एसएसपी डीआईजी बढुवाका लागि सिफारिस

काठमाडौं । नेपाल प्रहरीका १३ जना वरिष्ठ उपरीक्षक (एसएसपी) डीआईजी बढुवाका लागि सिफारिस भएका छन्। बढुवा सिफारिस सूची अनुसार पहिलो नम्बरमा कुवेर कडायत छन्। त्यस्तै, दोस्रो नम्बरमा केदार ढकाल र तेस्रो नम्बरमा विष्णु कुमार केसी सिफारिस...

सशस्त्रको आधिकारिक फेसबुक पेज ह्याक

काठमाडाैं । सशस्त्र प्रहरी बलको आधिकारिक फेसबुक पेज ह्याक भएको छ। मंगलबार बिहानदेखि पेजमा समस्या आइरहेको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। पेजबाट अनधिकृत रूपमा पोष्ट समेत भएको छ। अहिले प्राविधिक टोलीले...

सीमा सुरक्षामा सशस्त्र प्रहरी संवेदनशील बाहिनीपति खड्का

नरैनापुर ।  बाँकेको नरैनापुर गाउँपालिका ६ गंगापुरमा नवनिर्मित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्टको उद्घाटन गरिएको छ । बुधबार एक समारोहका बिच नं ५ बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति बिदुर खडका र नरैनापुर गाँउपालिकाका...

गृहमन्त्री नारायणकाजी श्रेष्ठद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण

काठमाडौं । माननीय उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सोमबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्नुभई उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनुभयो । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक बसन्त...

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरबाट मौलो पूजा सम्पन्न

काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले चैते दशैंका अवसरमा बुधबार नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा सङ्कल्प पूजा गर्नुभयो । नेपाल प्रहरीले परम्परागत रुपमा मनाउँदै आएको उक्त पूजाअर्चनाको क्रममा...

ट्राफिक नियन्त्रण १४७ औं समूहको तालिम सञ्चालन

काठमाडौं, १४ चैत राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय  रामशाहपथमा १४७ औं समूहको ट्राफिक नियन्त्रण तालिम सञ्चालन भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद...

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको सङ्क्षिप्त जीवनीः

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर नेपाल प्रहरीको ३०औं प्रहरी महानिरीक्षक पदमा  पदोन्नति हुनुभएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को २०७९ चैत १० गतेको निर्णयअनुसार उहाँ नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षकमा पदोन्नति हुनुभएको हो । अर्घाखाँची...

नवनिर्वाचित प्रहरी महानिरीक्षक कुँवरलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई प्रहरी महानिरीक्षकको दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। आइतबार सिंहदरबारस्थित गृह मन्त्रालयमा एक कार्यक्रम आयोजित गरी उनलाई प्रहरी महानिरीक्षकको दर्ज्यानी चिन्ह प्रदान गरिएको हो। उनलाई गृहसचिव विनोदप्रकाश सिंहले प्रहरी...

ट्राफिक कार्यालय सञ्चालनमा समस्या

  चरीकोट । जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाको भवन नहुँदा कार्यालयको काम–कारबाहीमा समस्या भएको छ । प्रहरीको आफ्नो भवन नहुँदा ट्राफिक प्रहरीको बसोबास र कार्यालय सञ्चालनमा समस्या भएको हो । प्रहरीले सातदोबाटो चोकमा जस्ताको टहरामा बसेर सेवा...

इन्स्पेक्टर बताउने व्यक्ति सशस्त्रका जवान भएपछि….

काठमाडौं– केही दिनअघि सशस्त्र प्रहरीको बर्दी र इन्स्पेक्टरको दर्ज्यानी चिह्न लगाएका एक व्यक्ति इलाका प्रहरी कार्यालय आरुघाट गोरखा पुगे। ‘म गोरखा गुल्मको सशस्त्रको इन्स्पेक्टर हुँ’ भन्दै ती व्यक्तिले उक्त प्रहरी कार्यालयमा परेको एक निवेदनको छलफल...

RECENT POSTS

HOT NEWS