गृहसचिव गोकर्णमणि दुवाडीबाट नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
काठमाडौं । गृहसचिव गोकर्णमणि दुवाडीले बुधबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्नुभई उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिनुभयो ।
गृहसचिव गोकर्णमणि दुवाडीलाई नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, प्रहरी अतिरिक्त महानिरीक्षकहरू,...
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र त्रिभुवन विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर
काठमाडौं, २१ भदौ नेपाल प्रहरीमा स्नातकोत्तर तह Masters in Police Sciences (MPS) संचालन सम्बन्धमा सहकार्य गर्न राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र त्रिभुवन विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर र त्रिभुवन...
पर्साका एसपी ढुंगेलको कारण प्रहरी संगठन बदनाम हुँदै
अभियानका ठगहरु दिपेश, ऋषिकान्त र सुशिल सम्पर्क विहिन।
रौतहट ।“सत्य सेवा सुरक्षणम्”को पवित्र नारा बोकेर अगाडि बढेको नेपाल प्रहरी र प्रहरीको पवित्र नारालाई बदनाम गराउनमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कुमोध ढुंगेल तल्लिन देखिएका...
अपराध विरूद्ध सबै एकजुट भएर आगडि बढ्नुपर्छ : प्रहरी महानिरीक्षक कुँवर
काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले विश्वमा हाल संगठित र संक्रमणकालीन अपराध चुनौतिको रूपमा देखा परिरहेको बताउँदै त्यस्ता अपराध विरूद्ध सबै एकजुट भएर अगाडि बढ्नुपर्ने विचार व्यक्त गर्नुभएको छ ।
दोस्रो अन्तर्राष्ट्रिय प्रहरी समन्वय...
प्रहरी कर्मचारीहरूको बैंक खाता चेक गरिने
काठमाडौं । नेपाल प्रहरीका आइजिपी बसन्तबहादुर कुँवरले नेपाल प्रहरीमा कार्यरत प्रहरी कर्मचारीहरूको बैंक खाता चेक गरिने बताएका छन्।
बुधबार जिल्ला प्रहरी कार्यालय रूपन्देहीको नवनिर्मित भवनको उद्घाटन गर्दै उनले प्रहरी कर्मचारी, परिवार र साथीहरू समेतको बैंक...
प्रहरी अतिरिक्त महानिरीक्षक रामदत्त जोशी दर्ज्यानी चिन्हद्वारा सुशोभित
काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को २०८१ साउन २२ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका प्रहरी अतिरिक्त महानिरीक्षक रामदत्त जोशी दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ । प्रहरी महानिरीक्षक बसन्त बहादुर...
बंगलादेशबाट विस्थापित भएकाहरू नेपाल प्रवेश गर्न सक्ने भन्दै सतर्कता अपनाउन निर्देशन
काठमाडौं । सशस्त्र प्रहरी बलले सुरक्षित स्थान खोज्दै बंगलादेशी नागरिकहरू नेपाल प्रवेश गर्न सक्नेप्रति सचेत रहन मातहतलाई निर्देशन दिएको छ।
सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले नेपाल-भारत खुला सीमाको फाइदा उठाउँदै बंगलादेशबाट विस्थापित भएका अवाञ्छित...
मोटरसाइकल चोरीमा संलग्न २ जना ट्राफिक प्रहरीको नियन्त्रणमा
काठमाडौं । काठमाडौं महानगरपालिका १५ स्वयम्भू स्तुपाबाट मोटरसाइकल चोरीमा संलग्न २ जनालाई शुक्रबार ९२०८१र०४र११० ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
धादिङको गल्छि गाउँपालिका ५ रैले बस्ने २१ वर्षीय प्रकाश तामाङलाई बागमती प्रदेश ०२-०३३ प २७८९...
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ
काठमाडौं । मोरङ, पथरी शनिश्चरे नगरपालिका-९ जरायो टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम सहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३४ वर्षीय रबिन्द्रराज राई,...
हराएका १९ ओटा दुई पाङग्रे सवारी साधन ट्राफिक प्रहरीद्वारा खोजतलास गरी धनीलाई हस्तान्तरण
काठमाडाैं । विभिन्न मितिमा हराएका १९ ओटा दुई पाङग्रे सवारी साधन खोजी गरी ट्राफिक प्रहरीले आइतबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।
काठमाडाैं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच यस कार्यालयका प्रवक्ता प्रहरी...

























