प्रहरीले २५ वटा मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौं ।ट्राफिक प्रहरीले विभिन्न स्थानबाट हराएका २५ वटा मोटरसाइकल फेला पारीसम्बन्धित सवारी धनीलाई हस्तान्तरण गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले १६ वटा मोटरसाइकल र नौ वटा स्कुटरसम्बन्धित सवारी धनीलाई...

प्रहरी महानिरीक्षक धिरजबाट त्रिपुरेश्वरमा नवनिर्मित भवनहरूको उद्‍घाटन

काठमाडौं । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गण त्रिपुरेश्वरको हाताभित्र नवनिर्मित कार्यालय, व्यारेक, मेश र क्वाटर गार्ड भवनको बुधबार आयोजित कार्यक्रमबीच उद्‍घाटन गर्नुभएको छ । साथै उहाँले नवनिर्मित भवनहरूको...

गैँडाकोट नगरपालिकाले प्रहरीलाई विपद् व्यवस्थापन सामग्री प्रदान

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले प्रहरीलाई विपद् व्यवस्थापन सामग्री प्रदान गरेको छ । नगरपालिकाको विपद् व्यवस्थापन समितिको निर्णयअनुसार विपद् व्यवस्थापन कोषको रु एक लाख २० हजारमा खरिद गरेको उद्धारमा सहयोगी हुने सामग्री इलाका प्रहरी कार्यालय...

“प्रहरी उपरीक्षक संजिव शर्मा दासबाट ट्राफिक नियन्त्रण तालिम उद्‍घाटन”

काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा १४४औं समूहको प्र.ह./प्र.ज.ट्राफिक नियन्त्रण तालिम काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथमा आज मंगलबार एक कार्यक्रमका वीच उद्घाटन भएको छ । ट्राफिक प्रहरी कार्यालयका प्रबक्ता प्रहरी उपरीक्षक...

राजीनामा दिने एआइजी पोखरेलको तयारी

काठमाडौं- नेपाल प्रहरीका एआईजी विश्वराज पोखरेलले राजीनामा दिने तयारी गरेका छन्। धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने सरकारको निर्णयबिरुद्ध सर्वोच्चमा पोखरेलले हालेको रिट शुक्रबार खारेज भएसँगै उनले राजीनामा दिने तयारी गरेका हुन्।उनले अर्को साताको सुरुमै...

प्रहरीका १७ जना वरिष्ठ उपरीक्षकहरू नायब महानिरीक्षकमा बढुवा सिफारिस

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका १७ जना वरिष्ठ उपरीक्षक (एसएसपी) हरुलाई नायब महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस गरेको छ । बुधबार राती मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले चारैजना महिला एसएसपीसहित १७ जनाको बढुवा सिफारिस गरेको...

सवारी चालक सचेतना अभिबृद्धि कार्यक्रम

कपिलवस्तु । बढ्दो सवारी दुर्घटना न्युनिकरण गर्ने उद्देश्यले लुम्बिनी प्रदेश श्रम रोजगार तथा यातायात व्यवस्थापन मन्त्रालयले सवारी चालक सचेतना अभिबृद्धि कार्यक्रम गरेको छ । कपिलवस्तुको बुद्धभूमि नगरपालिका २ मा भएको सचेतना अभिबृद्धि कार्यक्रममा ५०...

नेपाल प्रहरीका पाँच डिआइजीलाई एआइजीमा बढुवा गर्ने

काठमाडौं । सरकारले नेपाल प्रहरीका पाँच डिआइजीलाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरुको बढुवा गरेको हो । बढुवा भएकामा एक नम्बरमा उत्तम सुवेदी परेका छन् । त्यसपछि अरुणकुमार बीसी,...

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहद्वारा पत्रकार भेटघाट कार्यक्रम आयोजना

काठमाडौं ।  प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले बिहीबार नेपाल प्रहरी प्रधान कार्यालयमा पत्रकार भेटघाट तथा समसामयिक बिषयमा छलफल कार्यक्रमको आयोजना गर्नुभयो । उक्त अवसरमा प्रहरी महानिरीक्षक सिंहले नेपाल सरकारले सुम्पिएको जिम्मेवारीमध्ये हालै एकै चरणमा सम्पन्न...

असल संस्कृति र भातृत्वभावको विकास गर्दै नागरिक सेवा

काठमाडौं  । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले प्रहरी कर्मचारीहरूले असल संस्कृति र भातृत्वभावको विकास गर्दै नागरिक सेवाको साथै आफूलाई सुम्पिएको जिम्मेवारी, दायित्व र कामप्रति अनुशासित एवं कटिबद्ध भई काम गर्नुपर्ने बताउनुभएको छ । नेपाल प्रहरी...

RECENT POSTS

HOT NEWS