम्बुङ पोखरीतिर कोही छाता ओढेर त कोहीे प्लाष्टिक र रेनकोट ओढेर उकालो चढिरहेका हुन्छन् । झ्वाट्ट सुन्दा बर्खे झरीमा दुई÷तीन दिनसम्मको...
असोज २ गते स्थानीय तहको तेस्रो चरणको निर्वाचन, सुरक्षा तयारी पूरा
काठमाडौँ । असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थाको तयारी पूरा भएको गृह मन्त्रालयले जनाएको छ ।
निर्वाचन स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सबै सुरक्षा तयारी पूरा...
उपत्यकामा फोहरको थुप्रो, महानगरपालिकाले फोहर व्यवस्थापन गर्न सकेन
काठमाडौँ । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी जम्मा गरिएको फोहर नदी किनार एवं सडकमै थुपारिएको छ ।
एक साता अघिदेखि काठमाडौँ महानगरपालिकाले उपत्यकाको फोहर व्यवस्थापन गर्न नसक्दा वाग्मती सफाइ महाअभियानलगायत नदी र चक्रपथ सफाइ...
सिमेन्ट उद्योगको तातो हावाबाट विद्युत् उत्पादन गरिँदै
काठमाडौँ । मुलुकमा पहिलोपटक सिमेन्ट उद्योगबाट बाहिर फाल्ने तातो हावालाई प्रयोग गरेर विद्युत् उत्पादन गरिने भएको छ ।
मुरारका समूहले नवलपरासीमा स्थापना गरेको अर्घाखाँची सिमेन्ट उद्योगको चिम्नीबाट फालिएको तातो हावालाई प्रयोग गरेर चार मेगावाट विद्युत्...
मारवाडी घरानाका राजेन्द्र र सारिका एकले अर्काप्रति गर्व गर्छन्
राजेन्द्र खेतान र सारिका नेपाली मारवाडी व्यवसायी उच्च घरानाका दम्पती हुन् । यी दुई जना विवाह बन्धनमा बाँधिएको २५ वर्ष पूरा भएको छ । एकले अर्कालाई अत्यन्त सहयोगीका रुपमा लिने गर्दछन् राजेन्द्र र सारिका...
निरन्तर बाग्मती सफाइ अभियानमा जुटेकी महिला अभियन्ता
काठमाडौंको मुटुबाट बग्ने बाग्मती नदी काठमाडौंको सभ्यतासँग पनि जोडिएको छ । तर यो नदी काठमाडौंबासीले हेर्दा हेर्दै बाग्मतीबाट ढलमतीमा परिणत भयो । कारण काठमाडौंमा बसोबास गर्नेहरुले आफ्नो सभ्यतासँग जोडिएको यस नदीलाई फोहोर व्यवस्थापन तथा...
























